Sajhamanch Archive

शिवसताक्षीमा नेकपा एमाले चुनावमा होमियो, चुनाव प्रचार प्रसार समितिको कार्यालयको उद्घाटन

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षीमा नेकपा एमाले चुनावमा होमियो, चुनाव प्रचार प्रसार समितिको कार्यालयको उद्घाटन.

शिवसताक्षी । स्थानीय तहको आसन्न निर्वाचनका लागि नेकपा एमाले शिवसताक्षी ११ नं. वडा कमिटी चुनावी प्रचार प्रसारमा होमिएको छ । वडा नं. ११मा नेकपा एमालेले वडा उम्मेद्वारहरु सर्वसम्मत चयन गरेसँगै वडा कमिटी चुनावी प्रचार प्रसारमा होमिएको हो । २०७४ सालको स्थानीयतहको चुनावमा माओवादीका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार सानबहादुर राई एमालेमा प्रवेश गर्दै वडाले आज शिवसताक्षीको […]

राजवंशी संस्कृति संरक्षणका लागि भद्रपुर कांग्रेस वडा सभापतिले दिए २६,५०० रुपैयाँ

Published: (Updated: ) in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on राजवंशी संस्कृति संरक्षणका लागि भद्रपुर कांग्रेस वडा सभापतिले दिए २६,५०० रुपैयाँ.

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर वडा नं. ९ समितिले नयाँवर्ष २०७९ तथा सिरूवा पर्वको अवसरमा आज विविध सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान गरेको छ । वडा सभापति चेतनाथ भट्टराईको सभापतित्व तथा नेपाली कांग्रेस झापा जिल्ला उप–सभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस झापा ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेल, […]

प्रेस चौतारी झापा माईपश्चिमले गर्यो नयाँ वर्षको शुभकामना आदान प्रदान

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रेस चौतारी झापा माईपश्चिमले गर्यो नयाँ वर्षको शुभकामना आदान प्रदान.

दमक । प्रेस चौतारी नेपाल झापाले गठन गरेको माईपश्चिम क्षेत्रीय कमिटीको आयोजनामा आज दमकमा नववर्ष २०७९ सालको शुभकामना आदानप्रदान तथा आसन्न स्थानीय तहको निर्वाचन रणनीतिबारे बहस गराएको छ । निर्वाचन रणनीतिबारे भएको बहसमा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय रोमनाथ ओली र गीता अधिकारी, झापा क्षेत्र नम्बर ५ का इन्चार्ज तथा प्रदेश कमिटी सदस्य होमबहादुर थापा, प्रदेश […]

पर्साका कांग्रेस नेताहरु भन्छन्, ‘हामी देउवाको रैती होइनौं, महानगर अरुलाई दिए बागी उठाउँछौं’

Published: in राजनीति by . Leave a Comment on पर्साका कांग्रेस नेताहरु भन्छन्, ‘हामी देउवाको रैती होइनौं, महानगर अरुलाई दिए बागी उठाउँछौं’.

पर्सा । मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले अरु दलसँग चुनावी तालमेल नगर्ने घोषणा गरेको छ । केन्द्रमा सत्तारुढ पाँच दलको चुनावी गठबन्धनमा वीरगञ्ज महानगरमा जनता समाजवादी पार्टी ९जसपा० लाई दिने सहमति गरेपछि कांग्रेस नेताहरुले केन्द्रको निणर्य स्वीकार्न नसक्ने घोषणा गरेका हुन् । बरु केन्द्रको घोषणाविरुद्ध विद्रोह गर्ने उनीहरुले चेतावनी दिएका छन् […]

नेपाली कांग्रेस झापाको संसदीय बोर्ड गठन

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on नेपाली कांग्रेस झापाको संसदीय बोर्ड गठन.

झापा । नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न टिकट वितरण र सिफारिसका लागि संसदीय बोर्ड गठन गरेको छ । पार्टीको विधान २०१७ संसोधनसहितको धारा ३१ (१) को ‘ख’ बमोजिम जिल्ला संसदीय बोर्ड गठन गरिएको हो । गठित संसदीय बोर्डको सभापतिमा पार्टीका जिल्ला सभापति देउकुमार थेवे, बोर्ड सचिवमा कृष्ण हुमागाई र नवीन बिमली रहेका […]

आगलागी पीडितको घर बनाउँदै बुद्धशान्ति युवासंघ र युथ फोर्स (तस्वीरहरु)

Published: in राजनीति, समाज by . Leave a Comment on आगलागी पीडितको घर बनाउँदै बुद्धशान्ति युवासंघ र युथ फोर्स (तस्वीरहरु).

बुद्धशान्ति । आगलागीका कारण घर जलेर विचल्लीमा परेको यहाँका एक परिवारको घर युवा संघ र युथ फोर्स बुद्धशान्तिले निर्माण गरिरहेको छ । बुद्धशान्ति ५ पानीघट्टाका पेम्बा शेर्पाको घर आगलागीभई जलेर नष्ट भएको थियो । उक्त घर आफूहरूले बनाइरहेको युवा संघ बुद्धशान्तिका अध्यक्ष पवन खतिवडाले बताएका छन् । युवासंघले घर निर्माणका लागि विभिन्न सामग्री जुटाएर घर […]

मेयरको टिकट नपाउने भएपछि घिमिरेले त्यागे एमाले

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on मेयरको टिकट नपाउने भएपछि घिमिरेले त्यागे एमाले.

झापा । मेचीनगर नगरपालिकाको मेयरका आकांक्षी बनेका नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले टिकट नपाउने भएपछि पार्टी परित्याग गरेको घोषणा गरेका छन् । काँकरभिट्टा निवासी एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटीका संयोजक समेत रहेका नेता घिमिरे तत्कालीन काँकरभिट्टा गाविसको अध्यक्ष रहेका थिए । नेता घिमिरेले पार्टी निर्माण र संगठन बिस्तारसंगै जनसेवामा समर्पित […]

अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीको गलत निर्णय : नेकपा एमाले (पूर्णपाठ)

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीको गलत निर्णय : नेकपा एमाले (पूर्णपाठ).

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘अराजक अर्थमन्त्रीको दबाबमा’ प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हटाउने गलत निर्णय लिए‍को आरोप लगाएको छ । नेकपा एमालेले आज आइतबार पत्रकार सम्मेलन गर्दै मुलुकको आर्थिक अवस्था सार्वजनिक र गभर्नर हटाउने निर्णय भित्रको राजनीतिक खेलबारे टिप्पणी गरेको हो । ‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक […]

भद्रपुर नगरपालिकामा माओवादी केन्द्रका दर्जन कमिटी गठन

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकामा माओवादी केन्द्रका दर्जन कमिटी गठन.

भद्रपुर । झापाको सदरमुकाम भद्रपुर नगरपालिकाका चारवटा वडामा नेकपा माओवादी केन्द्रको निर्वाचन परिचालन कमिटी गठन भएको छ । शनिबार भएको वडा नं १, २, ३ र ९ को चुनावी विस्तारित बैठकबाट ती निर्वाचन परिचालन कमिटी गठन भएको हो । विस्तारित बैठकबाट १ नं. वडामा मेदनी सिवाकोटी, २ नं. वडामा नरपति चापागाई, ३ नं. वडामा एनपी […]

अर्थमन्त्री भाग्ने दिन नआओस्ः पूर्वअर्थमन्त्री पाण्डे

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on अर्थमन्त्री भाग्ने दिन नआओस्ः पूर्वअर्थमन्त्री पाण्डे.

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री शर्माले नेपाल ल्याउन लागिएको विदेशी मुद्रा खुलाउन राष्ट्र बैंकलाई पत्र लेखेको भन्दै उक्त काम कानुन विपरीत हुने बताए । विदेशबाट आएको रकम राष्ट्र बैंकले छानबिन गरिरहेको विषयमा अर्थमन्त्रीले […]