Sajhamanch Archive

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई कारबाही

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई कारबाही.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई नेकपा प्रदेश १ संसदीय दलले कारबाही गर्ने भएको छ। आज प्रदेश १ संसदीय दलले ती हस्ताक्षर गर्ने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ । मुख्यमन्त्री राईविरुद्ध आइतबार नेकपाकै प्रचण्ड–नेपाल समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए  । अविश्वास प्रस्ताव पेस गर्ने सांसदहरूलाई तत्काल […]

अविश्वासको प्रस्ताव सुनियोजित हो, सहजै सामना गर्छु: मुख्यमन्त्री राई

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on अविश्वासको प्रस्ताव सुनियोजित हो, सहजै सामना गर्छु: मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव सहजै रुपमा सामना गर्ने दावी गरेका छन् । आफू सहज अवस्थामै त्यो प्रस्तावलाई सदनमा ‘फेस’ गर्न तयार रहेको बताएका छन् । निजी सचिवालयमार्फत आइतबारै भिडियो सन्देश जारी गर्दै राईले ‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट निर्देशित भएरै प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता ल्याउने, कमजोर बनाउने र संघीयतालाई […]

अविश्वासको प्रस्ताव आरामले सामना गर्छु : मुख्यमन्त्री राई

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on अविश्वासको प्रस्ताव आरामले सामना गर्छु : मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताएका छन् । प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका छन् । ‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई असफल बनाउने […]

प्रदेश १ सरकार संकटमाः एक मन्त्री बर्खास्त, तीनले दिए राजिनामा ।। सरकार विरुद्ध अविस्वासको प्रस्ताव दर्ता ।।

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ सरकार संकटमाः एक मन्त्री बर्खास्त, तीनले दिए राजिनामा ।। सरकार विरुद्ध अविस्वासको प्रस्ताव दर्ता ।।.

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास […]

बर्खास्तमा परेका मन्त्रीले दिए मुख्यमन्त्री राईलाई धन्यवाद !

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on बर्खास्तमा परेका मन्त्रीले दिए मुख्यमन्त्री राईलाई धन्यवाद !.

विराटनगर । पदमुक्त गरिएका प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले मुख्यमन्त्रीलाई धन्यवाद दिएका छन् । प्रदेश सरकारमा काम गर्ने अवसर दिएको भन्दै उनले मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद दिएका हुन् । ‘‘प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा दुई वर्ष १० महिना काम गर्ने अवसर दिनुभएकोमा मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद व्यक्त गर्दछु,’’ उनले […]

प्रदेश १ मा १३९ जना डिस्चार्ज

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १३९ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज १३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ५, मोरंगमा ४, धनकुटामा ३ र सोलुखुम्वुमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको […]

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध पनि अविश्वास प्रस्तावको तयारी

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध पनि अविश्वास प्रस्तावको तयारी.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् । नेकपाको केपी शर्मा ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएको ओली समूहकै नेताहरुले बताएका छन् । माधव […]

बागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजिनामा

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on बागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजिनामा.

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित दायर गरिएका सबै रिटको सुनुवाइ आज एकसाथ संवैधानिक इजलासमा हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले बुधबार एक दर्जन रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो। अब सबै रिटमा आज प्रधानन्यायाधीश राणासहित सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा संलग्न संवैधानिक इजलासमा […]

प्रदेश १ मा ५१५ जना डिस्चार्ज

Published: in प्रदेश तह by . Leave a Comment on प्रदेश १ मा ५१५ जना डिस्चार्ज.

विराटनगर  । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५०१, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार २९६ पुगेको […]

प्रदेश १ मा २८६ डिस्चार्ज, ३५ संक्रमित थपिए

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २८६ डिस्चार्ज, ३५ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज २८६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २८३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ७८१ पुगेको छ । प्रदेश १ मा आज ३५ संक्रमित थपिएका छन् । मोरंगमा १९, झापामा ६, सुनसरीमा ५, ते¥हथुम र इलाममा १–१ […]