Sajhamanch Archive

झापामा मानव–वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on झापामा मानव–वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए.

झापा । झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र ५ भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको ठोस योजना बन्न नसकेको प्रदेश नं १ प्रदेशसभा सदस्य एकराज कार्कीले बताए । भारतबाट हुलका हुल […]

काँकडभिट्टा-लौकही सडक निर्माण असाध्यै महँगो, एक किमीकै लागत ४७ करोड, एडीबीले ३८ अर्ब दिने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on काँकडभिट्टा-लौकही सडक निर्माण असाध्यै महँगो, एक किमीकै लागत ४७ करोड, एडीबीले ३८ अर्ब दिने.

काठमाडौं । महेन्द्र राजमार्गमा पर्ने पूर्वको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार नेपालमा कुनै पनि सडक परियोजनामा अहिलेसम्मकै खर्चिलो हुने देखिएको छ। यो सडक खण्ड निर्माणका लागि कुल ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना प्रमुख सुशीलबाबु ढकालले बताएका छन्। जसमा सडक, यस खण्डमा पर्ने पुलहरु र परामर्शदाताको शुल्क समेत सम्पूर्ण खर्चहरु जोडिएको छ। यसअनुसार कुल ९६ […]

कात्तिक ३० मा संघ र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने निर्वाचन आयोगको निष्कर्ष

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कात्तिक ३० मा संघ र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने निर्वाचन आयोगको निष्कर्ष.

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा पुगेको छ । कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्नेगरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको आयोगका एक पदाधिकारीले बताए । ‘हामीले कात्तिकको अन्तिम साताभित्र नै सक्नेगरी निर्वाचनको मिति प्रस्ताव गरेर सरकारलाई बुझाउने तयारी गरेका छौं’ उनले भने, ‘कात्तिकको […]

विपद्का घटनाबाट साढे दुई महिनामा १०१ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on विपद्का घटनाबाट साढे दुई महिनामा १०१ जनाको मृत्यु.

झापा । विपद्का घटनामा परी पछिल्लो साढे दुई महिनाको अवधिमा नेपालमा १०१ जनाले ज्यान गुमाएका छन् । २०७९ वैशाख १ गतेदेखि असार १८ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सो अवधिमा पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हावाहुरी […]

पहिरोमा परी ३ जनाको मृत्यु, १ जनाको सकुशल उद्दार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पहिरोमा परी ३ जनाको मृत्यु, १ जनाको सकुशल उद्दार.

झापा । पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो । पहिरो गएको स्थानमा खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय […]

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ.

झापा । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए । नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा […]

शून्य समयमा रामचन्द्र लिम्बूः ‘पहाडका बाँदर गुरिल्ला भए, पुरुषसँग भाग्छ, महिलालाई कुट्छ’

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शून्य समयमा रामचन्द्र लिम्बूः ‘पहाडका बाँदर गुरिल्ला भए, पुरुषसँग भाग्छ, महिलालाई कुट्छ’.

विराटनगर । प्रदेश १ का सांसदले पहाडी जिल्लामा बाँदर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश १ प्रदेशसभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले पहाडमा बाँदरहरु गुरिल्ला जस्तो भएको बताए । उनले बादर नियन्त्रण गर्न नसक्दा मानिसहरु नै बिस्थापित भइरहेको बताए । ‘पहाडमा ठूलो समस्या सिर्जना भएको छ । त्यो […]

भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध.

झापा । भारतले आज (शुक्रबार्र) देखि एक पटक प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । देशभर लागू हुने गरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामाग्रीहरुको बिक्री तथा प्रयोग गर्न बन्देज लगाइएको हो। भारतको केन्द्रीय पर्यावरण मन्त्रालयले प्रयोगमा प्रतिबन्ध लगाइएका २० वटा सामाग्रीको सूची जारी गरेको छ । जसमा ७५ म्याक्रोन […]

न्यायाधीनबाट नै अन्याय, करोडौं मोलमोलाइदेखि बलात्कारपीडितलाई सजायसम्मको आरोप

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on न्यायाधीनबाट नै अन्याय, करोडौं मोलमोलाइदेखि बलात्कारपीडितलाई सजायसम्मको आरोप.

झापा । जिल्ला न्यायाधीशको फैसला विवादित बनेपछि हालसम्म ६ न्यायाधीश न्यायपरिषदको छानबिनको घेरामा परेका छन् । विवादित फैसला गर्नेमा पछिल्लो समय २ करोडको मोलमोलाई गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीशदेखि अपहरण र बलात्कार पीडितलाई नै सजाय सुनाउने न्यायाधीशसम्म छन् । सबुद प्रमाण बलियो हुँदाहुँदै स्वविवेकी अधिकार प्रयोग गर्दै पीडितलाई अन्याय हुनेगरी फैसला गर्ने न्यायाधीश छानबिनका लागि […]

रोटरी क्लब बिर्तामाडको अध्यक्षमा बिमली, सचिवमा घिमिरे

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on रोटरी क्लब बिर्तामाडको अध्यक्षमा बिमली, सचिवमा घिमिरे.

बिर्तामोड । रोटरी क्लब अफ बिर्तामाडको अध्यक्षमा व्यवसायी तथा उद्योगी ओमकृष्ण बिमली चयन भएका छन् । बिमली वर्ष २०२२ २३ का लागि अध्यक्ष भएका हुन् । त्यस्तै, त्यसपछिको अध्यक्षमा बबिता गिरी चयन भएकी छन् भने मनोनित अध्यक्षमा सरेश अग्रवाल चयन भएका छन् । क्लबको उपाध्यक्षमा प्रकाश शिवाकोटी र दिपक गिरी तथा सचिवमा सञ्जीव घिमिरे चयन […]