विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३९० पुगेको छ । प्रदेश […]
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १९३, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट १२–१२, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आईसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २४६ पुगेको छ । प्रदेश १ मा आज […]
विराटनगर । सुनसरीको इनरुवा अस्पताल व्यवस्थापन समितिका ५ सदस्यलाई मनोनित गरिएको छ । प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार मन्त्रीस्तरीय निर्णयले अस्पताल व्यवस्थापन समिति गठन गरिएको हो । अस्पताल व्यवस्थान समिति सदस्यहरुमा पर्शुराम यादव, धिरा राई, रामप्रसाद मेहता, ध्रुवनारायण पण्डित र तोयादेवी गिरी पोद्धारलाई मनोनित गरिएको सामाजिक विकास मन्त्रालयका […]
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडक आश्रित बालबालिकाको पुर्नस्थापनालाई उच्च प्राथमिकता दिइएको बताएका छन् । आज विराटनगरमा आयोजना गरेको लैङिक हिंसा, बाल संरक्षण र पुर्नस्थापनामा सरोकारवालाको भूमिका विषयक अन्र्तसंवाद कार्यक्रममा मन्त्री घिमिरेले प्रदेश सरकारले सडकमा रहेका सवै बालबालिकालाई उद्धार गर्ने योजना बनाएको बताएका छन् । सडक आश्रित बालबालिका मुक्त सडक […]
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल शुरु गरेका छन् । मुआब्जा विवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन उनले आज मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयबासी, राजनीतिकदलका प्रतिनिधि, गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहितको बैठक राखेर परियोजना निर्माणलाई […]
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १०९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएकाहुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २३ पुगेको छ । प्रदेश १ माआज ५३ जना कोरोना संक्रमितथपिएका छन् । मोरंगमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर […]
पथरी । पूर्व पश्चिम विद्युतीय रेलमार्ग बनाउन अधिग्रहण गरिने जमिनको चलन चल्तीको मूल्य रेल विभागलाई पठाउन गाउँ/नगरपालिका र वडा कार्यालयहरुले ढिलासुस्ती गरेपछि प्रदेश १ भरका रेलवे प्रभावितहरुले खबरदारी थालेका छन् । रेलवे प्रभावितहरुले आइतबार मोरङको लक्ष्मीमार्गमा प्रदेश १ स्तरीय भेलाको आयोजना गरी एक महिना अगावै रेल विभागले पत्रचार गरी वडा कार्यालयहरुलाई चलन चल्तीको मूल्य पठाउन […]
विराटनगर । प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गरिने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि प्रयोशालाको मंगलबार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् । शिल्यान्यासका क्रममा बोल्दै मुख्य मन्त्री राई प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने बताए । उनले प्रयोगशालाका नाममा हुने गरेका वेथिति, अनियमितता, सर्वसधारणलाई […]
विराटनगर । प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४, मोरंगमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा १८, धरानमा १०, इनरुवा र बराहक्षेत्रमा २–२, रामधुनी र दुहवीमा १–१, […]
विराटनगर । प्रदेश एकमा अहिलेसम्मकै धेरै धान उत्पादन भएको छ । उच्च पहाडी, मध्य पहाडी र तराई गरी प्रदेश एकका १४ जिल्लामा गरी झण्डै १३ लाख ११ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । यो उत्पादन गएको वर्षको तुलनामा एक लाख १२ हजार पाँच सय मेट्रिक टन बढी हो […]