Sajhamanch Archive

एमालेसँग सात बुँदे सहमति भएपछि चल्ने भयो कर्णालीको संसद्

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेसँग सात बुँदे सहमति भएपछि चल्ने भयो कर्णालीको संसद्.

सुर्खेत, कर्णाली प्रदेशमा सरकार र प्रमुख प्रतिपक्षी दल (एमाले) बीच सात बुँदे सहमति भएको छ। यो सहमतिसँगै त्यहाँको संसद् सुचारु हुने भएको छ। एमालेले आफ्ना माग पूरा नभएको भन्दै लामो समयदेखि संसद् अवरुद्ध पार्दै आएको थियो। सात बुँदे सहमतिसँगै एमालेले संसद् सञ्चालन गर्न दिने बताएको छ। सभामुख राजबहादुर शाही, मुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख प्रतिपक्षी दल […]

आज विश्व सीमसार दिवस, अव्यबस्थित दोहनले मासिदै सीमसार, कतै पोखरी कतै घडेरी

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आज विश्व सीमसार दिवस, अव्यबस्थित दोहनले मासिदै सीमसार, कतै पोखरी कतै घडेरी.

धनगढी, प्राकृतिक मृगौलाको रुपमा लिइने सिमसार क्षेत्र कैलालीमा मासिदैं गएको छ । संरक्षण नहुनु र जथाभावी दोहन गरिनुले सिमसार क्षेत्र मासिदैं गएको हो । आम्दानीको लागि तालतलैयाको अव्यवस्थित प्रयोगले दिनप्रति दिन सिमसार क्षेत्रको विनाश भइरहेको सरोकारवालाको ठहर छ । सिमसार क्षेत्र मासिदैं जानुको प्रमुख कारण तालतलैयाको जथाभावी दोहन नै रहेको बसन्ता संरक्षित वन परिषद्का अध्यक्षसमेत […]

झापाको कचनकवलमा नवनिर्मित ‘बिओपी’को उद्घाटन

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापाको कचनकवलमा नवनिर्मित ‘बिओपी’को उद्घाटन.

झापा । झापाको कचनकवल गाउँपालिका वडा नं. ४ खुट्टामुनीमा निर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) केचनाको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा उद्घाटन गरेका छन् । बिओपी उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले […]

सरोकारवाला निकाय मौनताको फाइदा उठाउँदै देवघाटमा सार्वजनिक जग्गामा धमाधम व्यवसायिक भवन निर्माण

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सरोकारवाला निकाय मौनताको फाइदा उठाउँदै देवघाटमा सार्वजनिक जग्गामा धमाधम व्यवसायिक भवन निर्माण.

चितवन, पवित्र तीर्थस्थल देवघाटमा सरकारी सार्वजनिक जग्गा अतिक्रमण तीब्र रुपमा भएको । सार्वजनिक जग्गामा विभिन्न गुठी र मन्दिरका नाममा भवन बनाउने र व्यवसायिक रुपमा बिक्री समेत गर्ने गरेको गुनासो स्थानीयले गरेका हुन् । सार्वजनिक जग्गाको अतिक्रमण बढेपछि “देवघाट सार्वजनिक सरकारी नदी तटीय जग्गा अतिक्रमण विरुद्ध संरक्षण अभियान, चितवन” का नामबाट देवघाट क्षेत्र विकास समितिमा उजुरी […]

मोरङका दुई स्थानमा देखियो बर्डफ्लू

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मोरङका दुई स्थानमा देखियो बर्डफ्लू.

मोरङ, मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १६ गते पुष्टि भएको विभागका निमित्त महानिर्देशक लेखराज दाहालले जानकारी […]

नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह.

काठमाडौ, नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। शाह नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पूर्वअध्यक्ष हुन्।

प्रदेश १ मा ५७२ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५७२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण भएको छ । ९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा ७, संखुवासभा […]

तयार भयो राजेन्द्र बजगाईंको नेपाल झल्काउने १ अर्बको होटल ‘वर्णवास’

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, by . Leave a Comment on तयार भयो राजेन्द्र बजगाईंको नेपाल झल्काउने १ अर्बको होटल ‘वर्णवास’.

काठमाडौ, बालुवाटार र नक्सालको साँध । छिनछिनमा भिभिआइपी र भिआइपीहरुको सवारीले व्यस्त हुने एरिया । त्यही व्यस्त एरियामै ठडिएको छ, एउटा अग्लो भवन । भवनको टुप्पोलाई सगरमाथा हिमालको आकृति दिन थालिएको छ । यस्तै भवनका लबी र कोठाहरुमा धमाधम नेपाल झल्कने सजावट जारी छ । यो हो, लक्जरियस बुटिक होटल ‘वर्णवास’ । पर्यटन व्यवसायी राजेन्द्र […]

एमाले केन्द्रीय कार्यालयको बैठकमा स्थानीय निर्वाचनबारे छलफल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले केन्द्रीय कार्यालयको बैठकमा स्थानीय निर्वाचनबारे छलफल.

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक केन्द्रीय कार्यालय, थापाथलीमा जारी छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बैठक बसेको हो । एमाले विधानमा महासचिव नेतृत्वको कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ । बैठकले पार्टी र जनसंगठनको आन्तरिक अधिवेशन र आगमी स्थानीय चुनावबारे छलफल गर्ने छ ।

गठबन्धनमा सहभागी दललाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्‍याइयो

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धनमा सहभागी दललाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्‍याइयो.

विराटनगर, पाँच दलीय गठबन्धनलाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्‍याइएको छ। आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या सातबाट बढेर १२ पुग्ने पक्का भएको छ। तर, मन्त्रालय फुटाउन मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारका कोही अधिकारी बोलेका छैनन्। मन्त्रिपरिषद् बैठकका आर्थिक मामिला […]