Sajhamanch Archive

एमाले कनकाईले थाल्यो घर दैलो कार्यक्रम

Published: in राजनीति by . Leave a Comment on एमाले कनकाईले थाल्यो घर दैलो कार्यक्रम.

कनकाई । स्थानीय तह निर्वाचनकालागि नेकपा एमाले कनकाईले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । देश र जनताप्रति समर्पित भएर सहिदको कसम खादै कनकाई नगरको समृद्धि तर्फ अघि बढ्ने प्रतिवद्धताका साथ आसन्न निर्वाचनकालागि घरदैलो कार्यक्रम संचालन गरिएको नगर ईन्चार्ज एवम् प्रचार प्रसार समितिका संयोजक रविन्द्र लम्सालले जानकारी दिए । सुरुङ्गास्थित सहिद लक्ष्मी पाण्डेको सालिकमा माल्यार्पण गरी […]

सहिद पाण्डेलाई श्रद्धाञ्जली दिएर कनकाई प्रचार अभियान शुरु

Published: (Updated: ) in राजनीति, स्थानीय तह by . Leave a Comment on सहिद पाण्डेलाई श्रद्धाञ्जली दिएर कनकाई प्रचार अभियान शुरु.

कनकाई । नेकपा (एमाले) कनकाई नगरसमितिले सहिद लक्ष्मी पाण्डेको शालिकमा माल्यार्पण गरी सम्पूर्ण सहिदहरूलाई श्रद्धाञ्जली दिएर आज चुनाव प्रचारप्रसार अभियान सुरुवात गरेको छ । बुधबार बिहान सहिद पाण्डेको शालिक परिसरमा एक औपचारिक कार्यक्रम आयोजना गरी स्थानीय चुनावको प्रचारप्रसार शुरु गरिएको हो । नेकपा एमाले कनकाई नगर कमिटी अध्यक्ष खड्गप्रसाद प्रसाईले सहिदको शालिक अघि उभिएर देश […]

अर्जुनधाराका एमालेजन के गर्दैछन् ?

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधाराका एमालेजन के गर्दैछन् ?.

अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई जिताउन घरदैलो कार्यक्रम सुरु गरेको छ । आज बुधबार अर्जुनधाराको वडा नं. ५ र ८ मा सयौंको उपस्थितिमा घरदैलो गरेको जनाइएको छ । उक्त घरदैलोमा नगरप्रमुख पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपप्रमुख पदका उम्मेदवार खड्गमाया पराजुली, नगरप्रमख हरिकुमार राना, एमाले […]

एउटै पदमा फरक–फरक पार्टीबाट दाजुभाइको उम्मेदवारी

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on एउटै पदमा फरक–फरक पार्टीबाट दाजुभाइको उम्मेदवारी.

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन्। उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन्। सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा ९एमाले०को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन्। कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन्। उनी हाल तरुण […]

स्थानीय निर्वाचनः कुन पदमा कति उम्मेदवारी मनोनयन ?

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on स्थानीय निर्वाचनः कुन पदमा कति उम्मेदवारी मनोनयन ?.

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्याको उम्मेदवारी परेको हो। यो सङ्ख्या मंगलबार राती ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ। प्रमुखमा ३ हजार ४६६, उपप्रमुखमा २ […]

उम्मेद्वार छनोटमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेका क्षेत्रीय प्रतिनिधि भट्टराईले ठोके राजिनामा

Published: in राजनीति by . Leave a Comment on उम्मेद्वार छनोटमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेका क्षेत्रीय प्रतिनिधि भट्टराईले ठोके राजिनामा.

शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षी वडा नं. ४ का क्षेत्रीय प्रतिनिधि तोयानाथ भट्टराईले पार्टीबाट राजीनामा दिएका छन् । स्थानीयतहको निर्वाचनमा लागि उम्मेद्वार छनौटमा देखिएको घनलाग्दो हर्कत देखिएको भन्दै उनले फेसबुक मार्फत राजनीनामा दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, शिवसताक्षी नगरपालिका वडा नं. ४ को आसन्न निर्वाचनका लागि उम्मेद्वारी छनौटको प्रकृयामा देखिएको घिनलाग्दो, लाजमर्दाे हर्कतले […]

आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न प्रदान गरिने

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न प्रदान गरिने.

झापा । आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन […]

को हुन्, शिवसताक्षीमा उपमेयर पदकी उम्मेद्वार कार्की ?

Published: in राजनीति, विविधा by . Leave a Comment on को हुन्, शिवसताक्षीमा उपमेयर पदकी उम्मेद्वार कार्की ?.

शिवसताक्षी । स्थानीय तहको निर्वाचनका लागि झापाको शिवसताक्षीको उपमेयर पदका लागि शिवसताक्षी ७ निवासी नरमाया कार्कीको उम्मेद्वारी परेको छ । नेकपा एमालेको तर्फबाट उनले सोमबार आफ्नो उम्मेद्वारी दर्ता गराएकी हुन् । उनी नेपाल कम्युनिष्ट पार्टी एमालेमा लामो समय राजनीतिक जीवन गरेकी व्यक्ति हुन् । कम्युनिष्ट परिवारमा जन्म लिएर बाल्यकालदेखि नै राजनीतिक पृष्ठभूूमिमा हुर्कने क्रममा १३ […]

नेकपा एमाले मेचीनगरले स्थानीय तह निर्वाचन २०७९ का लागि प्रतिवद्धता पत्र सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on नेकपा एमाले मेचीनगरले स्थानीय तह निर्वाचन २०७९ का लागि प्रतिवद्धता पत्र सार्वजनिक.

मेचीनगर । नेकपा एमाले मेचीनगरले स्थानीय तह निर्वाचन २०७९ का लागि पार्टीको प्रतिबद्घता पत्र सार्वजनिक गरेको छ । काँकरभिट्टामा नेपाल कम्युनिष्ट पार्टी एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन २०७९ प्रतिबद्घता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवम् नेकपा एमाले झापाका सहइञ्चार्ज रविन कोइराला, १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, नेताहरु विष्णुप्रसाद प्रसाई, निलकण्ठ […]

गौरादहमा एमालेको विस्तारित वडा भेला, प्रचार अभियान सशक्त बनाइने

Published: (Updated: ) in राजनीति, स्थानीय तह by . Leave a Comment on गौरादहमा एमालेको विस्तारित वडा भेला, प्रचार अभियान सशक्त बनाइने.

गौरादह । स्थानीय तह निर्वाचन २०७९ मा गौरादहको सिङ्गो नेतृत्व आफ्नो पक्षमा पार्न नेकपा एमाले गौरादह नगर कमिटी सशक्त ढंगले जाने तयारीमा जुटेको छ । आज मंगलबार सम्पन्न बिस्तारित बैठकले यस्तो तयारी थालेको हो । वडा नम्बर १, २, ३ र ४ को आज सम्पन्न बिस्तारित बैठकमा एमाले झापा जिल्ला कमिटीका अध्यक्ष दिपक कार्की, प्रदेश […]