Sajhamanch Archive

दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादका दुई प्रतिनिधि पात्र : महासचिब पोखरेल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादका दुई प्रतिनिधि पात्र : महासचिब पोखरेल.

धादिङ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दक्षिणपन्थी अवसरवादका दुई प्रतिनिधि पात्र भएको टिप्पणी गरेका छन्। धादिङमा स्थानीय निर्वाचन केन्द्रित जिल्लास्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन्। ‘कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन र समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि दक्षिणपन्थी अवसरवादको […]

पल शाहलाई थप ५ दिन थुनामा राख्न तनहुँ अदालतको अनुमति

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पल शाहलाई थप ५ दिन थुनामा राख्न तनहुँ अदालतको अनुमति.

तनहुँ, तनहुँ जिल्ला अदालतले पल शाहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो । तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काका अनुसार म्याद थपका लागि पललाई शुक्रबार अदालतमा पेस गरिएको थियो । पलविरुद्ध पहिलो चरणमा सात दिन र दोस्रो चरणमा १२ […]

प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाए: अध्यक्ष दाहाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाए: अध्यक्ष दाहाल.

काठमाडौ, सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएको आरोप लगाएका छन् । आज( शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै आसन्न चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी रहेको पनि बताएका छन् । दाहालले लेखेका छन्, ‘प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएका […]

आज तराई – मधेसमा हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on आज तराई – मधेसमा हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै.

जनकपुर, नेपालको मधेस तराई क्षेत्रमा आज (शुक्रबार) हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ। रंगहरूको पर्व होलीलाई तराई तथा मधेसका जिल्लामा विशेषरुमा मनाउने प्रचलन छ। पहाडी जिल्लामा बिहीबार नै फागु अर्थात् होली मनाइएको थियो। होली पर्वको अवसरमा सरकारले आज मधेस तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ। भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने प्रचलन नेपालमा छ। स्थानअनुसार […]

पल शाहविरुद्ध नवलपुर अदालतमा मुद्दा दायर

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on पल शाहविरुद्ध नवलपुर अदालतमा मुद्दा दायर.

नवलपुर– कलाकार पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा जबरजस्ती करणी (बलात्कार)को अभियोगमा मुद्दा दायर भएको छ। अभियोगमा १६ वर्षीया किशोरी (गायिका)लाई फकाएर बलात्कार गरेको जिकिर गरिएको छ। शाहले फकाएर ती गायिकासँग यौन सम्बन्ध बनाएको दाबी गर्दै परिवारले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो। जिल्ला सरकारी वकिल कार्यालयका सहायक […]

होली खेल्ने क्रममा घरबाट खस्दा एक किशाेरी गम्भीर घाइते

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य, by . Leave a Comment on होली खेल्ने क्रममा घरबाट खस्दा एक किशाेरी गम्भीर घाइते.

काठमाडौं, काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरबाट खस्दा एक जना किशोरी घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरमा होली खेल्ने क्रममा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन् । महानगरीय प्रहरी परिसर टेकूका प्रवक्ता दिनेशराज मैनालीका अनुसार दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी उपचार […]

झापामा प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता सम्पन्न

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, समाज by . Leave a Comment on झापामा प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता सम्पन्न.

झापा । बिर्तामोड नगरपालिका वडा न. ५ खेलकुद बिकास समितीको आयोजनामा झापामा प्रथम प्रदेश्स्तरिय महिला तथा पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भयोे। खेलकुद प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि प्रदेश न.१ का पुर्व सामाजिक बिकास राज्य मन्त्री जसमाया गज्मेरले गरेकी थिइन् । प्रतियोगिताको मुख्य आकर्षण नेपाल बास्केटबल टिमका रास्ट्रिय कप्तान सदिश प्रधान रहेका थिए । उनले खेलाडीहरुको मनोबल […]

परिवर्तननिम्ति काँग्रेस आवश्यक : महामन्त्री थापा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on परिवर्तननिम्ति काँग्रेस आवश्यक : महामन्त्री थापा.

काभ्रे, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास र आमनागरिकको जीवनस्तर सुधारका लागि पाँच वर्ष काँग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस बनेपा नगर समितिद्वारा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अवस्था परिवर्तन गर्न काँग्रेस आवश्यक रहेको बताए । महामन्त्री थापाले वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा नेपाली विदेशिएको बताउँदै त्यसको अन्त्य […]

भ्रममा पर्नु आवश्यक छैन्, निर्धारित समयमा नै निर्वाचन हुन्छ : अध्यक्ष दाहाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on भ्रममा पर्नु आवश्यक छैन्, निर्धारित समयमा नै निर्वाचन हुन्छ : अध्यक्ष दाहाल.

बुतवल– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुँदैन कि भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्।उनले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुने बताए। निर्वाचन हुन्छ कि हुँदैन भन्ने पनि चर्चा चलिनै रहेको छ,’ उनले भने, बिहान पनि प्रधानमन्त्रीसँग मेरो र माधव नेपालजीको भेट भएको थियो। प्रधानमन्त्रीले त्यसमा भ्रममा नपर्न भन्नुभयो।’ बिहीबार प्रेस सेन्टर नेपाल […]

अनारमनी पब्लिक क्याम्पस बिर्ताबजारमा वृहत खेलकुद महोत्सव हुँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on अनारमनी पब्लिक क्याम्पस बिर्ताबजारमा वृहत खेलकुद महोत्सव हुँदै.

बिर्तामोड । अनारमनी पब्लिक क्याम्पस बिर्ताबजारमा यही चैत ७, ८ र ९ गते वृहत खेलकुद महोत्सव गरिने तय भएको छ । करिब २ वर्ष लामो कोभिड–१९ को सन्त्रास एवम् महामारीले विद्यार्थीमा गिरेको मनोबललाई उँचो बनाउन तथा उनीहरुको आत्मबलमा वृद्धि गर्न खेलकुद प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । क्याम्पसले आज बिहान पत्रकार […]