विराटनगर । प्रदेश बनेको ४ वर्ष हुनै लाग्दा समेत प्रदेश १ को नामकरण हुन सकेको छैन । यस्तोमा मुख्यमन्त्री शेरधन राई प्रदेश १ को नामकरणका लागि केही दिनयता छलफलमा जुटेका छन् । प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नाम राख्न मुख्यमन्त्री राईले राजनीतिक दलका नेताहरूसँग परामर्श थालेका हुन् । अहिले प्रदेशसभाको आठौं अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ । […]
काठमाडौं । सरकारले गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुख हेरफेर गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको हो। प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ। हाल गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेल र लुम्बिनी प्रदेशको प्रमुखमा धर्मनाथ यादव छन् । उनीहरुलाई केपी […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षणगर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७, सुनसरीमा १८६, धनकुटामा […]
काठमाडौं । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न खोजेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख छन् । प्रदेश […]
काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर आउने सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । सङ्क्रमण दर बढ्दै गएकाले सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख […]
मुलुक संघीय संरचनामा रुपान्तरित भएपछि सातवटा प्रदेशमा विभाजन गरी जनतालाई सेवा प्रवाह गरिँदैछ । संविधानसभाबाट बनाइएको संविधान कार्यान्वयन गर्दै मुलुकमा तीन तहको सरकार क्रियाशील छन्– स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार । यी तीन मध्ये प्रदेश सरकारको मुख्य काम माथि र तलका दुईवटा तहको सरकारको काममा समन्वय स्थापित गर्ने रहेको छ । यही समन्वयकारी […]
विराटनगर । प्रदेश १ सरकारले कोभिड–१९ विरुद्धको खोप वितरण शुरु गरेको छ । १४ वटै जिल्लामा शनिबारदेखि खोप वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरु वितरण शुरु गरिएको आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिएका हुन् । उनका अनुसार आजसम्म सुनसरी, […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, […]
कचनकवल । प्रदेश १ सरकारबाट एक करोड रुपैयाँ भुक्तानी लिएर कचनकवल गाउँपालिकाले राजवंशी समाज विकास समितिको भवन निर्माणका लागि निर्माण कम्पनीलाई ४३ लाख रुपैयाँमात्र मात्र भुक्तानी दिएको रहस्योद्घाटन भएको छ । प्रदेश १ लेखा इकाई कार्यालय झापाको विवरण अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाले भवन निर्माण वापत तीन किस्ता गरी असार मसान्तसम्ममा एक करोड रकम निकासा […]
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट ३६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८७, मोरङमा १४७, सुनसरीमा १०३, धनकुटामा १९, इलाममा ९, […]