मोरङ। प्रदेश एकको राजधानी बिराटनगरलाई पूर्ण राजधानी तोकिनुपर्ने मागसहित बिराटनगरबासीले प्रदर्शनी गरेका छन्। सोमबार बिहानैबाट बन्दका क्रममा यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना ठप्प रहेको छ। यसैक्रममा विराटनगर महानगरपालिका-३ कन्चनबारी चौकमा मुख्यमन्त्री कार्यालयको बा २ ब ३५७४ नम्बरको मोटरसाइकल तोडफोड गरिएको छ। कन्चनबारी चौकबाट विराटनगरको रोडशेषस्थित कार्यालयतर्फ जादैं गरेको मोटरसाइकल आन्दोलनकारीले रोकेर तोडफोड गरेका हुन्। प्रहरीले […]
धरान । प्रदेश १ को स्थायी राजधानी धरानलाई तोक्नु पर्ने भन्दै धरानबासीले विराटनगरमा प्रदर्शन गरेका छन् । धरानलाई स्थायी राजधानी बनाउनुपर्ने माग राख्दै धरानबासीले आइतबार दिउँसो विराटनगरमा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदेश नम्बर एकको स्थायी राजधानी धरान नै उचित रहेको भन्दै विराटनगर प्रदेश सभाअगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले धरानलाई स्थायी राजधानी घोषणा गर भन्ने […]
काठमाडौं । नेपालमै पहिलो बर्ड फ्लुको भाइरस मानिसमा देखिएको छ । कुखुरमा देखिने गरेको भाइरस नेपालमा पहिलो पटक मानिसमा देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। बर्ड फ्लु भाइरस संक्रमण भएका एकजना युवकको मृत्युसमेत भइसकेको हो। बर्ड फ्लु संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका एकजना युवकको वैशाख १५ गते मृत्यु भएको स्वास्थ्य सचिव डा। पुष्पा […]
विराटनगर । प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरी निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए […]
झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालीझोडा सडक खण्डमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ का ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो। जिपको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला […]
धनकुटा । शहीदभूमि गाउँपालिका–४, पिप्लेमा छोराले बुवाको हत्या गरेका छन्। १४ वर्षीय विज्ञान राईले शनिबार राति ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ। शनिबार बेलुका साढे ७ बजे विवाद हुँदा विज्ञानले कोदालाको पासोले टाउकोमा प्रहार गर्दा इन्द्रबहादुरको घटनास्थल मै मुत्यु भएको प्रहरी चौकी आँखीसल्लाका इन्चार्ज चुडामणि प्रधानले जानकारी दिए। घटनाबारे छिमेकीले प्रहरीलाई […]
काठमाडौं । भारतको मद्रास उच्च अदालतले लोकप्रिय एप ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध हटाएको छ । अदालतले बुधबार भएको सुनवाईपछि प्रतिबन्ध हटाएको हो । भारतमा टिक टक प्रतिवन्धित हुँदा चिनीया कम्पनी बाइटडान्स टेक्नोलोजीलाई दैनिक ३।५ करोड रुपैयाँ घाटा भइरहेको थियो । कम्पनीले भारतमा एक अर्ब डलरको लगानी थप्ने तयारी गरिरहँदा सरकारले चालेको कदमले उसलाई ठूला […]
काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र पोखराले चालू आर्थिक वर्षमा आठ करोडको हारहारीमा पुस्तक बिक्री वितरण गर्न सफल भएको छ। चालू आर्थिक वर्ष अर्थात साउन यता नौ महिनाको अवधिमा गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका सरकारी विद्यालयमा सात करोड ७९ लाख ८८ हजार ८५२ मूल्य बराबर पुस्तक बिक्री गरेको हो। जनक शिक्षा सामाग्री केन्द्र पोखराका लेखापाल शिवविलाश […]
Kathmandhu : Though it has already been one month since Nepal and Japan signed an agreement to employ Nepali workers in Japan, it is unlikely that those looking forward to the Japanese work visa can apply anytime soon. As per the agreement, the Japanese government tests Japanese language skills of Nepali workers as the first […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन् । राष्ट्रिय समाचार समितिले सोमबार विराटनगरमा सुरु गरेको प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने ‘पत्रकारिता दरिलो नभई मुलकले समृद्धि हासिल गर्न सक्दैन, स्वतन्त्र पत्रकारितासँगै यो पेशा उतिकै रुपमा निष्पक्ष र अनुशासित हुनु जरुरी छ […]