झापा । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिनुहुँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य […]
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई कानूनी दायरामा ल्याइने बताएका छन् । लेटाङ घटनाका बारेमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले प्रहरी जवानको परिवारलाई न्याय दिलाउने पनि आश्वासन दिए । आइतबार स्थानीय विद्यालयका शिक्षकले विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको विरोधमा भएको झडपका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको […]
काठमाडौं– नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले २०७४ सालमा जस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुनसक्ने चिन्ता रहेको बताएका छन्। मंगलबार कोइराला निवासमा आयोजित चुनावी गीत सार्वजनिकीकरण कार्यक्रममा उनले त्यसतर्फ ध्यान पुर्याउनुपर्ने बताए। उनले गठबन्धन केका लागि गर्ने भन्ने प्रष्ट हुनुपर्ने बताए। अरु पार्टीहरुलाई जिताउनका लागि गठबन्धन हो कि ती पार्टीहरुले नेपाली कांँग्रेसलाई […]
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले झगडाको खेती फस्टाओस् भनेर तराईमा पहिचानको राजनीतिको विषय उठेको बताएका छन्। संविधान सभाबाट संविधान जारी हुनुअघि चर्चामा रहेको पहिचानको राजनीतिप्रति पहिल्यैदेखि आक्रामक उनले मंगलबार पनि त्यसप्रति आफ्नो अनुदार धारणा दोहोर्यारएका हुन्। तराईचाहिँ ठगी खाने भाँडो भयो मान्छेहरुको। तराईका मुद्दा भन्यो। तराईका मुद्दामाथि थप अर्को आयो, पहिचानको राजनीति भनेर एउटा […]
काठमाडौं । संघीय संसदको पाँचौ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि मंगलबारदेखि प्रशिक्षण कार्यक्रम शुरू गरेको छ। जनकपुरमा आयोजना भएको कार्यक्रममा मधेश प्रदेशका स्थानीय तहका प्रतिनिधि, कार्यकर्ता सहभागी छन्। त्यस्तै, आगामी १० गते वीरगञ्ज, १२ गते भैरहवा र १४ गते नेपालगञ्जमा प्रशिक्षण कार्यक्रम तय भएको छ। स्थानीय […]
लेटाङ, प्रहरीकै ज्यान जाने गरी भएको मोरङको लेटाङमा मंगलबार पनि कर्फ्यु जारी छ। सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको हो। लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, […]
पोखरा, राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९३ प्रतिशत पूरा भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका प्रमुख विनेश मुनकर्मीले भने , ‘‘वैशाखमा उडान परीक्षण गर्ने लक्ष्य छ । असारमा हस्तान्तरण गर्नेगरी काम अगाडि बढेको छ ।’’ अन्तर्राष्ट्रिय उड्डयन संस्था आइकाओको मापदण्डभित्र रहेर फोरडी मोडलमा निर्माण भइरहेको यो क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो […]
काठमाडौ, प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो। सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् […]
काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् । केही दिनयता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचार सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताएका हुन् । सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा […]
काठमाडौ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालै अन्य वाम घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन्। सोमबार बसेको पार्टी पोलिटब्युरो बैठकमा बोलेका २१ जना नेताहरुलाई जवाफ दिने क्रममा ओलीले अहिलेको अवस्थामा पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकता हुनै नसक्ने बताएका छन्। कार्की पार्टी प्यालेस बबरमहलमा बसेको पोलिटब्यूरो बैठकमा स्थायी […]