Sajhamanch Archive

विराटनगरमा कोरोना फैलिँदै : नागरिकलाई सतर्कता अपनाउन महानगरको आह्वान

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा कोरोना फैलिँदै : नागरिकलाई सतर्कता अपनाउन महानगरको आह्वान.

विराटनगर । जिल्ला कारागार मोरङ भित्र कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विराटनगर– ८ मा रहेको मोरङ जिल्ला कारागार भित्र रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कारागार भित्र रहेका अन्य कैदीबन्दीमा पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको कारागार स्रोतले बताएको छ । कारागार भित्र संक्रमण फैलिएको […]

पेट्रोलियम पदार्थको मूल्य आइओसीले घटायो तर नेपालमा नघट्ने !

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य आइओसीले घटायो तर नेपालमा नघट्ने !.

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । निगमका अनुसार शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको हो । भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपाली उपभोक्तालाई भने तत्काल […]

ग्रिसमा कार्गो जहाज दुर्घटना

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ग्रिसमा कार्गो जहाज दुर्घटना.

काठमाडौं । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो । विमान […]

विलासी वस्तु आयात भदौ १० सम्म प्रतिबन्ध, मोटरसाइकल र मोवाइल आयातमा कडाइ

Published: in मिडियाबाट साभार by . Leave a Comment on विलासी वस्तु आयात भदौ १० सम्म प्रतिबन्ध, मोटरसाइकल र मोवाइल आयातमा कडाइ.

काठमाडौँ । सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ । उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशित गरी विलासी वस्तु प्रतिबन्धको मिति थप गरिएको जनाएको छ । सरकारले गत वैशाखमा १० वस्तु असार मसान्तसम्म आयातमा प्रतिबन्ध लगाएको थियो । नयाँ राजपत्रअनुसार अब १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३०० डलरभन्दा माथिल्लो मूल्यका […]

फाल्न भन्दा पाल्न मज्जा राजनीतिको लुतो

Published: in मिडियाबाट साभार, साहित्य, by . Leave a Comment on फाल्न भन्दा पाल्न मज्जा राजनीतिको लुतो.

ओहो ! १ आज त लुतो फाल्ने दिन पो रैछ । लुतो नै छैन के फाल्ने ? आफ्नो ज्यानमा पो छैन होला, अन्त त कति छन् कति लुतो । अर्काको ज्यानको लुतोको के चासो । आफ्नै लुतो भए फाल्न हुन्थ्यो । राम्रोसँग हेर्नुपर्यो नि । ज्यानमा नभए पनि आफ्नै वरपर लुतो लागेका कति छन् कति […]

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कारबाहीमा !

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कारबाहीमा !.

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको छ । जसपा अध्यक्ष उपेन्द्र पक्ष आजै विवरण अध्यावधिका लागि निर्वाचन आयोग जाने तयारीमा छ । यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अध्यावधिका लागि आज निर्वाचन आयोग जान लागेको बताएका छन् । यादव पक्षको वीरगञ्ज […]

विभिन्न १० वस्तुको आयातमा भदौ १४ सम्म पूर्ण रोक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on विभिन्न १० वस्तुको आयातमा भदौ १४ सम्म पूर्ण रोक.

काठमाडौं । सरकारले विलासिताका वस्तुको आयातमा झनै कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्देज लगाइएका वस्तुमा झनै कडाइ गर्दै त्यसलाई आगामी भदौ १४ सम्म निरन्तरता दिने निर्णय सरकारले गरेको हो । यसअघि […]

‘अहिले नै माधव नेपाल र प्रचण्डहरूको साथ छोड्ने बेला भएको छैन’ : देउवा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘अहिले नै माधव नेपाल र प्रचण्डहरूको साथ छोड्ने बेला भएको छैन’ : देउवा.

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो धेरै आलोचना नगर्न आग्रह गरेका छन् । केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा पदाधिकारीहरूले सभापति देउवाले एकलौटी गरेको आरोप लगाएपछि जवाफमा देउवाले आफूलाई धेरै नखेद्न आग्रह गरेका हुन् । ‘मैले तरुण दल र नेविसंघ गठन गर्दा सबैलाई सोधेको हो । त्यसपछि तपाईंहरूको फोन उठेन, फोन उठाउने गर्नुस्’ देउवाले भनेका […]

उपसभामुखमा भुसाल निर्वाचित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपसभामुखमा भुसाल निर्वाचित.

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एकजना भने तटस्थ बसेका थिए । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस […]

अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स सङ्क्रमण पुष्टि.

झापा । अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट १ हजार जनाभन्दा धेरै बिरामी भएका हुन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्क अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १ ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा १५९ र इलिनोइसमा १५२ […]