Sajhamanch Archive

बालिका बलात्कारपछि हत्या घटनाको अधिकारकर्मीद्वारा अनुगमन

Published: in प्रदेश तह, समाज by . Leave a Comment on बालिका बलात्कारपछि हत्या घटनाको अधिकारकर्मीद्वारा अनुगमन.

विराटनगर । अधिकारकर्मीको टोलीले सामूहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका–७ की डेढ वर्षीया बालिकाको परिवारलाई आजभेट गरि घटनाका विषयमा जानकारी लिएको छ । गत फागुन २७ गते अपहरण गरी सामूहिक बलात्कार पश्चात हत्या गरिएकी बालिकाको परिवारलाई भेटेर घटनाका विषयमा जानकारी लिएको इन्सेक प्रदेश १ कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारीले बताए । घटनाको विषयमा जानकारी […]

बिर्तामोडमा वडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने

Published: in खेलकुद, प्रदेश तह by . Leave a Comment on बिर्तामोडमा वडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने.

विर्तामोड । प्रदेश स्तरीय वडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता फागुन २७ र २८ गते बिर्तामोडमा हुँदै छ । बिर्तामोड नगरपालिका ५ मा रहेको बडी ग्यारेजको आयोजना तथा गरिमा मल्टिपर्पोज बिर्तामोड २ चारपानेको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । कोरोना महामारीको विच थलिएको खेल क्षेत्र चलायमान बनाउनका लागि यो प्रतियोगिता महत्वपुर्ण हुने आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले […]

शिवरात्री कप फुटबलमा रेड डेभिल्स बिजयी

Published: in खेलकुद, प्रदेश तह, स्थानीय तह by . Leave a Comment on शिवरात्री कप फुटबलमा रेड डेभिल्स बिजयी.

माईजोगमाई । महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई गाउँपालिका वडा नं. ६ प्याङ्गमा फागुन १७ बाट सुरुभएको शिवरात्री कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा रेड डेभिल्स बिजयी भएको छ । प्रतियोगिता अन्तरगतको फाइनल खेल फागुन २२ गते सम्पन्न भएको हो । प्याङ्ग खेलकुद विकास समितिको आयोजनामा प्याङ्ग माविको खेल मैदानमा संचालित प्रतियोगितामा माईजोगमाई लगायत विभिन्न २० वटा […]

 प्रदेश सरकारले ११२ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on  प्रदेश सरकारले ११२ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने.

विराटनगर । प्रदेश १ सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्यरुपमा मनाउने भएको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि मार्च ८ अर्थात भोली मनाईने दिवसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मन्त्रालयका सचिव दीर्घराज मैनालीले भोली विहान मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा सामाजिक संघ संस्थाहरुको सहभागितामा विराटनगर देवकोटा चौकमा भेला भएर नेपाल […]

नेपाल खेलकुद महासंघको प्रदेश १ मा थापा

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल खेलकुद महासंघको प्रदेश १ मा थापा.

झापा । नेपाल खेलकुद महासंघले पहिलो चरणका प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनबाट शुरु भएको अभियान सुखानीका शहीदहरुको सम्झनामा झापामा फागुन २१ गते प्रदेश–१ को अधिवेशन गर्दै सम्पन्न भएको हो । दोश्रो चरणमा महासंघले आगामी फागुन २८ गते खेल संघहरुको तथा चैत्र १० गते […]

प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । २७८ जनाको पीसीआर परीक्षण गर्दा १८ र १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरी र धनकुटामा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ […]

प्रदेश १ को नाम ‘सगरमाथा’ राख्न विद्यार्थी परिषद्को सुझाव

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ को नाम ‘सगरमाथा’ राख्न विद्यार्थी परिषद्को सुझाव.

बिराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आज आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुझाव पत्र बुझाएको हो । ‘हरेक नामले महत्वपूर्ण भूमिका खेलेको हुन्छ’, सुझाव पत्रमा भनिएको छ, ‘नेपाल बहुभाषा, बहुसंस्कृति, बहुरीतिरिवाज, परम्परा, खानपान, […]

प्रेस चौतारी प्रदेश १ को नेतृत्व सर्वसम्मत, अध्यक्षमा मोरङका अविजाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रेस चौतारी प्रदेश १ को नेतृत्व सर्वसम्मत, अध्यक्षमा मोरङका अविजाल.

झापा । प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीको आज झापाको बिर्तामोडमा सम्पन्न प्रथम ऐतिहासिक अधिवेशनले मोरङका अविजाल विष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संगठनको उपाध्यक्षद्वयमा सुमन पुरी (सुनसरी) र शुष्मा श्रेष्ठ (इलाम) चयन भएका छन् भने महासचिवमा झापाका गोपाल झापालीले जिम्मेवारी पाएका छन् । यस्तै, खुल्ला सचिवमा उदयपुरका गणेश उप्रेती, समावेशी […]

प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । २४० जनाको पीसीआर परीक्षण गर्दा १३ र २३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ४–४, सुनसरीमा ३ र पाँचथरमा २ जनामा संक्रमण देखिएको हो […]

१४ सांँसदलाई निकाल्ने कसैको तागत छैन् : झलनाथ खनाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on १४ सांँसदलाई निकाल्ने कसैको तागत छैन् : झलनाथ खनाल.

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीका सांँसदलाई निकाल्ने कसैको तागत नभएको दाबी गरेका छन्। भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा विराटनगरमा ज्येष्ठ नागरिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले नेकपा एमालेले १४ जना सांँसदलाई कारबाही गर्नुपर्ने माग राखेर सदन अवरोध गरिरहेको विषयलाई लक्षित गर्दै यस्तो बताएका हुन्। ‘१४ […]