Sajhamanch Archive

कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा, राजसंस्थाकेन्द्रित होइन, जनताकेन्द्रित राजनीति गर्ने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा, राजसंस्थाकेन्द्रित होइन, जनताकेन्द्रित राजनीति गर्ने.

काठमाडौं, कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै थापाले राप्रपा नेपाल घोषणा गरेका हुन् । गतमङ्सिरमा सम्पन्न राप्रपाको महाधिबेशनमा राजेन्द्र लिङ्देनसँग थापा पराजित भएका थिए । थापाले महाधिवेशनमा निर्मल निवासले हराएको निष्कर्ष निकाल्दै छानबिन गर्नुपर्ने माग गरेका थिए । तर, लिङ्देनले […]

दमकमा सहकारीकाे प्रदेशस्तरीय गाेष्ठी सुरू

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, सहकारी by . Leave a Comment on दमकमा सहकारीकाे प्रदेशस्तरीय गाेष्ठी सुरू.

दमक । यहाँस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले रजत वर्षकाे सन्दर्भमा आजदेखि दुई दिवसीय प्रदेशस्तरीय सहकारी कार्यशाला गाेष्ठी सञ्चालन गरेकाे छ । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईकाे अध्यक्षतामा आयाेजित प्रदेशस्तरीय कार्यशालामा झापा, माेरङ, सुनसरी, धनकुटा, इलाम र पाँचथरबाट सयाैं सहकारीकर्मीकाे सहभागिता रहेकाे छ । प्रभातफेरीबाट सुरूवात गरिएकाे आजकाे कार्यक्रम शुभकामना मन्तब्य राख्दे राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष […]

पछिल्लो २४ घण्टामा २ जनाको मृत्य हुँदा थपिए ४३७ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on पछिल्लो २४ घण्टामा २ जनाको मृत्य हुँदा थपिए ४३७ कोरोना संक्रमित.

काठमाडौं । पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ९ हजार ९१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने थप २ हजार ४५४ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको […]

पाथीभरामा पनि बन्ने भयो केबुलकार , केबुलकारको दूरी २.६ किलोमिटर हुने

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पाथीभरामा पनि बन्ने भयो केबुलकार , केबुलकारको दूरी २.६ किलोमिटर हुने.

ताप्लेजुङ, ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको तयारी गरिएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा पाथीभरादेवी दर्शन केबुलकार प्रालि।मार्फत केबुलकार निर्माणको तयारी गरिएको हो । सदरमुकाम फुङ्लिङमा शुक्रबार प्रवद्र्धक कम्पनी पाथीभरादेवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तरक्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । जिल्लाको पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले पाथीभरामा केबुलकार निर्माण गर्न लागिएको हो […]

आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान.

भैरहवा, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शुक्रबार) परीक्षण उडान सुरु गरिँदै छ। त्यसका लागि बिहीबारै ७ जनासहित एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज ल्याइएको छ। शुक्रबारदेखि १० दिनसम्म जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ। विमानस्थलमा जडान गरिएका उपकरणले सही तरिकाले काम गरेको छ कि छैन भनेर परीक्षण उडान गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईसीबी टुका […]

प्रदेश १ मा ९६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ९, झापामा ४, धनकुटामा २, भोजपुर, तेहृथुम र पाँचथरमा १–१ […]

सत्ता गठबन्धन बैठक अघि एमसीसीबारे निर्णय लिन जुटे दाहाल – नेपाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्ता गठबन्धन बैठक अघि एमसीसीबारे निर्णय लिन जुटे दाहाल – नेपाल.

काठमाडौ, अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा उभिएका सत्तारुढ दुई दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसीसी संसदमा लगिछाड्ने अडान लिएपछि सत्ता साझेदार दुई नेतामाथि दबाब परेको छ। प्रमुख सत्तारुढ कांग्रेसले गठबन्धनमा […]

बुद्ध एअर जनकपुरदेखि पोखरा हवाई उडानको तयारी गर्दै

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बुद्ध एअर जनकपुरदेखि पोखरा हवाई उडानको तयारी गर्दै.

जनकपुर, जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधबारदेखि सुरु गरिएको जानकारी दिए । सुरुमा हप्तामा तीन दिन […]

प्रदेश १ मा ११६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण भएको छ । ४५२ जनाको पीसीआर परीक्षण गर्दा ६६ र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, झापामा १५, सुनसरीमा १३, इलाम र तेहृथुममा २–२, संखुवासभामा १ र […]

एमसीसीको विरोधमा नेपाल बन्द गराउँदै हिंडने ६ जना काठमाडौँबाट पक्राउ

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीको विरोधमा नेपाल बन्द गराउँदै हिंडने ६ जना काठमाडौँबाट पक्राउ.

काठमाडौ, एमसीसी सम्झौताको बिरोधमा ६ वटा राजनीतिक दलले आजका लागि आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौं उपत्यकाबाट बुधबार बिहानै ६ जना पक्राउ परेका छन्। सरकारले अमेरिकासँगको एमसीसी सम्झौता संसदमा टेबुल गर्ने तयारी अघि बढाएपछि विप्लव नेतृत्वको नेकपासहितका ६ दलले आज त्यो सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरेका छन्। बन्द गर्दै हिँडेका १ जनालाई […]