Sajhamanch Archive

त्रिदेव क्याम्पस सभा, प्रदेश प्रमुख प्रसाईसहित दर्जन बढी सम्मानित

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on त्रिदेव क्याम्पस सभा, प्रदेश प्रमुख प्रसाईसहित दर्जन बढी सम्मानित.

मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस चारआलीको आठौं क्याम्पस सभा शुक्रवार सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्तोष नेउपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. ३ का प्रदेश प्रमुख विष्णु प्रसाई रहेका थिए । कार्यक्रममा प्रदेश प्रमुख प्रसाई, दाताराम–यमुना छात्रवृत्ति कोषका संस्थापक पं. नारायणप्रसाद भट्टराई, पं. मधुसुधन र शिवराज भट्टराई तथा इन्दिरा स्मृति […]

धुलाबारीमा आजदेखि महोत्सव सुरु, मुख्यमन्त्री राईले गरे उद्घाटन

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धुलाबारीमा आजदेखि महोत्सव सुरु, मुख्यमन्त्री राईले गरे उद्घाटन.

मेचीनगर । तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आजबाट धुलाबारीमा सुरु भएको छ । मेची उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन प्रदेश १ का मख्यमन्त्री शेरधन राईले गरेका छन् । मुख्यमन्त्री राईले दिप प्रज्वलन गरेर महोत्सव उद्घाटन गरिरहँदा हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । मेला उद्घाटन अघि विभिन्न जातजातिको सहभागितामा आ–आफ्नो जातीको […]

मिडिया नकारात्मक विषय खोज्ने होडबाजीमा : मुख्यमन्त्री राई

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मिडिया नकारात्मक विषय खोज्ने होडबाजीमा : मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकरात्कम वस्तुको खोजी र खेती गर्ने बिषयमा होडबाजी भइरहेको बताएछन् । उनले समाजमा भएका नकरात्कम वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपार्टीलाई समयसँगै बदल्न आवश्यक रहेकोमा जोड दिए । ‘समाजमा अहिलसम्म पनि असाध्यै नकरात्मकताको खोजी र खेती गर्ने प्रचलन कायम छ,’ नेपाल […]

ताप्लेजुङमा भीरबाट लडेर २ जनाको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ताप्लेजुङमा भीरबाट लडेर २ जनाको मृत्यु.

ताप्लेजुङ । ताप्लेजुङमा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ । ताप्लेजुङको फक्तालुङ–६ स्थित फेदी जंगलको भीरबाट लडेर २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा फक्तालुङ–५ लामाटर बस्ने १८ वर्षीय दिपेश राई र खोटाङ ऐसेलुखर्क घर भई फक्तालुङ बस्दै आएका २३ वर्षीय सुजन राई रहेका छन् […]

प्रदेश दुईका बालबालिका मानवतस्करको निशानामा

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश दुईका बालबालिका मानवतस्करको निशानामा.

जनकपुरधाम । प्रदेश दुईका बालबालिका मानवतस्करको निशानामा पर्न थालेका छन्। तस्करहरूले सस्तो श्रमिकका रूपमा बालबालिकालाई ललाइफकाइ भारतको पञ्जाब र हरियाणासम्म पुर्‍याउने गरेको तथ्य पुष्टि भएको हो। अभिभावकलाई कुनै जानकारी नै नदिई मानवतस्करहरूले सिमाना कटाउन लागेका १० जना बालकहरूलाई बिहीबार साँझ उद्दार गरिएको छ। सामाजिक अभियन्ता सरोज रायले भारतीय सीमावर्ती इलाकाबाट ती बालकलाई उद्दार गरी नेपाल […]

विदेशीको दानापानीमा पालिएकाहरुले मुलुकलाई प्रयोगशाला बनाउन खोजिरहेको छन् :मन्त्री कार्की

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विदेशीको दानापानीमा पालिएकाहरुले मुलुकलाई प्रयोगशाला बनाउन खोजिरहेको छन् :मन्त्री कार्की.

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विदेशीको दानापानीमा पालिएकाहरुले मुलुकलाई प्रयोगशाला बनाउन खोजिरहेको बताएका छन् । मन्त्री कार्कीले नेपालको शिक्षा स्वाथ्य तथा कानून सम्बन्धी नीतिलाई अप्ठयारो दाबी छ ।विराटनगरमा आज आयोजित न्यायिक समिति कार्यसम्पादन र एकरुपता कानून सम्बन्धी प्रदेशस्तरिय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री कार्कीले नेपालमा बसेर विदेशीको पैसा खाएर यस्तो […]

३९ वडाको नतिजा सार्वजनिक : केही ठाउँमा परिणाम उल्टियो

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ३९ वडाको नतिजा सार्वजनिक : केही ठाउँमा परिणाम उल्टियो.

काठमाण्डौ । शनिबार भएको उपचुनावको मतपरिणाम धमाधम आइरहेको छ । पालिकाका ४३ वटा वडामध्ये ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी नेपालका तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् । यसअघिको चुनावको परिणाम हेर्दा केही ठाउँमा […]

कवि शिरोमणि पूर्व विद्यार्थी समाजको गठन

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कवि शिरोमणि पूर्व विद्यार्थी समाजको गठन.

मेचीनगर । कवि शिरोमणि माविमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । पूर्व विद्यार्थीहरुको शनिबार विद्यालयमा भएको भेलाले समाज गठन गरेको हो । शैक्षिक गुणस्तर सुधार निर्देशिका २०७६ अनुसार गठन गरिएको समाजको अध्यक्षमा सुब्रत न्यौपाने चयन भएका छन् । अध्यक्ष छानिएका न्यौपाने विवेचना दैनिकका सम्पादक एवम् एपीवान टेलिभिजनका व्युरो प्रमुख हुन् । विद्यालयको शैक्षिक गुणस्तर […]

प्रदेश १ को प्रमुखमा झापाका प्रसाइको नाम सिफारिस

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on प्रदेश १ को प्रमुखमा झापाका प्रसाइको नाम सिफारिस.

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज सम्पन बैठकले प्रदेश १ को प्रमुखमा झापाका बिष्णु प्रसाइको नाम सिफारिस गरेको छ । प्रसाईं झापाका पुराना बामपंथी नेता हुन् । नेकपाको प्रदेश कमिटी सदस्य समेत रहेका प्रसाईं तत्कालीन जिल्ला बिकास समिती झापाका उपसभापती हुन् । बामपंथी आन्दोलनमा लामो समय योगदान गर्दै आएका उनी प्रधानमन्त्री केपी ओलीका […]

अन्नपूर्ण हाम्रो गोल्डकप आजदेखि सुरु हुँदै

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on अन्नपूर्ण हाम्रो गोल्डकप आजदेखि सुरु हुँदै.

बिर्तामोड। जायन स्पोर्ट्स क्लब झापाको आयोजनामा आजदेखि ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ प्रतियोगिता सुरु हुँदै छ । आज  देखि झापाको डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित १० वटा क्लबहरूले सहभागी हुने छन् । तियोगितामा आयोजक जायोन स्पोर्ट्स क्लबसहित दुई वटा भारतीय क्लब, र संकटा क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, झापा […]