Sajhamanch Archive

शिवसताक्षीमा एमालेका थोप्रा र कार्कीले हजार बढी अन्तर बनाए

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on शिवसताक्षीमा एमालेका थोप्रा र कार्कीले हजार बढी अन्तर बनाए.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन)ले भारी मत अन्तर बनाउँदै गएका छन् । उनले गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार पर्शुराम ढुृंगानासँग १ हजार १३१ मत अन्तर बनाएका छन् । शिवसताक्षी नगरपालिकाको वडा नं. ३, ४ र ५ मतगणना सुरु भएसँगै थोप्राले मतअन्तर बढाएका हुन् । […]

अझै ३२० स्थानीय तहको नतिजा आउन बाँकी

Published: in राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on अझै ३२० स्थानीय तहको नतिजा आउन बाँकी.

काठमाडौं । ७५३ स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामध्ये अधिकांश गाउँपालिका र नगरपालिकाको नतिजा आइसकेको छ । ६ महानगरसहित ११ उपमहानगरको अन्तिम नतिजा आइसकेको छैन । त्यस्तै केही नगरपालिकासहित र गाउँपालिका गरी ३२० स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले बुधबार दिउँसो गरेको अपडेटमा छ […]

४२३ पालिकाको मतपरिणाम सार्वजनिकः कांग्रेसको १९४, एमालेको १२० र माओवादीको ८३

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ४२३ पालिकाको मतपरिणाम सार्वजनिकः कांग्रेसको १९४, एमालेको १२० र माओवादीको ८३.

काठमाण्डौ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ४२३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १०२ वटा नगरपालिका र ३२१ वटा गाउँपालिका गरी ४२३ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेस सार्वजनिक मत परिणाम अनुसार अहिलेसम्म पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म १९४ वटा पालिकामा जितेको छ । ५५ वटा […]

शिवसताक्षी वडा नं.२को अध्यक्षमा माओवादी केन्द्रका नेम्वाङ्ग र सदस्यहरुमा नेकपा एमालेका उमेद्वारहरु विजयी

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षी वडा नं.२को अध्यक्षमा माओवादी केन्द्रका नेम्वाङ्ग र सदस्यहरुमा नेकपा एमालेका उमेद्वारहरु विजयी.

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. २ मा गठबन्धन तर्फ माओवादीका भिम नेम्वाङ्ग विजयी भएका छन् । उनले नेकपा एमालेका प्रदिप चिमरियालाई १५० मत अन्तरले हराउँदै विजयी भएका हुन् । नेम्वाङ्गले ११९० मत र चिमोरियाले १०४० मत प्राप्त गरेका थिए । त्यस्तै वडा सदस्यहरुमा सबै नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । विजयी उम्मेद्वारहरुमा महिला […]

निर्वाचन सकिएको ५ दिन बित्यो, २ जिल्लाको अझै नतिजा आएन

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on निर्वाचन सकिएको ५ दिन बित्यो, २ जिल्लाको अझै नतिजा आएन.

काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएको ५ दिन बितिसक्दा समेत दुई जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन सकेको छैन । गत शुक्रबार स्थानीय तह निर्वाचन सकिएर अधिकांश पालिकामा शनिबारदेखि मतगणना सुरु भएकामा कपिलवस्तु र सुनसरी जिल्लाको हालसम्म नतिजा आउन नसकेको हो । कपिलवस्तुमा १० पालिका रहेको छ भने सुनसरीमा १२ पालिका रहेका छन् […]

बिर्तामोड ९ मा पनि एमालेको प्यानलै निर्वाचित

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बिर्तामोड ९ मा पनि एमालेको प्यानलै निर्वाचित.

बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नं. ९ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेद्वार हरिप्रसाद चौलागाईसहित प्यानल विजयी भएको हो । विजयी उम्मेदवारहरुको प्राप्त गरेको अन्तिम मत परिणाम निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेपछि उल्लेख गरिनेछ । वडा नं. ९ मा कांग्रेस माआवादी गठबन्धनबाट माओवादीका मोहन सुव्वा वडाध्उइाका उम्मेदवार थिए ।

हल्दिबारी गाउँपालिका अध्यक्षमा लिङदेन विजयी

Published: in राजनीति by . Leave a Comment on हल्दिबारी गाउँपालिका अध्यक्षमा लिङदेन विजयी.

बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष रविन्द्र लिङ्देन विजयी भएका छ् । बुधबार बिहान सम्पन्न मतगणनामा गाउँपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन निर्वाचित भएका छन् ।  उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छन् । लिङ्देनले एमालेका डम्बरबहादुर गिरीलाई दुई हजार एक सय ९० को मतान्तरले पराजित गरेका हुन् । हल्दिबारीको […]

कनकाईको मेयरमा एमालेका राजेन्द्र, उपमेयरमा काङ्ग्रेसका आशा विजयी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on कनकाईको मेयरमा एमालेका राजेन्द्र, उपमेयरमा काङ्ग्रेसका आशा विजयी.

बिर्तामोड । झापा कनकाई नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल विजयी भएका छन् । उनले ८ हजार ६७३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा नेपाली काङ्ग्रेसको उम्मेदवार आशा शर्मा शिवाकोटी विजयी भएकी छन् । उनले १० हजार ७१३ प्राप्त […]

२ सय ९५ पालिकाको नतिजाः कांग्रेस १ सय ३३, एमाले ८४ र माओवादी ६४ वटामा विजयी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on २ सय ९५ पालिकाको नतिजाः कांग्रेस १ सय ३३, एमाले ८४ र माओवादी ६४ वटामा विजयी.

काठमाण्डौ । पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म दुई सय ९५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म ४४ वटा नगरपालिका र दुई सय ५१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । अहिलेसम्म सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म २४ वटा नगरपालिका र एक सय नौ वटा गाउँपालिका […]

बिर्तामोड २ मा वडाध्यक्ष पौडेलसहित एमालेको प्यानल निर्वाचित

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बिर्तामोड २ मा वडाध्यक्ष पौडेलसहित एमालेको प्यानल निर्वाचित.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं २ मा पुनः नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि एमालेको प्यानल विजयी भएको थियो । आज दिउँसो सम्पन्न मतगणनाको परिणाम अनुसार राप्रपाका शंकरप्रसाद रिजाललाई ६५९ मतले पराजित गरी एमालेका किशोरकुमार पौडेल वडाध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले २,०२१ मत ल्याउँदा रिजालले […]