Sajhamanch Archive

रास्वपाद्वारा आजको संसद बहिष्कार, बैठकमा कोही गएनन्

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रास्वपाद्वारा आजको संसद बहिष्कार, बैठकमा कोही गएनन्.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन्। उनीहरू केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी छन्। सरकारबाट बाहिरिने कि सरकारमा रहने भन्ने विषयमा रास्वपाले आज अन्तिम निर्णय गर्दैछ। सोहीअनुसार उनीहरू छलफलमा जुटेका हुन्। स्रोतका अनुसार हिजो राति बसेको आकस्मिक […]

महिला जनप्रतिनिधि र ‘शी लिड्स’को नाता प्रगाढ बन्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विचार/ब्लग, शिक्षा, समाज, स्थानीय तह, by . Leave a Comment on महिला जनप्रतिनिधि र ‘शी लिड्स’को नाता प्रगाढ बन्दै.

‘शी लिड्स’ अर्थात् उनले नेतृत्व गर्न सक्छिन् । यही थीममा आधारित रहेर दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको शी लिड्स परियोजनाले महिला जनप्रतिनिधिहरुलाई क्षमतावान बनाउन मद्धत गरिरहेको पाइन्छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रम प्रदेश १ अन्तरगत ५ वटा जिल्लाका ३९ वटा […]

प्रदेशको नामाकरण चाँडै हुन्छः मुख्यमन्त्री कार्की

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रदेशको नामाकरण चाँडै हुन्छः मुख्यमन्त्री कार्की.

झापामा अग्रज पत्रकारहरु सम्मानित तथा अभिनन्दित बिर्तामोड । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ को नामाकरण चाँडै हुने बताएका छन् । शनिबार बिर्तामोडमा प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवरसरमा आयोजित रजत वर्ष समारोहका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले यस्तो कुरा बताएका हुन् । ‘प्रदेश १ को नामाकरण चाँडै हुन्छ’ मुख्यमन्त्री कार्कीले भने– ‘सबै […]

संसदीय गतिविधिबाट नागरिकका समस्या समाधानको भूमिका निभाउन सभामुख घिमिरेको आग्रह

Published: in राजनीति, विविधा by . Leave a Comment on संसदीय गतिविधिबाट नागरिकका समस्या समाधानको भूमिका निभाउन सभामुख घिमिरेको आग्रह.

काठमाडौं । सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिकका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाका सदस्यहरूको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकका सदस्यहरुको चाङ बढ्दै गइरहेकाले नागरिकका समस्याहरूलाई समाधान गर्न संसदमा आफ्नो भूमिकालाई बलियो बनाउनुपर्ने बताए । सभामुख […]

आलोचकलाई रवि लामिछानेको जवाफ : म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on आलोचकलाई रवि लामिछानेको जवाफ : म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो.

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको जिकिर गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि […]

पूर्णपाठ किन चाहियो ? रास्वपाले गृह मन्त्रालय पाउनु पर्छ : ओली

Published: in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on पूर्णपाठ किन चाहियो ? रास्वपाले गृह मन्त्रालय पाउनु पर्छ : ओली.

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने बताएका छन् । विराटनगर पुगेका उनले त्यहाँ पत्रकारहरुसँग कुरा गर्दै यस्तो अडान सुनाएका हुन् । उनले कांग्रेस गृह राज्यमन्त्री पाए पनि आउने बताउँदै राजनीतिक संस्कारबाहिर गएर कांग्रेसले भाग खोजेको बताए । ‘फेरि रविलाई बनाउनु पर्छ भन्यो भने त्यो रास्वपाको कुरा […]

प्रेस सेन्टरले झापामा मनायो स्थापना दिवस

Published: in राजनीति, समाज by . Leave a Comment on प्रेस सेन्टरले झापामा मनायो स्थापना दिवस.

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले संगठनको स्थापना दिवस मनाएको छ । प्रेस सेन्टर झापाले आज आइतबार बिर्तामोडस्थित गौरीशंकर प्रतिष्ठानमा संगठनको १९औं स्थापना दिवस मनाएको हो । प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य लीलाराज झापालीको प्रमुख आतिथ्य रहेको थियो । संगठनका सहसचिव सन्तोष शर्माले शाब्दिक स्वागत गरेको […]

मेची उद्योग वाणिज्य संघलाई सबैको साझा बनाउँ : चार दल

Published: in अर्थतन्त्र, राजनीति, समाज by . Leave a Comment on मेची उद्योग वाणिज्य संघलाई सबैको साझा बनाउँ : चार दल.

मेचीनगर । मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा मतदान नगरी सबै राजनीतिक दलको प्रतिनिधित्व रहने गरी सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा चार राजनीतिक दलको मतैक्यता रहेको छ । नेकपा एमालेको नेतृत्वमा पटक पटक भएको छलफल पछि संयुक्त विज्ञप्ती प्रकाशन गरी चार राजनीतिक दलहरुले आर्थिक मन्दीको चपेटामा रहेका व्यवसायीहरुको सुरक्षाका लागि बोलिदिने निकाय वाणिज्य संघ सबैको साझा […]

रवि लामिछानेको सांसद पद खारेज : ‘म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन’

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on रवि लामिछानेको सांसद पद खारेज : ‘म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन’.

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने नागरिकताविहीन अवस्थामा सांसद रहन नसक्ने स्पष्ट पारेको हो । संवैधानिक इजलासको फैसलासँगै लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पदबाट समेत हटेका छन् । उनी गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका […]

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज अन्तिम सुनुवाइ

Published: in राजनीति, विविधा by . Leave a Comment on गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज अन्तिम सुनुवाइ.

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आज बुधबार सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने नपर्ने विषयमा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई हुनेछ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर […]