Sajhamanch Archive

चारआली–मेचीकिनार पेट्रोलियम पाइपलाइन सर्भेक्षण

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on चारआली–मेचीकिनार पेट्रोलियम पाइपलाइन सर्भेक्षण.

मेचीनगर । झापाको चारआलीदेखि भारतको सिलगुढीसम्म पेट्रोलियम पाइपलाइन विस्तारको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन समूहले सर्वेक्षण सम्पन्न गरेको छ । सर्वेक्षणले चारआलीदेखि मेची भन्सार हुँदै भारतीय सीमा सम्म नेपाल तर्फको १५ किलोमिटर पाइपलाइनको ‘रुट’ पहिचान गरेको जनाइएको छ । संयुक्त अध्ययन समूहले पेट्रोलियम पदार्थ भण्डारण स्थलको पनि लेआउट तयार […]

प्रदेश १ मा १०० डिस्चार्ज, ६३ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १०० डिस्चार्ज, ६३ संक्रमित थपिए.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ४९५ पुगेको छ । प्रदेश १ मा आज ६३ जना संक्रमित थपिएका छन् । […]

पुष १० गतेदेखि इटहरीलाई सडक मानव मुक्त बनाइने !

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on पुष १० गतेदेखि इटहरीलाई सडक मानव मुक्त बनाइने !.

इटहरी । सुनसरीलाई सडक मानव मुक्त बनाउन पुष १० गते इटहरीमा वृहत कार्यक्रम गरिने भएको छ । प्रदेश १ सरकारले प्रदेशलाई सडक मानवमुक्त वनाउने अभियान अन्तरगत सुनसरी जिल्लामा पुष १० गते कार्यक्रम गर्न लागिएको हो । इटहरी उपमहानगरका उपप्रमुख लक्ष्मी गौतमका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, सुनसरीका स्थानीय पालिकाहरु र मावन सेवा आश्रमको सहकार्यमा […]

प्रदेश १ मा २७६ डिस्चार्ज, ९४ संक्रमित थपिए

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २७६ डिस्चार्ज, ९४ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा २७६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २७०, विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ३९५ पुगेको छ । प्रदेश १ मा आज ९४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५२, सुनसरीमा १९, झापामा […]

नेउवासंघ प्रदेश १ को अध्यक्षमा भद्रपुरका घिमिरेको नाम सिफरिस

Published: in अर्थतन्त्र, प्रदेश तह, राजनीति by . Leave a Comment on नेउवासंघ प्रदेश १ को अध्यक्षमा भद्रपुरका घिमिरेको नाम सिफरिस.

भद्रपुर । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन सकिएसँगै प्रदेश १ मा उद्योगी–व्यसायीबीच चुनावी चहलपहल शुरु भएको छ । यही पुस ११ गतेका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्वाचन हुने भएपछि उद्योगी–व्यसायी माझ चुनावी चहलपहल बढेको हो । यसै क्रममा, झापा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को आसन्न निर्वाचनमा […]

प्रदेश १ मा ६० जना डिस्चार्ज, ३७ संक्रमित थपिए

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६० जना डिस्चार्ज, ३७ संक्रमित थपिए.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १२० पुगेको छ । प्रदेश १ मा आज ३७ जना कोरोना […]

प्रदेश १ मा ६० जना डिस्चार्ज, ३७ संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६० जना डिस्चार्ज, ३७ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आइतबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २-२, ओखलढुंगामा १ र प्रदेश १ बाहिरका चारजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बूढीगंगामा २, सुनवर्षी, कटहरी र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा ७, […]

प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ६० पुगेको छ । प्रदेश १ मा आज ६५ जना संक्रमित थपिएका छन् । मोरंगमा २१, झापामा १९, सुनसरीमा १७, […]

तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गरिने

Published: in प्रदेश तह, समाज by . Leave a Comment on तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गरिने.

विराटनगर । प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्वार गर्ने भएको छ । सडक मानवहरुको राष्ट्रिय उद्वार कार्यक्रम अन्र्तगत पुस ९, १० र ११ गते भित्रमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावक विहिन) सडक मानवहरुको उद्वार गरिने सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । मानव सेवा आश्रमसँगको […]

प्रदेश १ का १८ स्थानीय तहमा स्किम बैंक शुरु गरिने

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश १ का १८ स्थानीय तहमा स्किम बैंक शुरु गरिने.

विराटनगर । प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यन्वयनमा लैजान निर्देशन दिएका छन् । पालिका केन्द्रित कार्यक्रम भएकाले स्थानीय तहका प्रमुखहरुलाई कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्री […]