Sajhamanch Archive

नेकपा एकीकृत समाजवादीलाई प्रतिनिधिसभामा १९ सिट कोटा, को को हुने उम्मेदवार

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेकपा एकीकृत समाजवादीलाई प्रतिनिधिसभामा १९ सिट कोटा, को को हुने उम्मेदवार.

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवारहरुको टुंगो लगाएको छ । सत्ता गठन्धनबाट १९ सिट प्राप्त गरेसँगै नेकपा एसले आज बिहान उम्मेदवारहरूको टुंगो लगाएको हो । कास्की २ मा श्रीनाथ बराल प्रस्तावित छन् । उनको ठाउँमा शिव गुरुङको पनि नाम रहेको छ । अन्यत्र भने टुङ्गो लागिसकेको एक नेताले जानकारी दिए […]

एमाले अध्यक्ष ओली झापामा, झापाका असन्तुष्टसँग छलफल हुँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमाले अध्यक्ष ओली झापामा, झापाका असन्तुष्टसँग छलफल हुँदै.

झापा । प्रतिनिधिसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के पी शर्मा ओली झापा आइपुगेका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलि असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी […]

उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै एमाले मोरङ सचिवले दिए राजीनामा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै एमाले मोरङ सचिवले दिए राजीनामा.

उर्लाबारी । नेकपा एमाले मोरङ जिल्ला कमिटीका सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको र उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्ट रहेको जनाउँदै सापकोटाले राजीनामा दिएका हुन् । उनले पार्टीले गर्ने निर्णयहरु सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको […]

घनश्याम भूसालको यो स्टाटस, आवेग कि सन्देश !

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on घनश्याम भूसालको यो स्टाटस, आवेग कि सन्देश !.

झापा। आसन्न निर्वाचनमा उम्मेदवारी नपाएको झोंकमा आज नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वउपमहासचिव घनश्याम भूसालले फेसबुक टाइमलाइनमा स्टाटस लेखेर एमाले त्यागेको घोषणा गरेका छन् । माक्सवादका अध्येता तथा विचारक मध्येका अध्यययनशील एवम् वौद्धिक नेताको परिचय बनाएका नेता भुसालले जानी बुझी सामाजिक सञ्जालमा स्टाटस राखेका हुन् कि आवेगमा ! प्रश्न विचरणीय छ । उसो त […]

एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल घरमै मृत भेटिए

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल घरमै मृत भेटिए.

काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल आफ्नै निवासमा मृत भेटिएका छन् । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् । नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको निधन भएको हो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ । […]

एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति.

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभाको मंसीर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ । एमाले र जसपाले आज बिहान सिट बाँडफाँटको टुंगो लगाएका छन् । शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर […]

को–को परे एमालेको समानुपातिक सूचीमा ? (नामावलीसहित)

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on को–को परे एमालेको समानुपातिक सूचीमा ? (नामावलीसहित).

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् । एमालेको समानुपातिक सूचीको दोस्रो नम्बरमा सरिता भुसाललाई राखिएको छ भने तेस्रो नम्बरमा शोभा […]

एमाले–राप्रपा तालमेल भोलि ‘फाइनल’ हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on एमाले–राप्रपा तालमेल भोलि ‘फाइनल’ हुने.

काठमाडौ । नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेलको खाका शनिबार तय हुने भएको छ । शुक्रबार दुवै पार्टीका शीर्ष नेताबीच भएको छलफलमा तालमेललाई करिब करिब अन्तिम रुप दिइएको स्रोतले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा शुक्रबार करिब तीन घण्टा भएको छलफलमा दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तालमेलको खाका तयार पारेको […]

नेकपा एमालेबाट प्रदेश १ बाट प्रतिनिधि सभा र प्रदेश सभामा को को भए उम्मेदवार

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेकपा एमालेबाट प्रदेश १ बाट प्रतिनिधि सभा र प्रदेश सभामा को को भए उम्मेदवार.

झापा । नेकपा एमालेले मंसीर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश १ का लगभग सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी तय गरेको छ । पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको नाम फाइनल भएको जानकारी दिए । केही निर्वाचन क्षेत्रमा भने अन्तिम नाम आउन बाँकी […]

प्रदेशमा चुनाव नलड्ने काेइरालाकाे घाेषणा, ३ ख मा प्रसाई कि चुँडाल !

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेशमा चुनाव नलड्ने काेइरालाकाे घाेषणा, ३ ख मा प्रसाई कि चुँडाल !.

झापा । पार्टी केन्द्रले प्रदेश सांसद उम्मेदवार बन्न गरिएकाे आग्रहलाई एमाले केन्द्रीय सदस्य रविन काेइरालाले अस्वीकार गरेका छन् । संघीय सांसदका लागि क्षेत्र नं. १ बाट एकल नाम सिफारिस भएका काेइरालालाई पाखा लगाउँदै स्थायी कमिटी सदस्य अग्नि खरेललाई केन्द्रले उम्मेदवार बनाएकाे छ । साेकाे प्रतिवाद गर्दै काेइरालाले आफू सहमत नरहेकाे बताएका हुन् । यस्तै क्षेत्र […]