Sajhamanch Archive

एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख.

काठमाडौं । नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली काँग्रेसले ३२२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ । निर्वाचन आयोगले हालसम्म मतगणना सकेको ७४० पालिकामध्ये २०२ वटाको अध्यक्ष तथा प्रमुख जित्न एमाले सफल भएको […]

वीरगन्जका नगरप्रमुखमा राजेशमान सिंह

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on वीरगन्जका नगरप्रमुखमा राजेशमान सिंह.

वीरगन्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँचदलीय गठबन्धनका मेयर पदका उम्मेदवारमा जसपाका राजेशमान सिंह ४६ हजार २ सय १५ मत ल्याएर निर्वाचित भएका छन्। २३ हजार ६ सय ७१ मत ल्याएका एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा झडै दोब्बरले मत ल्याएर सिंह विजेता बनेका हुन्। यो ऐतिहासिक जीतसम्म पुग्न वीरगन्जको राजनीतिमा साढे ३ दशकको यात्रा […]

मेचीनगरमा नगरप्रमुख, उपप्रमुखसहित नेकपा एमालेका ६८ जना उम्मेदवार विजयी

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा नगरप्रमुख, उपप्रमुखसहित नेकपा एमालेका ६८ जना उम्मेदवार विजयी.

मेचीनगर । मेचीनगर नगरपालिकाकामा आफ्नो गुमेको पुरानो विरासत फर्काउन नेकपा एमाले यसपटक सफल भएको छ । मेचीनगर नगरपालिकामा २०५४ सालमा एमालेका रविन कोइराला मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २० वर्ष कर्मचारीले नगरपालिका चलाए । जनप्रतिनिधिविहिन रहेको नगरपालिकामा २०७४ सालपछि फेरि जनप्रतिनिधिहरु आए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्य मेयरमा निर्वाचित […]

बिर्तामोडका जनप्रतिनिधिले सपथग्रहण पछि सम्हाले पदभार

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका जनप्रतिनिधिले सपथग्रहण पछि सम्हाले पदभार.

बिर्तामोड । वैशाख ३० गते भएको मतदानबाट निर्वाचित बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले आज सपथग्रहण पछि पदभार ग्रहण गरेका छन् । नगरपालिका कार्यालयको प्राङ्गणमा भएको सपथग्रहण पछि जनप्रतिनिधिहरुले औपचारिक रुपमा आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् । सपथग्रहण समारोहमा नगरप्रमुख पवित्रा महतारा प्रसाईले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित नवनिर्वाचित ५१ जना जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् […]

कमल गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई विजयीको प्रमणपत्र प्रदान

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई विजयीको प्रमणपत्र प्रदान.

कमल । गत वैशाख ३० गते सम्पन स्थानीय तह निर्वाचनको मतगणना पछि नवनिर्वाचित कमल गाउँपालिकाका जनप्रतिनिधिलाई एक कार्यक्रमका बीच आज विजयी भएको प्रमाणपत्र प्रदान गरिएको छ । कमल गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत प्रकाश गौतमले गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला गौतमसहित सबै विजयी उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । गाउँपालिकाको वडाअध्यक्षहरुमा […]

छब्बीस पालिकाको परिणाम आउन बाँकी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on छब्बीस पालिकाको परिणाम आउन बाँकी.

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ। बढी मतदाता रहेका काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, महानगरपालिकासहित २६ पालिकाको परिणाम आउन बाँकी छ।  २६९ नगरपालिका र ४५८ गाउँपालिका गरी ७२७ स्थानीय तहको अन्तिम परिणाम प्रविष्ट भइसकेको छ। कूल ७५३ पालिकामध्ये करिब ९५ […]

शिवसताक्षीका दुवै पदमा गठबन्धनलाई भारी मतान्तरले हराउँदै नेकपा एमाले विजयी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on शिवसताक्षीका दुवै पदमा गठबन्धनलाई भारी मतान्तरले हराउँदै नेकपा एमाले विजयी.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका मेघहाङ्ग थोप्रा (रोषन) विजयी भएका छन् । गठबन्धन तर्फका नेपाली कांग्रेसका पर्शुराम ढुंगानालाई भारी मतअन्तरले हराउँदै थोप्रा विजयी भएका हुन् । त्यस्तै उपमेयरमा नेकपा एमालेकी नरमाया कार्की विजयी भएकी छिन् । गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका महेन्द्र भट्टराईलाई पराजित गर्दै कार्की विजयी भएकी हुन् । मेयर पदक […]

शिवसताक्षी ११ मा नेकपा एमालेको प्यानलै विजयी

Published: in राजनीति by . Leave a Comment on शिवसताक्षी ११ मा नेकपा एमालेको प्यानलै विजयी.

शिवसताक्षी । शिवसताक्षी न.पा. ११ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेको प्यानलै विजयी भएको हो । जसमा नेकपा एमालेका बहादुर आङ्गबोले २०८३ मत प्राप्त गरेका छन् भन उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका निरोज दुलालले १७६४ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा एलिना राई २०६५ मत, दलित […]

नयाँ जनप्रतिनिधिलाई निर्वाचित अधिकृतले दिए प्रमाणपत्र

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on नयाँ जनप्रतिनिधिलाई निर्वाचित अधिकृतले दिए प्रमाणपत्र.

झापा । स्थानीय तह निर्वाचन २०७९ बाट भद्रपुर र बिर्तामोड नगरपालिकामा निर्वाचित ५२–५२ जना जनप्रतिनिधिहरुलाई आज छुट्टा छुट्टै विशेष कार्यक्रमको आयोजना गरी निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भद्रपुरमा नवनिर्वाचित नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, १० जना वडाध्यक्ष र ४० जना वडा सदस्य गरी ५२ जना जनप्रतिनिधिलाई प्रमाण […]

शिवसताक्षी ८ मा नेपाली कांग्रेसको प्यानलै विजयी

Published: (Updated: ) in राजनीति by . Leave a Comment on शिवसताक्षी ८ मा नेपाली कांग्रेसको प्यानलै विजयी.

शिवसताक्षी । शिवसताक्षी वडा नं ८ गठबन्धन तर्फका नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्ष पदमा नेपाली कांग्रेसका सन्त फेउदिन २१ सय ५९ मत प्राप्त गरी विजयी भएका छन् । नेकपा एमालेका तेजबहादुर बुढाथोकीलाई ७३४ मतले पराजित गर्दै फेउदिन विजयी भएका हुन् । सदस्य पदका उम्मेद्वारहरुमा महिला सदस्य रीता लामा १९ सय २३ मत, […]