Sajhamanch Archive

धरान कांग्रेसमा ठूलो पहिरो, दुई वडाध्यक्ष राप्रपामा प्रवेशसँगै अध्यक्षमा मनोनयन दर्ता

Published: (Updated: ) in राजनीति by . Leave a Comment on धरान कांग्रेसमा ठूलो पहिरो, दुई वडाध्यक्ष राप्रपामा प्रवेशसँगै अध्यक्षमा मनोनयन दर्ता.

धरान । मनोनयन दर्ताको अन्तिम दिन बैशाख १२ गते नै नेपाली कांग्रेस धरानमा ठूलो झड्का लागेको छ । धरान–१४ नं. वडाबाट नेपाली कांग्रेसबाट सानदार मत ल्याएर विजयी वहालवाला वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले नेपाली कांग्रेस परित्याग गरि दर्जनौ कार्यकर्तासहित राप्रपामा प्रवेश गरेका छन् । यस्तै १ नं. वडाका वडाध्यक्ष रोशन अधिकारीसहित करिव दुई सय कार्यकर्ताहरु राप्रपामा […]

कनकाई नगरमा नेकपा एमालेको झाँकीसहित ४७ पदमा मनोनयन दर्ता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on कनकाई नगरमा नेकपा एमालेको झाँकीसहित ४७ पदमा मनोनयन दर्ता.

कनकाई । सुरुड्गा बजारमा सोमबार दिउँसो १२ बजे सूर्य चिन्ह अंकित झण्डा बोकेर एमालेका समर्थक तथा कार्यकर्ताहरु भेला भइरहेका थिए । मध्य दिनको चर्को घाममा पनि एक पछि अर्को गर्दै त्यहाँ एमालेका समर्थक थपिँदै गए । सयौं कार्यकर्ता केहीबेरमा नै भेला भए । भेला हुनुको मुख्य कारण थियो पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुको नाम घोषणा । […]

कमलमा मनोनयन दर्ता, हजारौ संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागीता

Published: in राजनीति by . Leave a Comment on कमलमा मनोनयन दर्ता, हजारौ संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागीता.

कमल । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट कमल गाउँपालिकाको अध्यक्षमा भिम प्रसाद राई र उपाध्यक्षमा प्रमिला न्यौपाने तिवारीले मनोनयनपत्र दर्ता गराएका छन् । त्यसैगरी वडा नम्वर १ बाट क्रमस श्याम बहादुर कार्की , धनबहादुर बस्नेत, अग्निप्रसाद कोइराला ,चन्द्रप्रसाद भट्टराई, खगेन्द्र तिवारी , नरेन्द्र भट्टराई, पृथ्वीपती राई, नर्विाचन कार्यलयमा पुगेर […]

एमाले बिर्तामोडको चुनावी प्रचार अभियान वडा नं. १ बाट सुरु

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on एमाले बिर्तामोडको चुनावी प्रचार अभियान वडा नं. १ बाट सुरु.

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले आजदेखि चुनाव प्रचार अभियान सुरु गरेको छ। नगरप्रमुख र उपप्रमुखका उमेदवारसहित एमाले नगरकमिटी चुनावी प्रचार अभियानमा जुटेको हो । एमालेले बिर्तामोड वडा नम्बर १ बाट चुनावी अभियान सुरु गरेको एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई र उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद […]

स्थानीय तह निर्वाचनः उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on स्थानीय तह निर्वाचनः उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन.

झापा । स्थानीय तह निर्वाचनका लागि ७५३ वटै पालिकामा उम्मेदवारी दर्ताको आज अन्तिम दिन रहेको छ । पहिलो दिन आइतबार १० हजार भन्दा बढी उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। यसअघिका स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताको समय एक दिनमात्रै रहने गरेको थियो। सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म […]

नेकपा एमाले शिवसताक्षीमा ३ हजार १ सदस्य निर्वाचन कमिटी गठन

Published: in राजनीति, विविधा by . Leave a Comment on नेकपा एमाले शिवसताक्षीमा ३ हजार १ सदस्य निर्वाचन कमिटी गठन.

शिवसताक्षी । नेकपमा एमाले शिवसतक्षीले स्थानीयतह निर्वाचनमा लागि निर्वाचन संयोजन समिति गठन गरेको छ । झापाको शिवसताक्षीमा नेकपा एमालेले निर्वाचन संयोजन समिति गठन गरेको छ । नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य राजिव घिमिरेको संयोजकत्वमा ३ हजार १ सदस्यीय निर्वाचन संयोजन समिति गठन भएको हो । शिवसताक्षी नगरपालिकाको दुधे स्थित पार्टीको निर्वाचन सम्पर्क कार्यालयमा आयोजित […]

एमालेबाट प्रदेश १ मा एक दर्जनभन्दा बढी महिला पालिका प्रमुखमा उम्मेदवार

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on एमालेबाट प्रदेश १ मा एक दर्जनभन्दा बढी महिला पालिका प्रमुखमा उम्मेदवार.

विराटनगर । स्थानीय चुनावमा एमालेले मात्र स्थानीय पालिकाहरुमा एक दर्जन महिलाहरुलाई प्रमुख उम्मेदवारको रुपमा अगाडि सारेको छ । एमालेले प्रदेश १ का १३७ वटा पालिकामध्ये नौ वटामा महिलालाई प्रमुख पदको उम्मेद्वार बनाएर देशमै महिलामैत्री पाटीको दर्जामा राखेको छ । गठबन्धनको नाममा महिला उपबाट समेत हराउने अवस्था आएको भन्दै अन्य पार्टीका महिला नेत्रीहरु सडकको आन्दोलन गर्न […]

पहिलो दिन भद्रपुर नगरप्रमुख उपप्रमुखमा ३/३ जनाले दिए उम्मेदवारी

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on पहिलो दिन भद्रपुर नगरप्रमुख उपप्रमुखमा ३/३ जनाले दिए उम्मेदवारी.

भद्रपुर । भद्रपुर नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि पहिलो दिन ३ वटा दलले प्रमुख उपप्रमुख सहित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता तालिका अनुसार नेकपा एमाले, मंगोल नेशनल अर्गनाइजेसन र मौलिक जरोकिलो पार्टीले प्रमुख उपप्रमुख सहितका पदमा उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेले भद्रपुर नगरपालिकाका लागि प्रमुख अशारू राजवंशी, उपप्रमुखमा कौशिला अधिकारीसहित […]

कांग्रेसबाट बिर्तामोडमा भोजराज सिटौला नगरप्रमुख र वडाध्यक्ष उम्मेदवार सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on कांग्रेसबाट बिर्तामोडमा भोजराज सिटौला नगरप्रमुख र वडाध्यक्ष उम्मेदवार सार्वजनिक.

बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोड नगरसमितिले बिर्तामोड नगरपालिकाको वडाअध्यक्ष र सदस्यहरुको उम्मेदवार टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्रसँग गठबन्धन जारी राखेको नेपाली कांग्रेसले नगरप्रमुख लिएर उपप्रमुख माओवादीलाई दिने निर्णय भएको छ । बिर्तामोड नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट भोजराज सिटौला उम्मेदवार बन्ने भएका छन् । तर माओवादीबाट उपप्रमुखको नाम टुंगो नगरेको छलफलमा रहेका एक […]

झापामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तहरूका लागि मतदानको सहज व्यवस्था गरिने

Published: in मिडियाबाट साभार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on झापामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तहरूका लागि मतदानको सहज व्यवस्था गरिने.

झापा । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन सफल बनाउन झापाका नागरिक समाज, अधिकारकर्मी, निजी क्षेत्र तथा विभिन्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । संवाद समूह झापाको संयोजनमा आइतबार बिर्तामोडमा भएको छलफलमा सहभागीहरूले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय, उत्साहजनक सहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोगी एवम् सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका […]