Sajhamanch Archive

स्थानीय तहको चुनावमा विद्युतीय मेसिनको प्रयोग हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीय तहको चुनावमा विद्युतीय मेसिनको प्रयोग हुने.

काठमाण्डौ । स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोग नहुने सम्भावना देखिएको छ । निर्वाचन आयोगले मतपत्रकै प्रयोग गरी मतदान गराउन कागज खरिदका लागि टेन्डर समेत आह्वान गरेको छ । विद्युतीय मतदान प्रयोगबारे निर्वाचन आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले भने सकेसम्म विद्युतीय मेसिनबाट स्थानीय तहको चुनाव गराउन सुझाव दिएको थियो । निर्वाचन आयोगका प्रमुख आयुक्त […]

भावना आचार्य बनिन् अनेमसंघ बिर्तामोडको नगरअध्यक्ष

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on भावना आचार्य बनिन् अनेमसंघ बिर्तामोडको नगरअध्यक्ष.

बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) बिर्तामोड नगरकमिटीको अध्यक्षमा भावना आचार्य घिमिरे चयन भएकी छन् । आज सोमबार बिर्तामोडमा सम्पन्न अनेम संघको प्रथम सम्मेलनले घिमिरेको अध्यक्षमा सर्वसम्मत नयाँ कमिटी चयन गरेको हो । संघको उपाध्यक्षमा सरिता मैनाली, सचिवमा यसोदा प्रसाई, उपसचिवमा निर्मला ल्वागुन र दुर्गा थपलिया चयन भएका छन् । ७५ सदस्यीय नगर कमिटीमा […]

बालक्लब फोकल पर्सन र विद्यार्थीलाई बिर्तामोडमा तालिम

Published: in शिक्षा, स्थानीय तह by . Leave a Comment on बालक्लब फोकल पर्सन र विद्यार्थीलाई बिर्तामोडमा तालिम.

बिर्तामोड । बालमैत्री विद्यालय निर्माणका लागि बालक्लव फोकल पर्सन तथा बाल क्लव अध्यक्षहरुका लागि २ दिने प्रशिक्षण आज सम्पन्न भएको छ । कार्यक्रममा बिर्तामोड नगरपालिकाभरका ७५ वटा सामुदायिक, संस्थागत एवम् धार्मिक विद्यालयका बालक्लव फोकल पर्सन शिक्षक एवम् बालक्लवका अध्यक्षहरुको सहभागिता थियो । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालसँगको समन्वयमा समय सञ्जाल […]

चुनाव र जनप्रतिनिधिबारे जनमत

Published: (Updated: ) in राजनीति, विचार/ब्लग, समाज, स्थानीय तह by . Leave a Comment on चुनाव र जनप्रतिनिधिबारे जनमत.

वैशाख ३० गते हुनेगरी तयारी गरिँदै गरेको स्थानीय तहको चुनावबारे बिर्तामोडमा भेटिएका सर्वसाधारण नागरिकहरु साझामञ्चसँग भन्छन्ः अपेक्षाकृत काम नभई एक कार्यकाल बित्योः नरेन्द्र पराजुली स्थानीय तह वा प्रदेश सरकारको वर्तमान कार्यकाल नीति र कानून बनाउँदा बनाउदै सकिन लाग्यो । यो पाँच वर्षमा विकास निर्माणतर्फ खासै काम नभई वा आमजनताले अपेक्षा गरेको जस्तो विकास भएन । […]

स्थानीय निर्वाचनका लागि दल दर्ता खुला

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on स्थानीय निर्वाचनका लागि दल दर्ता खुला.

झापा । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशन गरी दल दर्ता गर्न आह्वान गरेको हो। सोही अवधिभित्र […]

सामुदायिक विद्यालयका बालबालिकालाई पोशाक वितरण गर्दै बिर्तामोड नगरपालिका

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सामुदायिक विद्यालयका बालबालिकालाई पोशाक वितरण गर्दै बिर्तामोड नगरपालिका.

बिर्तामोड । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि बिर्तामोड नगरपालिकाले पोशाक वितरण शुरु गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक प्रदान गर्न शुरु गरिएको हो । बुधबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शाखा अधिकृत दिनेशप्रसाद आचार्य, शिक्षा अधिकृत जानुका रेग्मी, केशरबहादुर […]

स्थानीय तह निर्वाचनको आन्तरिक मार्गचित्र तयार

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on स्थानीय तह निर्वाचनको आन्तरिक मार्गचित्र तयार.

झापा । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न आन्तरिक मार्गचित्र तयार पारेको छ । यही मार्गचित्रका आधारमा आयोगले मतदाताको अन्तिम नामावली तयारी गर्नेदेखि मत गणनासम्मको फरक–फरक कार्यतालिका तयार गरेर निर्वाचन समग्र प्रक्रियालाई अगाडि बढाउने भएको छ । आयोगले सम्भवतः सोमबार नै राजनीतिक दल दर्ताका लागि आह्वान गर्न सक्ने सम्भावना छ । स्थानीय […]

हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न बुद्धशान्ति गाउँपालिकालाई एमालेको ध्यानाकर्षण

Published: (Updated: ) in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न बुद्धशान्ति गाउँपालिकालाई एमालेको ध्यानाकर्षण.

बुद्धशान्ति । दिनहुँजसो हुने हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नेकपा एमालेले बुद्धशान्ति गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । आज आइतबार विज्ञप्ती जारी गर्दै नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटीले त्यस्तो ध्यानाकर्षण गराएको हो । ‘झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २, ३ र ५ मा विगत लामो समयदेखि जंगली हात्तीको आतंकबाट सर्वसाधारण आजित बनेका छन् । […]

भद्रपुरमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन.

भद्रपुर । प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह झपाको भद्रपुर नगरपालिकाले आदेखि ज्येष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नगरका ज्येष्ठ नागरिकलाई सहज र सुलभ ढंगले स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले भद्रपुरको वार्ड नं ६ मा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले जानकारी दिए । आज एक संक्षिप्त […]

वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा अभियान अन्तर्गत विद्यालयको अनुगमन

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा अभियान अन्तर्गत विद्यालयको अनुगमन.

कमल । झापाको कमल गाउँपालिकाले वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहको रुपमा घोषणा अभियान अन्तर्गत विद्यालयको अनुगमन सुरु गरेको छ । “खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ आगामी फागुन मसान्त सम्ममा गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा गर्ने कार्यक्रम अन्तरगत विद्यालयको अनुगमन सुरु गरेको हो । जनप्रतिनिधी, विषयगत शाखाका […]