Sajhamanch Archive

विराटनगरमा सूचना प्रविधि मेला सकियो, दुई करोडको कारोबार

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on विराटनगरमा सूचना प्रविधि मेला सकियो, दुई करोडको कारोबार.

। मोरङ – विराटनगरमा ५ दिनदेखि जारी प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेक सोमबार साँझ सकिएको छ । मेलामा सूचना प्रविधिसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउनुका साथै प्रविधिसम्बन्धी पछिल्ला आविष्कार प्रदर्शन गर्न सफल भएको आयोजकले जनाएको छ । दुई करोड रुपैयाँको कारोबार गर्दै मेला सकिएको मोरङ क्यान इन्फोटेकका अध्यक्ष राजन यादवले जानकारी दिनुभयो । विराटनगरको जैन भवनमा आयोजित […]

इन्डोनेसियामा शक्तिशाली भूकम्प

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on इन्डोनेसियामा शक्तिशाली भूकम्प.

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान तेर्नाते शहरबाट उत्तपश्चिममा केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति नभएको बताइएको छ । खोजी तथा उद्धार एजेन्सीका एक अधिकारीले दिएको जानकारी अनुसार यो भूकम्प तेर्नाते शहरमा भने महसुस गरिएको थिएन । यस्तै, भूकम्पपछि सुनामीको पनि […]

बालविवाह गर्ने जोडी प्रहरी नियन्त्रणमा

Published: in प्रदेश तह by . Leave a Comment on बालविवाह गर्ने जोडी प्रहरी नियन्त्रणमा.

बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खत्री ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा र किशोरी कक्षा ९ मा अध्ययनरत छिन् । उनीहरूले बालविवाह गरेको भन्दै चम्पादेवी–७ का वडाध्यक्ष सुरेश थापाले […]

सरकारी कामकाज ठप्प पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

Published: in प्रदेश तह by . Leave a Comment on सरकारी कामकाज ठप्प पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उहाँले अमेरिका र मेक्सिकोको सीमामा पर्खाल बनाउन राष्ट्रिय आपतकालको घोषणा समेत गर्न सक्ने बताएका छन् । ट्रम्पले पर्खाल बनाउन बजेट नमिलेसम्म कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने समेत बताए । ट्रम्पले वर्षौंसम्म बन्द काम बन्द गर्न पनि आफू तयार […]

के एक नम्बर प्रदेशले आफ्नै विश्वविद्यालय बनाउला ? सम्भाव्यता अध्ययन सुरु

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on के एक नम्बर प्रदेशले आफ्नै विश्वविद्यालय बनाउला ? सम्भाव्यता अध्ययन सुरु.

बिर्तामोड । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन सुरु गरेको छ । मन्त्रालयले गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलको पुष ६ गते बसेको बैठक र यसले निर्धारण गरेको कार्यतालिका अनुसार आजदेखि सरोकारवालाहरुसँग दृष्टिकोण संकलनको सुरुवात गरेको हो । कार्यदलले आज बिर्तामोडको कोहेड कलेजमा झापाका विभिन्न राजनीतिक दलको नेतृत्व, सांसदहरु, पूर्वमन्त्री, स्थानीय तहका […]

एमआइटी विश्वविद्यालय महाराष्ट्र पुगे प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on एमआइटी विश्वविद्यालय महाराष्ट्र पुगे प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे.

झापा । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे नेतृत्वमा भारतको महाराष्ट्र गएको भ्रमण दलले पुणेस्थित एमआइटी विश्व शान्ति विश्वविद्यालयको अवलोकन गरेको छ । ५ दिने भ्रमणको दोस्रो दिन एमआइटी विश्व शान्ति विश्वविद्यालयका संस्थापक प्रोफेसर डा. विश्वनाथ डी. कराडसँग सामाजिक विकास मन्त्री घिमिरेसहितको नेपाली भ्रमण टोलीले भेट गरी प्रदेश १ को शैक्षिक गुणस्तर बृद्धिका […]

प्रेसमैत्री’बन्दै प्रदेश सरकार

Published: in प्रदेश तह by . Leave a Comment on प्रेसमैत्री’बन्दै प्रदेश सरकार.

विराटनगर। प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले प्रेसमैत्री बनेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने नाराका साथ बिहीबारदेखि विराटनगरमा सुरु भएको नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले प्रदेश सरकार प्रेसमैत्री रहेको र यसको महत्वलाई प्रदेश र संघीय सरकारले पनि नभुल्ने बताए । कार्यक्रममा पत्रकार महासंघका […]

भाँडभैलो मच्चाउने दाताको सहयोग नेपाललाई चाहिँदैनः प्रधामन्त्री ओली

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on भाँडभैलो मच्चाउने दाताको सहयोग नेपाललाई चाहिँदैनः प्रधामन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समग्र निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन् । अन्तरप्रदेश समन्वय कार्यदलको प्रतिवदेन बुझ्दै आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले यस्तो सम्बन्धको कुरा उठाएका हुन् । प्रधानमन्त्री ओलीले तीन तहका सरकारले आपसी सम्बन्धलाई रस्साकस्सीको विषय बनाउनु नहुने भन्दै सबैले सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्नु पर्ने […]

ओलाङ्चुङगोला नाकालाई उच्च महत्व दिन्छु : मुख्यमन्त्री राई

Published: in प्रदेश तह by . Leave a Comment on ओलाङ्चुङगोला नाकालाई उच्च महत्व दिन्छु : मुख्यमन्त्री राई.

ताप्लेजुङ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बतसँग जोडिएको ओलाङ्चुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताएका छन् । ताप्लेजुङको उत्तरी सीमाक्षेत्रको अवस्थाबारे अवलोकन गर्न शुक्रबार ताप्लेजुङ आएका मुख्यमन्त्री राईले उक्त नाका प्रदेश–१ को समृद्धिसँग जोडिएकाले यसलाई सन्चालन गर्न सरकार प्रयासरत् रहेको बताए । पछिल्लो समयमा सीमा सुरक्षाका सम्बन्धमा धेरै टीका–टिप्पणी आउन थालेकाले […]

प्रदेश नं १ : ११ महिनामा ५४ जनाको हत्या

Published: in प्रदेश तह by . Leave a Comment on प्रदेश नं १ : ११ महिनामा ५४ जनाको हत्या.

विराटनगर । सन् २०१८ को एघार महिनामा प्रदेश नं। १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ । हत्या हुनेहरूमा २० महिला, दुई बालिका, एक बालक, पाँच नवजात […]