भद्रपुर । नेपाली काँग्रेसका युवा नेता अर्जुनकुमार थापाले भद्रपुर १० को वडाध्यक्षका लागि दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् । काँग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत रहेका थापाले नेपाली काँग्रेसको गठबन्धनका सबै पदमा विजय हासिल गर्न पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएको विज्ञप्ति मार्फत जनाएका छन् । वि सं २०४६ सालदेखि नेपाल विद्यार्थी संघ हुँदै काँग्रेस राजनीतिमा सकृय […]
कनकाई । स्थानीय तह २०७९ को निर्वाचन कार्यतालिका अनुसार आज १६ गते उम्मेदवारी फिर्ता लिने अवधिमा नगरप्रमुख १, उपप्रमुख १, वडाध्यक्ष २, महिला वडासदस्य २, दलित महिला वडासदस्य २ र खुल्ला वडासदस्य पदमा उम्मेदवारी दिने ६ जनाले मनोनयन फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय कनकाई नगरपालिकाले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार सो कुरा […]
शिवसताक्षी । झापा शिवसताक्षीका ११ जना उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता गरेका छन् । बैसाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि शिवसतक्षीका उम्मेद्वारहरुले आफ्ने उम्मेद्वारी फिर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । शिवतसाक्षीमा नेकपा एकीकृत समाजबादीका नगरप्रमुख पदका उम्मेद्वार कोपिला न्यौपानेले आफ्नो उम्मेद्वारी फिर्ता गरेकी छिन् । शिवसताक्षीको वडा नं. १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका […]
बिर्तामोड । नेकपा एमाले बाह्रदशीका उम्मेदवारहरु घरदैलो गर्दै सूर्यमा भोट माग्न थालेका छन् । अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहितका उम्मेदवारहरु घरदैलौ अभियान मार्फत मतदाता भेटघाटमा जुटेका छन् । मनोनयन दर्तापछि निरन्तर घरदैलो अभियान सञ्चालन गरिहरेका उम्मेदवारहरुले बाह्रदशीको विकासका लागि एमालेलाई मतदान गर्नुपर्ने भन्दै भेटघाटलाई सक्रिय बनाएका हुन् । नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा देवेन्द्र चम्लागाई, उपाध्यक्षमा […]
मेचीनगर । नेकपा एमाले मेचीनगरले आज वडा नं. १४ बाट चुनावी घरदैलो अभियान सुरु गरेको छ । नगरप्रमुख र उपप्रमुख पदका उम्मेद्वारहरु गोपालचन्द्र बुढाथोकी र मीना उप्रेतीसहित वडाका पाँचैजना सूर्य ध्वजावाहक उम्मेद्वार घरदैलोमा सहभागी छन् । ‘आयो सूर्य आयो’ भन्दै विभिन्न जनवादी गीत गाउँदै, नाच्दै, रमाउँदै स्थानीय जनताले यसपाली सबै पदमा सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउने […]
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो मनोनयन फिर्ता लिन सक्नेछन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ । फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र […]
कनकाई । स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट कनकाई नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका एमालेजन नाच्दै गाउँदै मत माग्दै जनताको घर आँगनमा पुग्न थालेका छन् । देश र जनताप्रति समर्पित भएर सहिदको कसम खाँदै कनकाई नगरको समृद्धि तर्फ अघि बढ्ने प्रतिवद्धताका साथ आसन्न निर्वाचनका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिएको नगर इन्चार्ज एवम् प्रचारप्रसार समितिका संयोजक रविन्द्र […]
गौरादह । नेकपा एमाले गौरादह नगर कमिटीले प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमाले गौरादहले बिहीबार प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । कृषि, रोजगार र शिक्षालाई केन्द्रमा राखेर तयार पारिएको प्रतिवद्धता–पत्रमा छोरी बुहारीलाई निःशुल्क स्नातक तहसम्मको शिक्षालाई महत्व दिइएको छ । तरकारी, दूध, माछा–मासुमा किसानलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने प्रतिवद्धता–पत्रमा […]
पोखरा । गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएका हुन् । उनीहरूले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा रहेको फर्निचर फुटाएका छन् । तोडफोडमा उत्रिएको भन्दै कास्की प्रहरीले २३ जनालाई […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १ नेकपा माओवादी केन्द्रले गठबन्धन तोड्दै आफ्नो उम्मेद्वारी दिएको छ । वडा नं. १ मा सबै राजनीतिक दलहरुले आफ्नो पक्षबाट उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्ष पदमा दुर्गा नेम्वाङ्गले उम्मेद्वारी दिएका हुन् । नेम्वाङ्ग प्रदेश सांसद झलकसिं दर्लामीका स्वकीय सचिव हुन् । उनले क्रियाशिल […]