Sajhamanch Archive

प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए, ९१ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए, ९१ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज २२८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरंगमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा ४९, मेचीनगरमा ९, कनकाईमा ८, भद्रपुरमा […]

प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए.

विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २९४, जिल्ला अस्पताल धनकुटाबाट ९ र विराट मेडिकल कलेजबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८९९ पुगेको छ । प्रदेश १ मा आज २१४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७३, सुनसरीमा ५३, झापामा […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३८ दिनदेखि ताला

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३८ दिनदेखि ताला.

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको शैक्षिक र केन्द्रीय प्रशासनमा ३८ दिनदेखि तालाबन्दी गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राजेन्द्रराज वाग्लेले अनावश्यक राज्य कोष खर्च गर्ने गरी तेस्रो डिन नियुक्त गरेको भन्दै कर्मचारीले आन्दोलन गरिरहेका छन् । कुनै पनि निकायबाट सुनुवाइ नहुँदा ३८ दिनदेखि ताला लागेको हो । उपकुलपति वाग्लेले नर्सिङ डिन […]

प्रदेश १ मा ३६८ डिस्चार्ज, १३५ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३६८ डिस्चार्ज, १३५ संक्रमित थपिए.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५८८ पुगेको छ । प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा […]

प्रदेश १ मा ४४७ डिस्चार्ज, २०७ संक्रमित थपिए

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४४७ डिस्चार्ज, २०७ संक्रमित थपिए.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २२६ पुगेको छ । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, ते¥हथुम र उदयपुरमा ३–३, इलाम र […]

प्रदेश १ मा ५६० जना डिस्चार्ज, २१८ संक्रमित थपिए

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५६० जना डिस्चार्ज, २१८ संक्रमित थपिए.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५४०, मेची अस्पतालबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ जा डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ७८७ पुगेको छ । प्रदेश १ मा […]

प्रदेश १ मा २१८ संक्रमित थपिए, ५६० जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २१८ संक्रमित थपिए, ५६० जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६८, कानेपोखरीमा ४, उर्लाबारीमा २, पथरीशनिश्चरे, […]

अस्पताल व्यवस्थापन समिति सदस्य मनोनित

Published: (Updated: ) in प्रदेश तह, समाज by . Leave a Comment on अस्पताल व्यवस्थापन समिति सदस्य मनोनित.

विराटनगर । मोरङ्ग उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समिति सदस्यमा ५ जनालाई मनोनित गरिएको छ । प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्यमा भिष्मकुमारी रेग्मी, मुक्तिनाथ न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, टिकाकुमारी भट्टराई, र विशाल आङदेम्वेलाई मनोनित गरेको सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईले […]

प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’.

विराटनगर । प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाईन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो । अनलाईन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई […]

प्रदेश १ मा ५६ कोरोना संक्रमित थपिए, ७४० जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५६ कोरोना संक्रमित थपिए, ७४० जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७४० जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ७३४ र विराट मेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा मंगलबार ५६ जना कोरोना संक्रमित थपिएका छन्। जसमा मोरङमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको […]