शिवसताक्षी । शिवसताक्षी वडा नं. ९ मा गठबन्धनका वडाध्यक्ष र एमालेका चार सदस्य विजयी भएका छन् । नेकपा एमालेका छविलाल पाठकलाई हराउँदै गठबन्धनका डिल्ली लाल फेम्बू वडाध्यक्ष पदमा विजयी भएका हुन् । फेम्बूले १६ सय १७ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेका विजयी सदस्यहरु त्यस्तै महिला सदस्यमा नेकपा एमालेका […]
शिवसताक्षी । शिवसताक्षी वडा नं. १० नेकपा एमालेको प्यानलै विजयी भएको छ । गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएको हो । नेकपा एमालेको वडाध्यक्ष पदका उम्मेद्वार हर्कबहादुर सिगु १५ सय ९८ मत प्राप्त गरी विजयी भएका हुन् । गठबन्धनतर्फका उम्मेद्वार पुष्प पौड्यालले १२ सय ३१ मत प्राप्त गरेका थिए । त्यस्तै महिला सदस्यमा कोपिला […]
झापा । नेकपा एमाले निर्वाचन परिचालन कमिटी सह–संयोजक हिमाल सुवेदीमाथि कुटपिट भएको छ। नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवारी दिएका उपमेयर पराजित केशव कुमार विष्टका छोरा कैलाश विष्टका छोरासहित ३ जनाले आइतवार बिहान आफूलाई कुटपिट गरेका सुवेदीले बताएका छन्। आइतवार बिहान मतगणना सम्पन्न गरेर इटहरी उपमहानगरपालिकाको कार्यालयबाट निस्किएपछि वडा नंबर ६ मा कुटपिट भएको उनले बताएका […]
काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएको ९ दिन बित्दासमेत अन्तिम मत मरिणाम घोषणा हुन सकेको छैन । कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०० स्थानीय तहको नतिजा घोषणा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय तहको प्रमुखतर्फ १२६ तथा अध्यक्षतर्फ ४४९ स्थानको नतिजा घोषणा भएको हो । जसअनुसार नेपाली काँग्रेसले १२४ प्रमुख र […]
झापा । शुक्रबारदेखि रोकिएको झापा गौरादहको मतगणना आजदेखि सुचारु भएको छ । आज बिहानदेखि मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत विदुरकुमार कार्कीले बताए । गौरादह वडा नं ७ को अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा नेकपा एमालेका बलराम खरेल एक मतको अन्तरले विजयी भएपछि नेपाली कांग्रेसले पुनः मतगणनाको माग गर्दै गणना अवरुद्ध पारेको थियो । मत […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ७ मा गठबन्धन तर्फका वडाध्यक्ष सहित २ सदस्य र नेकपा एमालेका २ सदस्य निर्वाचित भएका छन् । वडाध्यक्षमा नेपाली कांग्रेसका भवानी चेम्जोङ्ग निर्वाचित भएका हुन् । चेम्जोङ्ग नेकपा एमालेका मित्रलाला तिवारीलाई हराउँदै वडाध्यक्ष पदमा निर्वाचत भएका हुन् । चेम्जोङ्गले १४०४ मत प्राप्त गरेका थिए भने तिवारीले १३५६ मत प्राप्त […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ६ मा गठबन्धन तर्फ नेपाली कांग्रेसका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी भएका छन् । वडाध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज खुलाल कार्की १२ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लोकबहादुर रोक्काले ८४४ मत प्राप्त गरेका थिए । […]
विर्तामोड । झापाको विर्तामोड नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा पवित्रा महतरा प्रसाईं र उपप्रमुखमा नगेन्द्र संग्रौला विजयी भएका हुन् । मतगणना परिणाम अनुसार प्रसाईं १६५२० मत सहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार भोजराज सिटौलाले १२७६२ मत पाए। संग्रौला १५५८६ मत ल्याएर विजयी […]
भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरका नौ वटा स्थानीय तह मध्ये सात पालिका प्रमुखहरुले शुक्रवार सपथग्रहण गरेका छन । जिल्लाका २ नगरपालिका र ७ गाउँपालिका मध्ये षडानन्द नगरपालिका र अरुण गाउँपालिका प्रमुख बाहेका अन्य पालिका प्रमुखहरुले मुख्य निर्वाचन अधिकृतसँग सपथग्रहण गरेका हुन । स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखले […]
झापा । मोरङको रतुवामाइ नगरपालिकाको मेयरमा काङ्ग्रेस उम्मेदवार नागेश्वरप्रसाद सिंह गंनगाई निर्वाचित भएका छन् । एमाले उम्मेदवार दुर्गाबहादुर बिष्टलाई पराजित गर्दै ७४ वर्षीय वृद्ध सिंह मेयरमा निर्वाचित भएका हुन् । उनले १३१३५ मत पाए । एमाले उम्मेदवार विष्टले ११२५२ मत पाए । मेयरमा राप्रपा उम्मेदवार गोविन्दबहादुर कटुवालले ९४० मत पाएका छन् । रतुवामाईको उपमेयरमा दमयन्तादेवी […]