Sajhamanch Archive

बिर्तामोडमा गणना सुरू, सूर्य चिन्हकाे अग्रता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा गणना सुरू, सूर्य चिन्हकाे अग्रता.

बिर्तामोड नगरपालिकाको ताजा मत परिणाम वडा नम्बर १ काे गणना हुँदैछ । मेयरमा (सुर्य ) ७१, (रुख) ४२, (हलो) १४ र उपमेयरमा सुर्य ७३, हसिया हथाैडा २९ र हलो १८ मत प्राप्त गरेकाे छ । बिर्तामाेड वडा नं. १ बाट गणना सुरू भएकाे हाे । साे वडाकाे अध्यक्षमा सुर्य ६५, रुख ५७ र हलोकाे १२ […]

बाह्रदशी गापाकाे पहिलाे गणना सार्वजनिक

Published: (Updated: ) in राजनीति, स्थानीय तह by . Leave a Comment on बाह्रदशी गापाकाे पहिलाे गणना सार्वजनिक.

बाह्रदशी । स्थानीय तह निर्वाचनको हिजाे शुक्रबार सम्पन्न मतदानमा सहभागी बाह्रदशी गाउँपालिकामा ५०० मत गणना गर्दाकाे परिणाम यस्ताे आएकाे छ । अध्यक्ष पदमा एमालेकाे १२४, नेपाली काङ्ग्रेसकाे १३८ र राप्रपाकाे १०४ मत प्राप्त भएकाे छ । यस्तै उपाध्यक्षमा नेकपा एमालेकाे १३१, माओबादी केन्द्रकाे ५१ र राप्रपाकाे १२८ मत आएकाे छ । यस्तै वडाध्यक्षमा एमाले १४१, […]

शिवसताक्षीमा ६५ प्रतिशत मत खस्यो, मत गणना आजै सुरु हुने

Published: in राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षीमा ६५ प्रतिशत मत खस्यो, मत गणना आजै सुरु हुने.

शिवसताक्षी । शिवसताक्षीमा ६५ प्रतिशत मत खसेको छ । स्थानीयतहको आज भएको निर्वाचनमा शिवसताक्षीमा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । शिवसताक्षी नगरपालिकामा ६६ वटा मतदान केन्द्र बाट मत पेटिका संकलन गर्ने काम भईरहेको निर्वाचन अधिकृत ऋषिराम पौडेलले जानकारी दिए अधिकृत पौडेलका अनुसार अनुसार आजै मतगणना हुने छ । जिल्ला स्थित निर्वाचन कार्यालयले […]

स्थानीय तह निर्वाचन २०७९ः मतदान उत्साहजनक, ठाउँ ठाउँमा झडप र मतदान स्थगित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on स्थानीय तह निर्वाचन २०७९ः मतदान उत्साहजनक, ठाउँ ठाउँमा झडप र मतदान स्थगित.

झापा । स्थानीय तह निर्वाचनको आज मुख्य दिन, देशका ७५३ वटै पालिकामा एकसाथ भइरहेको मतदान कार्यका बीच छिटपुट घटनाहरु पनि भएका छन् । विभिन्न स्ञ्चारमाध्यमहरुमा प्रकाशित प्रसारित समाचारअनुसार रौतहट जिल्लाको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको छ । उम्मेदवारहरुका समर्थक बीच भएको विवाद झडपमा परिणत हुँदा १५ जना घाइते भएका हुन् । […]

स्थानीय तह चुनाव २०७९ः सप्तरीको डाक्नेश्वरीमा मतपेटिका तोडफोड, मतदान स्थगित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीय तह चुनाव २०७९ः सप्तरीको डाक्नेश्वरीमा मतपेटिका तोडफोड, मतदान स्थगित.

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका तोडफोड भएको छ । हरिरावा मतदान केन्द्रमा मतपेटिका तोडफोड भएपछि मतदान रोकिएको छ । एक वृद्धाले आफूले भनेको भन्दा फरक चिह्नमा कर्मचारीले छाप लगाइदिएको आरोप लगाएपछि विवाद भएको थियो । विवादपछि तोडफोडमा परिणत भएको थियो । मतपेटिका नै तोडफोड भएपछि मतदान रोकिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताएका […]

दमकमा मेयर उम्मेद्वार थापाकाे धरानमा शल्यक्रिया गरिँदै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on दमकमा मेयर उम्मेद्वार थापाकाे धरानमा शल्यक्रिया गरिँदै.

दमक । सत्तारूढ दलहरूसगँ गठबन्धन गरी झापाको दमकमा नगरप्रमुख पदमा उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई धरानस्थित विपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हाे। प्रतिष्ठानका चिकित्सक डाक्टर पदम नेपालीका अनुसार थापालाई एपेन्डिसाइटिस भएको छ। उनको आजै दिउँसो तीन बजे अपरेशन गर्ने […]

चितवन कांग्रेसमा बागी उम्मेदवारका पक्षधर पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on चितवन कांग्रेसमा बागी उम्मेदवारका पक्षधर पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित.

काठमाडौं । नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल […]

तपाईंको मतदाता परिचयपत्र हरायो ? यसो गर्नुस् …..

Published: in राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on तपाईंको मतदाता परिचयपत्र हरायो ? यसो गर्नुस् …...

झापा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उत्सुकतापूर्वक बसेका तपाईंमध्ये कसैले आफ्नो मतदाता परिचयपत्र हराएर भोट नहाल्ने अवस्थामा पुग्नु भएको छ ? यदि यसो हो भने अब यसो गर्नुस् – तपाई आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र बोकेर आफ्नो वडाको मतदान केन्द्रमा जानुस्, भोट हाल्न पाइन्छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार […]

तथ्याङ्कमा स्थानीय तह निर्वाचन २०७९ः मौन अवधि सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on तथ्याङ्कमा स्थानीय तह निर्वाचन २०७९ः मौन अवधि सुरु.

झापा । वैशाख ३० गते हुने स्थानीय तहको आवधिक निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश गरेको छ । गएराति १२ बजेदेखि दल तथा तिनका उम्मेदवारले मत माग्न तथा अन्य प्रचारका कामहरु गर्न नपाउने गरी मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ती प्रकाशन गरी मौन अवधिमा कुनै […]

प्रदेश १ का सीमा नाका ३० गते रातीसम्मका लागि बन्द

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on प्रदेश १ का सीमा नाका ३० गते रातीसम्मका लागि बन्द.

विराटनगर । निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल भारत सीमा बन्द गरेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सिमानाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द […]