मेचीनगर । बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईंलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दशै मनाउन झापाको मेचीनगरस्थित धाइजन घरमा आएका प्रदेश प्रमुख प्रसाईंमा कोरोनाको सामान्य लक्षण देखिएको छ । विगत पाँच दिनदेखि जीउ दुख्ने, पसिना आउने लगायतका सामान्य लक्षण देखिए पनि ज्वरो र खोकीको समस्या नरहेको प्रदेश प्रमुख प्रसाईले बताए । मंगलवार उनको पीसीआर रिपोर्ट […]
धरान । यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज राति एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको राति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहको समस्या थियो । गत कात्तिक […]
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले भने, ‘अविश्वासको प्रस्तावको पक्षमा शून्य मत पर्यो । प्रस्ताव दर्ता गराउने कुनै पनि सांसदहरु बैठकमा […]
दमक । दमकका ७ सहित प्रदेश १ मा आज ४६० जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार यसरी संक्रमण देखिएकामा मोरङका २६२, सुनसरीका १३१, झापाका ४१, उदयपुरका ११, सङ्खुवासभाका ४, तेह्रथुमका ३, धनकुटा र खोटाङका २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै, विराटनगरमा १३५ जनामा सङ्क्रमण […]
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पीसीआर गर्दा शुक्रबार आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । सामान्य रुघाखोकीलगायत असर देखिएपछि होम आइसोलेसनमा रहेका कार्कीले बिहीबार […]
विराटनगर । प्रदेश १ मा आज ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि […]
विराटनगर । प्रदेश १ मा आज ५१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १६२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६८ महिला र […]
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रधानमन्त्री केपी ओलीसँग चार बुँदे सहमति नभएको बरु कर्णाली प्रदेशको समस्या त्यहीको पार्टी र सरकारलाई गर्न दिने समझदारी भएको बताएको थियो । मङ्गलबार बिहानको भेट र समझदारीलाई प्रधानमन्त्री ओलीको सचिवालयले आफूअनुकूल व्याख्या गरेपछि प्रचण्डका तर्फबाट त्यसको खण्डन आएको हो । “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री […]
विराटनगर । मोरङको विराटनगरमा कोरोना भाइरस संक्रमणबाट आज (मंगलबार) एकै दिन एक दम्पतीसहित आठ जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान जानेमा पाँच महिला र तीन पुरुष छन् । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३, विराट शिक्षण अस्पताल, न्यूरो, विराट नर्सिङ होम, मोरङ सहकारी अस्पताल र नोबेल शिक्षण अस्पतालमा १–१ जनाको उपचारका क्रममा […]
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा सोमबार आयोजित नेपाली भाषा चुनौति र सामाधनका विषयक अनलाइन कार्यक्रममा बोल्दे मन्त्री घिमिरेले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरेका हुन् । उनले भने, कतिपय शब्दलाई स्वीकारर्नुपर्ने अवस्था पनि छ ।’ अंग्रेजीबाट सिकेको […]