Sajhamanch Archive

राष्ट्रिय भूमि आयोग र बिर्तामोड नगरपालिकाबीच सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सम्झौता

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on राष्ट्रिय भूमि आयोग र बिर्तामोड नगरपालिकाबीच सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सम्झौता.

झापा । राष्ट्रिय भुमि आयोग र बिर्तामोड नगरपालिका विच भूमिहिन दलित,भुमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सम्झौता भएको छ । आयोगको जिल्ला कार्यालय भद्रपुरमा नगरपालिका र आयोग विच दुई पक्षिय सम्झौता भएको हो । सम्झौतामा आयोगका झापा जिल्ला समिति अध्यक्ष तिलक सिंह पाण्डे,सदस्य दाताराम खनाल,बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख […]

कमल गाउँपालिकामा निःशुल्क ५० दिने लोकसेवा तयारी कक्षा सुरु

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा निःशुल्क ५० दिने लोकसेवा तयारी कक्षा सुरु.

कमल । कमल गाउँपालिकामाल निःशुल्क ५० दिने लोकसेवा तयारी कक्षा आजबाट सुरु भएको छ । गाउँपालिकाबासीका भित्रका निजामति क्षेत्रमा काम गर्न इच्छुकलाई लोकसोवा परीक्षाकामा सहयोग होस् भन्ने उद्देश्यले लोकसेवा तयारी कक्षा सञ्चालन गरिरएको हो । तयारी कक्षा कमल ५ स्थित कोभिड अस्पतालको सभाहलमा सुरु गरिएको हो । आफ्नै पालिका भित्रबाट सरकारी निकायमा दक्ष जनशक्ति उत्पादनका […]

स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी.

काठमाडौं । सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल प्रहरीले सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो । माघ १९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि तयार रहन र सुरक्षा योजना पेस गर्न सुरक्षा […]

विर्तामोड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई स्वागत

Published: in समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई स्वागत.

माघ । बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेलाई स्वागत गरीएको छ । नगरपालिकाको सभाहलमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै प्रमुख प्रशासकिय अधिकृत न्यौपानेलाई स्वागत गरीएको हो ।उहाँलाई नगरप्रमुख ध्रवकुमार शिवाकोटी र उपप्रुमख पवित्रा महतारा प्रसाईले खादा लगाएर स्वागत गर्नु भयो । न्यौपाने सुनसरीको दुहवी नगरपालिकाबाट सरुवा भएर आइतबार बिर्तामोड आउनु भएको […]

बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृत न्यौपाने आइतबारदेखि आउने

Published: in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृत न्यौपाने आइतबारदेखि आउने.

बिर्तामोड । करिव एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको बिर्तामोड नगरपालिकामा भोलि आइतबारदेखि पूर्ति हुने भएको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत बनेर बिनोद न्यौपाने आउन लागेका हुन् । बिर्तामोडका तात्कालिन प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाललाई पाँचथरको फिदिम नगरपालिकामा सरुवा गरिएपछि पुस २६ देखि बिर्तामोड प्रमुख प्रशासकीय अधिकृत बिहीन रहेको थियो । हिजो शुक्रबारको […]

कमल गाउँपालिकाले स्थानीय कृषकलाई दियो १८ वटा पानी तान्ने मोटर

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाले स्थानीय कृषकलाई दियो १८ वटा पानी तान्ने मोटर.

कमल । झापाको कमल गाउँपालिकाले स्थानीय कृषकलाई १८ वटा पानी तान्ने मोटर वितरण गरेको छ । गाउँपालिकामा रहेका साना कृषकलाई सिंचाई सुविधामा सहज होस् भन्ने उद्देश्यले सिंचाई मोटर उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । विगतदेखि नै सिंचाइका लागि गाउँपालिकाले मोटर वितरण गर्दै आइरहेको थियो, यसैको निरन्तरता अन्तरगत यो वर्ष वडाबाट पठाइएको नामअनुसार १८ समूहलाई उक्त […]

बिर्तामोड एमालेले जिल्ला पदाधिकारीसहित सदस्यलाई गर्यो सम्मान

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड एमालेले जिल्ला पदाधिकारीसहित सदस्यलाई गर्यो सम्मान.

बिर्तामोड । नेकपा एमाले झापाको हालै सम्पन्न १०औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा बिर्तामोडबाट निर्वाचित सदस्यहरुलाई आज यहाँ सम्मान गरिएको छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीले जिल्ला कमिटीका अध्यक्ष दिपक कार्की, उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुंगेल, उपसचिव असारु राजवंशीसहित बिर्तामोड नगरको भूगोलबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने २९ जनालाई सम्मान गरेको हो । नगर […]

कमलमा बहुक्षेत्रीय पोषण योजना कार्यक्रम लागू हुने

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमलमा बहुक्षेत्रीय पोषण योजना कार्यक्रम लागू हुने.

कमल । शरीरको आवश्यकता अनुसार पर्याप्त खाना तथा आहार नभएका कारण मानिसमा कुपोषण हुने भएकोले त्यसलाई न्यूनीकरण गर्न पछिल्लो समय सङ्घीय सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमलाई तीब्रता दिएको छ । मानिसको शरीरलाई आवश्यक पर्ने पानी, कार्बोहाइड्रेड, चिल्लो पदार्थ, प्रोटिन, खनिज र भिटामिन आदि आहारामा पाइने प्रमुख तत्व हुन् । यी तत्वहरु दैनिक रुपमा शरीरको आवश्यकता […]

पशुपंछि तथा मत्स्य विकास शाखाको नवनिर्मित भवन उद्घाटन

Published: in समाज, स्थानीय तह by . Leave a Comment on पशुपंछि तथा मत्स्य विकास शाखाको नवनिर्मित भवन उद्घाटन.

झापा । बिर्तामोड नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको नवनिर्मित भवन उद्घाटन गरीएको छ । वडा नम्बर ४ स्थित नमुना टोलमा निर्माण गरीएको भवनको बिहीबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले वैदिक कार्यक्रमसहित रिवन काटेर उद्घाटन गरेका हुन् । वडा नम्बर ४का वडाध्यक्ष कुलप्रसाद संग्रौला, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,कर्मचारी मेघराज वाँस्तोला,पशुपन्छी तथा मत्स्य विकास शाखा प्रुमख […]

सहरको फोहोर व्यवस्थापन विकल्पहीन होइन

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विचार/ब्लग, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on सहरको फोहोर व्यवस्थापन विकल्पहीन होइन.

बिर्तामोड । पूर्वको ठूलो बजार बिर्तामोड आसपासको सडक क्षेत्र तथा भित्री बाटो र टोलमा जताततै फालिएको फोहोरले सहर नै दुर्गन्धित हुने गरेको छ । यसले मानिसहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पुर्याएको पाइन्छ । सहरी क्षेत्र नै भए पनि यहाँ प्रायः सडकमा धुलो जमेको भेटिन्छ । प्लास्टिकजन्य फोहोरहरु जताततै देखिन्छ । सडक छेउछाऊमा रहेका फलफूल पसल, […]