Sajhamanch Archive

नेकपा एमाले शिवसताक्षी मेयरका आकांक्षी थोप्रा र उपमेयरकी आकांक्षी नेपाल टप वानमा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, by . Leave a Comment on नेकपा एमाले शिवसताक्षी मेयरका आकांक्षी थोप्रा र उपमेयरकी आकांक्षी नेपाल टप वानमा.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगरका आकांक्षीहरुको पार्टीको आन्तरिक चुनावमा मेघहाङ्ग थोेप्रा (रोसन) टप वान परेका छन् । त्यस्तै राधाकृष्ण खनाल टप टुमा पर्न सफल भएको समचार स्रोतले बताएको छ । विश्वस्त समाचार स्रोतका अनुसार उपमयरमा भोजकुमारी नेपाल टप वनमा परेकी छन् भने, भरत इन्दिरा बस्नेत टप टुमा पर्न सफल भएको बताइएको छ । आसन्न […]

राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित.

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको थियो । विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशन सम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेकाले गभर्नरबारे अध्ययन गर्न मन्त्रीहरुको अनौपचारिक […]

एमालेबाट उम्मेदवार चयन गर्न आज बिर्तामोड नगरकमिटीमा मतदान

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on एमालेबाट उम्मेदवार चयन गर्न आज बिर्तामोड नगरकमिटीमा मतदान.

बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखको नाम सर्वसम्मत नभए पछि आज मतदानको माध्यमबाट चयन गरी सिफरिस गर्ने तयारी भएको छ । नगरप्रमुख र उपप्रमुख पदका लागि ५/५ जनाले उम्मेद्वारी दिएका छन् । आज दिउँसो बिर्तामोडस्थित अग्रसेन भवनमा आयोजित नगरपालिकाको विस्तारित बैठकपछि आकांक्षीहरु धेरै भएकाले निर्वाचनको प्रक्रियामा गएको हो । ४२६ जना मतदाता […]

नेकपा एमाले शिवसताक्षीमा मेयर तथा उपमेयरका आकांक्षीको मतदान सम्पन्न, ४२० मत खस्यो

Published: (Updated: ) in राजनीति by . Leave a Comment on नेकपा एमाले शिवसताक्षीमा मेयर तथा उपमेयरका आकांक्षीको मतदान सम्पन्न, ४२० मत खस्यो.

शिवसताक्षी । नेकपा एमालेमा शिवसताक्षीको मेयर तथा उपमेयर पदको आकांक्षीहरुको छनौट निर्वाचनमा ४२० मत खसेको छ । नगरका ४६९ मतदाता मध्ये ४२० मत खसेको निर्वाचन मण्डलले जनाएको छ । नेकपा एमाले शिवसताक्षीका मेयर पदका लागि ९ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै उपमेयर पदका आकांक्षी छनौटका लागि गरिएको निर्वाचनमा ७ जनाको उम्मेद्वारी परेको थियो । […]

नेकपा एमाले शिवसताक्षीको मेयर पदमा ९ र उपमयेर पदका ८ आकांक्षीको उम्मेद्वारी, निर्वाचन प्रकृया सुरु

Published: (Updated: ) in राजनीति by . Leave a Comment on नेकपा एमाले शिवसताक्षीको मेयर पदमा ९ र उपमयेर पदका ८ आकांक्षीको उम्मेद्वारी, निर्वाचन प्रकृया सुरु.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीका मेयर पदका लागि ९ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै उपमेयर पदका आकांक्षी छनौटका लागि गरिएको निर्वाचनमा ८ जनाको उम्मेद्वारी परेको शिवसताक्षी नगरकमिटीले जनाएको छ । आसन्न स्थानीयतहको निर्वाचनका लागि नेकपा एमालेबाट उम्मेद्वार सर्वसम्मत नभएपछि नगरकमिटीले निर्वाचन प्रकृयाबाट उम्मेद्वार छनौट गर्न लागेको हो । शुक्रबार शिसताक्षीको दूधे गरिएको निर्वाचनमा मेयरपदका […]

पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग.

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ । निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । […]

विर्तामोड नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुख पदका लागि ५/५ जनाको उम्मेद्वारी, निर्वाचन हुँदै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on विर्तामोड नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुख पदका लागि ५/५ जनाको उम्मेद्वारी, निर्वाचन हुँदै.

विर्तामोड । झापा विर्तामोड नगरपालिका नेकपा एमालेका नगरप्रमुख र उपप्रमुख पदका लागि ५/५ जनाले उम्मेद्वारी दिएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा नगर प्रमुख तथा उपप्रमुख पदका आकांक्षीहरुलाई छनौटका लागि पार्टीले गरेको निर्वाचनमा ५/५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । नगरप्रमुख पदका लागि पवित्रादेवी महतरा प्रसाई, एकराज कार्की, ध्रुवकुमार शिवाकोटी, उमानाथ ओली र नगेन्द्रप्रसाद संग्रौलाले […]

तीन तहमा मतदानस्थल वर्गीकरण

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on तीन तहमा मतदानस्थल वर्गीकरण.

झापा । जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको बताए। समितिको बैठकले ३१ स्थललाई अतिसंवेदनशील, ८२ स्थललाई संवेदनशील र ४८ स्थललाई सामान्यरूपमा […]

बालमैत्री पालिका बनाउन घोषणापत्रमै दबाव

Published: in राजनीति, शिक्षा, समाज by . Leave a Comment on बालमैत्री पालिका बनाउन घोषणापत्रमै दबाव.

बिर्तामोड । आसन्न स्थानीय तहको निर्वाचनमा झापाका सबै राजनीतिक दलहरुलाई आफ्नो घोषणापत्रमा बालमैत्री पालिका बनाउने प्रतिवद्धता गर्न आग्रह गरिएको छ । बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपालले बिर्तामोडस्थित प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिको सहयोगमा आज अन्तरक्रिया कार्यक्रम आयोजना गरी दलहरूको प्रतिबद्धता खोजेका हुन् । उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा बिर्तामोड नगरइन्चार्ज […]

राजदूतमा क–कसको नाम सिफरिस भयो ?

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राजदूतमा क–कसको नाम सिफरिस भयो ?.

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिक व्यक्ति गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन् । नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपाली राजदूतमा सिफारिसमा परेका छन् । त्यस्तै […]