भद्रपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) भद्रपुरको नगर कमिटी गठन भएको छ ।नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीको आयोजना भएको भेलाले सम्झना सत्यालको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो । नवगठित कमिटीको सचिव गंगा लम्साललाई बनाइएको छ । जिल्ला सदस्य शर्मिला खातीको अध्यक्षता र केन्द्रीय सदस्य सरु न्यौपानेको प्रमुख […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा अत्याधुनिक फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण हुने भएको छ । शिवसताक्षीको वडा नं. ७ स्थित झारबारीमा नगरपािलकाले अत्याधुनिक प्रकृतिको फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि आज शिल्यान्यास गरेको हो । शिवसताक्षी नगरप्रमुख र उपप्रमुख लगायत जनप्रतिनिधिहरुले उक्त फोहोर व्यवस्थापन केन्द्रको शिल्यान्यस गरेका हुन् । शिल्यान्यासका क्रममा बोल्दै नगरप्रमुख सेर्माले नगरपालिकाले नगरबासीका […]
इटहरी । इटहरीमा फोहोरबाट मोहोर बनाउन थालिएको छ । इटहरी उपमहानगर पालिका वडा नम्वर १० मा आधुनिक फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर फोहोरबाट मोहोर बनाउन थालिएको हो । फोहोर प्रशोधन केन्द्रबाट ग्याँस उत्पादन थालिएको छ । प्रशोधन केन्द्रको प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आर्चायले आज उद्घाटन गरेका हुन् । इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवर्धन […]
शिवसतसाक्षी । झापा शिवसताक्षीमा दुई वडा कार्यालय भवन निर्माणका लागि शिल्यान्यस गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ र १० को वडा कार्यालय शिल्यान्यस गरिएको हो । वडा नं. ९ को यलम्बर चौकदेखि २ सय मिटर दक्षिण र वडा नं. १० के एन के स्पोटिङ्ग क्लबसँगै जोडिएको जग्गामा नगरप्रमुख चन्द्रकुमार शेर्मा र नगर उपप्रमुख […]
काठमाडौं । स्थानीय चुनावको तयारीबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बोलाइएको छ । नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने जानकारी दिए । बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ । लोसपाका […]
शिवसताक्षी । झापा शिवसताक्षीका स्वास्थ्य सेविकालाई साइकलत तथा कृषकलाई स्प्रे ट्यांकी वितरण गरिएको छ । वडाले कार्यक्रमा नौमति बाजा पनि वितरण गरेको थियो । शिवताक्षीको वडा नं. ८ को कार्यालयले वडाका ५ जना स्वयमसेविका २ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल तथा ८५ जना कृषकलाई स्प्रे ट्यांकी, एक सेट नौमति बाजा वितरण गरिएको हो । […]
कमल । झापाको कमल गाउँपालिकाले रसायनीक मलको विकल्पको रुपमा प्राङ्गारीक तथा जैविक मल उत्पादन गरेको छ । गाउँपालिकाले आफ्नै प्राविधिक र स्थानीय श्रोत साधन मार्फत उत्पादन गरेको मललाई ब्राण्डिङ् गरि कमल मलको नामबाट सार्वजनिक गरिएको हो । गाउँपालिकाले सञ्चालन गरेको विषादी प्रयोग मुक्त सप्ताह समापनको अवसर पारि ब्राण्डिङ् सहितको मल सार्वजनिक गरिएको हो । कार्यक्रममा […]
काठमाण्डौ । वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी सुरु भएको छ । एक–दुई दिनभित्रै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको हो । हिजो मतदाता नामावली सार्वजनिक भएपछि अब मतपत्र छपाइको लागि तयारी सुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । स्थानीय तह […]
झापा । वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृत कर्मचारीलाई आउँदो २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने आयोगले जनाएको छ । आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट […]