Sajhamanch Archive

मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद, उपमेयरमा कांग्रेसकी नितु

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद, उपमेयरमा कांग्रेसकी नितु.

मोरङ । मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन्। राईले १६ हजार ४२२ मत ल्याएर विजयी बन्दा नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याए। उपमेयरमा भने कांग्रेसकी नितु थापा १३ हजार ७३१ मत ल्याएर विजयी भएकी छन्। एमालेकी तिलकुमारी गौतमले १३ हजार ६०५ मत ल्याएकी थिइन्। बेलबारीमा कांग्रेसले १,४,६,९,१० […]

अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा.

काठमा । एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । शुक्रबार बिहान ११ बजेसम्म ६३४ स्थानको नतिजा घोषणा भएको हो । अब ११९ स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ […]

शिवसताक्षी वडा नं. ५ मा नेकपा एमालेको प्यानलै विजयी

Published: in राजनीति by . Leave a Comment on शिवसताक्षी वडा नं. ५ मा नेकपा एमालेको प्यानलै विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ५मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएको हो । गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार पदम थापालाई ६ सय ५५ मतान्तरले हराउँदै विजयी नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेद्वार सिकिन पाशवान विजयी भएका हुन् । पाश्वानले १ हजार ३ सय १६ मत प्राप्त […]

हल्दिबारी–१ का वडाध्यक्ष उम्मेदवारलाई शुन्य मत

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on हल्दिबारी–१ का वडाध्यक्ष उम्मेदवारलाई शुन्य मत.

झापा । झापाको हल्दिवारी गाउँपालिकाका वडा नम्बर–१ का एकजना उम्मेदवारले एक मत पनि पाएनन् । यो वडामा ५ जना वडाध्यक्षका उम्मेदवार थिए । जसमा राप्रपाका देवीबहादुर थापाले १९ सय ६८ मत ल्याएर निर्वाचित भएका थिए । त्यस्तै एमालेका त्रिलोचन सापकोटा १६००,काँग्रेसका रत्नबहादुर अधिकारी ५८१, माओवादी केन्द्रका भक्तबहादुर नेम्वाङ (लिम्बु) १८१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार पूर्णबहादुर […]

५ सय ५२ पालिकाको मत परिणाम सार्वजनिकः कांग्रेसको २ सय ४६, एमालेको १ सय ५७ र माओवादीको १ सय २

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ५ सय ५२ पालिकाको मत परिणाम सार्वजनिकः कांग्रेसको २ सय ४६, एमालेको १ सय ५७ र माओवादीको १ सय २.

काठमाण्डौ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५ सय ५२ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १ सय ६५ वटा नगरपालिका र ३ सय ८७ वटा गाउँपालिका गरी ५ सय ५२ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो। कांग्रेस अहिलेसम्म नेपाली कांग्रेस २ सय ४६ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८३ […]

शिवसताक्षी ४ मा गठबन्धनलाई भारी मतले हराउँदै नेकपा एमालेको प्यानलै विजयी

Published: in राजनीति by . Leave a Comment on शिवसताक्षी ४ मा गठबन्धनलाई भारी मतले हराउँदै नेकपा एमालेको प्यानलै विजयी.

शिवसताक्षी । शिवसताक्षी वडा नं. ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेद्वार विष्णुप्रसाद १ हजार ७ सय ३९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी गठबन्धन तर्फ नेपाली कांग्रेसका राकेश ताजपुरियाले १ हजार ५३ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा नेकपा एमालेकी चन्द्रावती […]

बिर्तामोड नगरपालिका–८ मा राप्रपाको प्यानल निर्वाचित

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिका–८ मा राप्रपाको प्यानल निर्वाचित.

बिर्तामोड नगरपालिका वडा नम्बर–८ को वडाध्यक्षमा राप्रपाका तर्फबाट अजय कार्की पुनः निर्वाचित भएका छन् । उनी प्यानलसहित निर्वाचित भएका हुन् । १४५० मत ल्याएका अजय कार्कीले नेपाली काँग्रेसका चिरञ्जीवी कार्कीलाई ७१५ को फराकिलो मतान्तरले हराएका हुन् । काँग्रेसका चिरञ्जीवी कार्कीले ७३५ मत ल्याएका छन् । त्यस्तै एमालेका विष्णुप्रसाद भट्टराईले ६६० मत पाएका छन् । वडा […]

भद्रपुर–१० मा एमालेको प्यानल निर्वाचित

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर–१० मा एमालेको प्यानल निर्वाचित.

झापा । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको वडा भद्रपुर– १० मा एमालेको प्यानल निर्वाचित भएको छ । उनको मतदान केन्द्र पनि त्यही पर्छ । सोही वडामा एमालेका टेकबहादुर खडका वडा अध्यक्षसहित प्यानल निर्वाचित भएका छन् । खडकाले १४८० मत ल्याउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका विष्णु प्रसाद काफ्ले ११७१ […]

शिवसताक्षीको वडा नं. ३ को अध्यक्षमा गठबन्धनका न्यौपाने र एक उम्मेद्वार तथा एमालेका तीन उम्मेद्वार विजयी

Published: in राजनीति by . Leave a Comment on शिवसताक्षीको वडा नं. ३ को अध्यक्षमा गठबन्धनका न्यौपाने र एक उम्मेद्वार तथा एमालेका तीन उम्मेद्वार विजयी.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ३ को वडाध्यक्ष पदमा गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार भाष्कर न्यौपाने विजयी भएका छन् । उनले १ हजार १२९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका नकलमान सेर्माले ८२८ मत प्राप्त गरेका थिए । त्यस्तै महिला सदस्यमा नेकपा एमालेकी मुना तामाङ्ग १ हजार ६ […]

भद्रपुर वडा नं. ९ मा एमालेको प्यानल विजयी

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on भद्रपुर वडा नं. ९ मा एमालेको प्यानल विजयी.

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ९ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । ३ हजार ७६० मत खसेको भद्रपुर ९ मा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार रामप्रसाद दाहालले १,१५२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी रूपमा […]