अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा गठबन्धन दलको तर्फबाट उम्मेद्वार बनेकी रञ्जिता कार्कीले आफूलाई जिताएर जनसेवा गर्ने अवसर दिन आग्रह गरेकी छन् । अर्जुनधारा नगरपालिकामा गठबन्धन दलका उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रममा उनले आफू जीवनभर पार्टी र जनताको सेवामा सक्रिय रहने पनि बताएकी छन् । सो कार्यक्रममा उपप्रमुखका उम्मेदवार जितेश योन्जनले गठबन्धन दलको घोषणा पत्रमा नगर विकासको […]
काठमाडौ । नेकपा (एमाले) को विजयी संख्या निरन्तर थपिन थालेको छ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका अध्यक्षसहित ६ वटा वडा अध्यक्षमा नेकपा ९एमाले० का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन। एमालेले यसअघि नै ताप्लेजुङको फक्तालुङ्ग गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार छेतेन शेर्पा र्निविरोध निर्वाचित भएसँगै खाता खोली सकेको छ । शे–फोक्सुण्डो गाउँपालिका अध्यक्षमापनि नेकपा […]
शिवसताक्षी। शिवसताक्षीमा नेपाली कांग्रेस वडा सभापतिले एकीकृत समाजवादीको तर्फबाट मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस वडा नं. ६ का वडा सभापति सन्तकुमार इजमले समाजवादीकोतर्फबाट वडाध्यक्ष पदमा उमेद्वारी दिएका हुन् । उनले नेपाली कांग्रेसमा तिब्र असन्तुष्टी जनाउँदै समाजवादीमा प्रवेस गरी वडाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताइएको छ । कांग्रेसका सभापति इजमले पाटी परित्याग गरेको केहि समयमा […]
झापा । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ। यस्तै पालिका अध्यक्षमा तीन हजार २६४ र उपाध्यक्षमा दुई हजार २९६ जनाको मनोनयन दर्ता भएको […]
मेचीनगर । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मेचीनगरका इन्चार्ज देवकुमार राईले स्वतन्त्र हैसियतबाट नगरप्रमुख पदका लागि दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका देवकुमार राईले आज मंगलबार नै उम्मेद्वारी फिर्ता लिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् । उनले आज बिहान सामाजिक सञ्जालमार्फत आफू नेकपा एमालेको जिम्मेवार […]
बिर्तामोड । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार मनोनयन गर्न दिइएको कार्यतालिका अनुसार वैशाख ११ र १२ गते बिर्तामोड नगरपालिकाको प्रमुखमा १० जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन गर्ने दुई दिनको अवधिमा ५२ पदका लागि बिर्तामोडमा २२३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले बताए । […]
बिर्तामोड । नेपाली कांग्रेस झापाले आसन्न स्थानीय तह निर्वाचन परिचालन, अनुगमन एवं प्रचार प्रसारका लागि दुईवटा समिति गठन गरेको छ । कांग्रेस झापाका सभापति देउकुमार थेवेको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन परिचालन तथा अनुगमन समिति गठन गरेको हो । समितिमा झापाबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य तथा वहालवाला मन्त्री एवं सांसद, झापाबाट निर्वाचित १ नम्बर प्रदेश कार्य […]
दमक । स्थानीय तहको निर्वाचनका लागि आज दमक नगरपालिकामा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका तर्फबाट घोषित ५२ जना उम्मेदवारहरुले एकै टोली बनाएर आज मनोनयन दर्ता गराएका हुन् । गठबन्धनबाट नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका […]
भद्रपुर । भद्रपुर नगरपालिकाको नेतृत्वका लागि तीन दलीय गठबन्धनको तर्फबाट गणेश पोखरेलले नगर प्रमुख तथा शिवकुमार राजभण्डारी उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । भद्रपुरमा गठबन्धन अन्र्तगत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले पोखरेलको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको हो । गठबन्धनको भागबण्डा अनुसार नेपाली काँग्रेसले नगरप्रमुख सहित ६ वटा वडाध्यक्ष र २१ जना सदस्य, […]
धरान । धरान उपमहानगरपालिकाकोे प्रमुखमा नेकपा एमालेबाट हालका उपप्रमुख मञ्जु भण्डारी र उपप्रमुखमा २०५४ मा १९ नं. वडाबाट वडाध्यक्षमा विर्वाचित पदम लिम्बूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आज सोमबार बाजागाजसहितको र्याली निर्वाचन कार्यालय धरान–१२ पुगेर नगरप्रमुख–उपप्रमुख र २० वटै वडाका ५–५ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन् । धरान नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक […]