विराटनगर । प्रदेश १ मा आज १५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ । प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, ते¥हथुम र धनकुटामा ६–६, झापामा ५, इलाममा ४, […]
विराटनगर । प्रदेश १ मा आज २३१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा झापामा १०३, मोरङमा ८६, सुनसरीमा ३३, इलाममा ३, ते¥हथुममा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेका छन् । झापाको दमकमा ४६, कनकाईमा १८, झापा गाउँपालिकामा ११, विर्तामोडमा १०, भद्रपुरमा ७, मेचीनगरमा ४, हल्दिबारीमा २, बुद्धशान्ति, बा¥हदशी, गौरादह, अर्जुनधारा […]
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जनाले कोरोना जितेर अस्पताल तथा होम आइसोलेशनबाट डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७ जना डिस्चार्ज भएका हुन् । […]
विराटनगर । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रको भेन्टिलेटरमा भर्ना भएका सबै कोरोना संक्रमितको मृत्यु भएको छ । गत बैशाखमा सञ्चानल भएको अस्पतालमा बुधबारसम्म ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा मृत्यु भएकामध्ये १४ जनाको आइसियूमा र २१ जनाको भेन्टिलेटरमा मृत्यु भएको हो । अस्पतालको आईसियुमा अहिलेसम्म ७१ जना कोरोना संक्रमित […]
विराटनगर । प्रदेश १ मा आज ४४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७५६ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा […]
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुडी सम्बृद्धिको आधार भएको बताएका छन् । विराटनगरमा आयोजित प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीमा बोल्दै मन्त्री घिमिरेले तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको बताए । हिमाल, पहाड र तराईको जडिबुटी उत्पादन र प्रशोधन प्राथमिकतामा पर्नुपर्ने काम गर्नु पर्छ । आयुर्वेदको क्षेत्रमा प्रदेश […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । प्रदेश स्तरिय स्वास्थ्य कार्यालयहरुको बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम आज मन्त्री घिमिरेले कोरोना संक्रमितले अक्सिजन, […]
झापा । प्रदेश १ मा आज थप ३१५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा १००, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र खोटाङमा २–२, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १२, […]
विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप चारजनाको मृत्यु भएको छ । मोरङका विभिन्न कोभिड अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्तपालमा दुई, नोबेल शिक्षण अस्पतालमा एक र म्याक्स अस्पतालमा एकजनाको ज्यान गएको हो । मृत्यु भएकामध्ये एकजना वृद्ध महिला र तीनजना पुरुष छन् । विराट […]
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज भएको प्रदेश स्तरिय अस्पतालहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश […]