Sajhamanch Archive

नेकपाका तल्ला कमिटीमा दुई पदाधिकारी र जनसंगठनमा धेरै

Published: in राजनीति by . Leave a Comment on नेकपाका तल्ला कमिटीमा दुई पदाधिकारी र जनसंगठनमा धेरै.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी राख्ने गरी एकताका लागि गठित कार्यदलले गृहकार्य अघि बढाइरहेको छ । नेकपाले प्रदेशका लागि सात र जनसंगठनका लागि २२ वटा तथा प्रवास कमिटीहरूको एकीकरणका लागि छुट्टै कार्यदल बनाएर एकताको गृहकार्य गरिरहेको छ । केन्द्रभन्दा तलका कमिटीमा […]

‘छिमेकीसँग सहकार्यको वातावरण निर्माण गरेका छौं’ : प्रधानमन्त्री ओली 

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on ‘छिमेकीसँग सहकार्यको वातावरण निर्माण गरेका छौं’ : प्रधानमन्त्री ओली .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरुसँगको सम्बन्ध सुधार भएको दाबी गरेका छन् । चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराउँदै उनले भनेका छन्, भारत र चीन दुबै छिमेकीसँग सम्बन्ध सुधारेर विश्वासको वातावरण निर्माण गर्न, समझदारी र सहकार्यको वातावरण बनाउन सरकार सफल भएको छ । मंगलबारको संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले छिमेकीहरुसँग समबन्ध सुधारेका छौं । […]

भट्टराई भन्छन्– बजेटले कोही पनि सन्तुष्ट छैनन्

Published: in राजनीति by . Leave a Comment on भट्टराई भन्छन्– बजेटले कोही पनि सन्तुष्ट छैनन्.

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सांसद योगेश भट्टराईले बजेटले कोही पनि सन्तुष्ट नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेटमा समन्यायिकताको सिद्धान्त नभएको टिप्पणी गरे । ‘सांसद, स्थानीय तह, प्रदेशका जनता कोही पनि बजेबाट सन्तुष्ट छैनन्’, भट्टराईले भने, ‘यसले विकासका अवधारणा र मोडलका बारेमा गम्भीरतापूर्वक छलफल आवश्यक छ […]

प्रतिनिधिसभामा ओलीको सम्बोधन भोली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रतिनिधिसभामा ओलीको सम्बोधन भोली.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सोमबार गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । उनले अब भोली (मंगलबार) मात्र संसदलाई सम्बोधन गर्ने भएका छन् । ६ दिने चीन भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर, तयारी नपुगेपछि स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले […]

‘चीनसँगको राजनीतिक सम्बन्ध थप सुदृढ बनाएँ’ : प्रधानमन्त्री ओली

Published: in राजनीति by . Leave a Comment on ‘चीनसँगको राजनीतिक सम्बन्ध थप सुदृढ बनाएँ’ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी राष्ट्र चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी आज स्वेदश फर्केका छन् । आज स्वेदश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता र आपसी विश्वासमा बृद्धि भई राजनीतिक सम्बन्ध थप सुदृढ भएको विश्वास व्यक्त गरेका छन् । रेलमार्ग, […]

रतुवामाई बृक्षारोपणलाई बन्यजन्तु आरक्षण क्षेत्र बनाउन जोड

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on रतुवामाई बृक्षारोपणलाई बन्यजन्तु आरक्षण क्षेत्र बनाउन जोड.

कमल । प्रदेश नम्बर १ मा सरकारी स्वमित्व रहेको एक मात्र आयोजना रतुवामाई वृक्षारोपण आयोजनालाई फलफुल खेती, घाँसे मैदान र वन्यजन्तु आरक्षण क्षेत्र बनाउनु पर्ने आज एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । झापाका कमल गाउँपालिका ३ को बृक्षारोपण आयोजनाको आज आफ्नो १० वर्षे व्यवस्थापन योजनाका विषयमा सरोकारवालाहरुसँग छलफलको क्रममा ३ हजार १ सय २५ दशमलव […]

सगरमाथा म्युजिक अवार्ड हुने, अवार्ड आवेदन खुल्ला

Published: (Updated: ) in English, अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on सगरमाथा म्युजिक अवार्ड हुने, अवार्ड आवेदन खुल्ला.

काठमाडौं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा  हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला भएको आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । पहिलो पटक हुने लागेको यस […]

यसरी भयो कलाकारितामा झ्याइँकुटीकी ‘काँइली’ को इन्ट्री

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on यसरी भयो कलाकारितामा झ्याइँकुटीकी ‘काँइली’ को इन्ट्री.

प्रहरीमा भर्ना भएको भए काँधमा अधिकृतको फूली हुन्थ्यो होला । तर, अहिले उनले पाएको चिनारी हुन्नथियो । परिवारले पनि प्रहरी बनाउन चाहन्थ्यो र उनलाई पनि प्रहरी हुने रहर । सुर्खेतको वीरेन्द्रनगरमा २०४० सालमा जन्मिएकी नन्दा बस्यालको परिचय बर्दी पहिरिएको प्रहरी होइन, खेलाडी र कलाकारको रुपमा स्थापित भयो । छोरीलाई खेलकुद र नृत्यलगायतका क्षेत्रमा प्रोत्साहन भन्दा […]

देउवाको नेतृत्व असफल भयो, अब सक्षमलाई ल्याउनुपर्छ : सुजाता

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on देउवाको नेतृत्व असफल भयो, अब सक्षमलाई ल्याउनुपर्छ : सुजाता.

काठमाडौं l नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको आरोप लगाएकी छन् । सोमबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सभापति देउवाकै कारण कांग्रेस कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिइन् । चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ थियो । […]

राजनीति ७७ जिल्लाका कांग्रेस सभापतिहरुको भेला हेटौँडामा : देउवाले सम्बोधन

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on राजनीति ७७ जिल्लाका कांग्रेस सभापतिहरुको भेला हेटौँडामा : देउवाले सम्बोधन.

हेटौँडा l नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला मंगलबारदेखि हेटौँडामा शुरु हुँदैछ। भेला उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने जनाईएको छ। बैठकमा पार्टी विधानमा गर्नुपर्ने संशोधन वा परिमार्जन, संगठन सुदृढिकरण रणनीति, स्थानीय, प्रदेश र संघीय तहमा पार्टीको भूमिका, प्रतिपक्षको रुपमा पार्टीको भुमिका, समसामयिक राजनैतिक अवस्था लगायतका विषयमा समूहगत छलफल गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। छलफलमा […]