Sajhamanch Archive

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष दाहाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष दाहाल.

काठमाडौ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। राजनीतिक परिवर्तनलाई कमजोर पार्ने खतरा बढिरहेको पनि उनले बताएका छन्। उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने सत्य नभएको स्पष्ट पारे। माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गरी फर्किने क्रममा न्यूज […]

माओबादी अध्यक्ष दाहाल भेट्न प्रधानमन्त्री देउवा पुगे खुमलटार

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओबादी अध्यक्ष दाहाल भेट्न प्रधानमन्त्री देउवा पुगे खुमलटार.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । हिजो नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका देउवा आज बिहान दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् । दुवैजनाबीच अहिले भेटवार्ता चलिरहेको छ । संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसिसी) अहिले सत्तारूढ दलहरूबीच किचलो बनेको छ […]

नयाँ समीकरण बनाएरै भए पनि एमसीसी पास गर्नुपर्छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नयाँ समीकरण बनाएरै भए पनि एमसीसी पास गर्नुपर्छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई.

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी पास गराउन दुई विकल्प प्रस्ताव गरेका छन्। मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले उनले यस्तो प्रस्ताव गरेका हुन्। ‘कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो,’ उनले भनेका छन्, अब अर्को बाटो छैन।’ उनले ट्विटरमार्फत एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने […]

एमसीसीको पक्षमा मतदान गर्न नसक्नेले सरकारमा बस्नुको अर्थ छैन : महामन्त्री थापा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीको पक्षमा मतदान गर्न नसक्नेले सरकारमा बस्नुको अर्थ छैन : महामन्त्री थापा.

चितवन, नेपाली कांँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक भएको जिकिर गरे । सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ’, उनले भने, […]

कल सेन्टरका नाममा अवैध कारोबार गर्ने चिनियाँ सहित भक्तपुरबाट एक चिनियाँसहित ८० जना पक्राउ

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on कल सेन्टरका नाममा अवैध कारोबार गर्ने चिनियाँ सहित भक्तपुरबाट एक चिनियाँसहित ८० जना पक्राउ.

काठमाडौं, भक्तपुरको सानो ठीमीबाट एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका डिएसपी राजु पाण्डेले कल सेन्टरमार्फत पैसा असुल्न विभिन्न धम्की दिने गरेको अभियोगमा उनीहरुलाई प्रक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा प्रायजसो भारतका युवा युवती रहेको पनि उनले बताए । कुनै एक सिस्टममार्फत निश्चित छोटो अवधिका लागि […]

प्रदेश १ मा ५२ जनामा कोरोना संक्रमित थपिए, ४५ जना संक्रमणमुक्त

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५२ जनामा कोरोना संक्रमित थपिए, ४५ जना संक्रमणमुक्त.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण भएको छ । ३३७ जनाको पीसीआर परीक्षण गर्दा २२ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, सुनसरी र पाँचथरमा २–२, उदयपुर, तेह्रथुम र इलाममा १–१ […]

प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ प्रस्ताव– जसपा

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ प्रस्ताव– जसपा.

बिर्तामोड । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो । जसपा प्रदेश १ का अध्यक्ष प्रवीण […]

मधेस प्रदेशसभाको बैठक आज बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on मधेस प्रदेशसभाको बैठक आज बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने.

जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज मंगलबार दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने छ । गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश […]

प्रदेश नं १ को प्रदेशसभा बैठक फागुन १५ गते

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on प्रदेश नं १ को प्रदेशसभा बैठक फागुन १५ गते.

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । सो दिन दिउँसो १ बजे बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ । सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि बिजनेश नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो । अबको नियमति बैठकमा […]

बैतडी टिपर दुर्घटनामा चार जनाको मृत्यु भएपछि नगरपालिकाले दियो शोक बिदा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बैतडी टिपर दुर्घटनामा चार जनाको मृत्यु भएपछि नगरपालिकाले दियो शोक बिदा.

बैतडी- बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ। सोमबार अपराह्न यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो। दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै […]