Sajhamanch Archive

प्रदेश नं २ को प्रदेशसभाको बैठक बस्दै, नामाकरण र राजधानी सम्बन्धी प्रस्तावमा छलफल हुने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश नं २ को प्रदेशसभाको बैठक बस्दै, नामाकरण र राजधानी सम्बन्धी प्रस्तावमा छलफल हुने.

जनकपुर, प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुख सरोजकुमार यादवका संयोजकत्वमा गठित समितिले प्रदेशको नाम र राजधानीको सन्दर्भमा विभिन्न दल तथा प्रदेशसभा सदस्यहरुसँग भएका छलफलका […]

दमकमा पाँचथर-दमक सेवा समिति गठन

Published: in प्रदेश तह, समाज by . Leave a Comment on दमकमा पाँचथर-दमक सेवा समिति गठन.

दमक । झापाको दमकमा एक कार्यक्रमको आयोजना गरी पाँचथर–दमक सेवा समिति गठन गरिएको छ । पूर्वी पहाडी जिल्ला पाँचथरको विभिन्न क्षेत्रहरुबाट विगत कालखण्डमा दमक बसाईं सरेर आई यहाँ बसोबास गरिरहेका पाँचथर मूलथलो भएकाहरु संगठित भएका हुन् । दमकको जेष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा आज सम्पन्न भेलाले मित्रप्रसाद थापाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो […]

प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२९, सुनसरीमा १११, झापामा १९, धनकुटामा ३ र प्रदेश १ बाहिरका १० […]

बुटवलमा प्रतिकिलो २ सयमा बिक्री हुँदै तरुल र सखरखण्ड

Published: in अर्थतन्त्र, प्रदेश तह, समाज, by . Leave a Comment on बुटवलमा प्रतिकिलो २ सयमा बिक्री हुँदै तरुल र सखरखण्ड.

बुटवल, अघिल्लो वर्षको तुलनामा यस वर्ष बुटवलमा तरुल र सखरखण्डको आयात कम हुँदा मूल्य दोब्बरले बढेको छ। माघे संक्रान्तिको मौका छोपेर व्यापारीले तरुल र सखरखण्डको भाउ बढाएका हुन्। बुटबल बजारको ट्राफिक चोक नजिक सात वर्षदेखि स्थानीय माया रानाले माघे संक्रान्तिको अवसरमा तरुल बेच्दै आएकी छन्। यस वर्ष भाउ बढी हुँदा निकै कम मात्रामा तरुल बिक्री […]

आज माघे संक्रान्ति,धार्मिक मान्यता अनुसार उत्तरायण शुरु हुने दिन, थारु समुदायले नयाँ वर्षका रुपमा माघी पर्व मनाउँदै

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on आज माघे संक्रान्ति,धार्मिक मान्यता अनुसार उत्तरायण शुरु हुने दिन, थारु समुदायले नयाँ वर्षका रुपमा माघी पर्व मनाउँदै.

काठमाडौं ,नेपालमा मनाइने विभिन्न धार्मिक चाडमध्ये मकर सङ्क्रान्ति पनि एक महत्त्वपूर्ण चाड हो । ज्योतिषशास्त्रअनुसार बाह्र राशीमध्ये मकर राशीमा सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा प्रवेश गर्छ । यो माघ महिनामा पर्छ । माघको पहिलो दिनलाई मकर सङ्क्रान्ति तथा अयन सङ्क्रान्ति पनि भनिन्छ । यस दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ । यो चाड […]

थारू समुदायमा माघीः उहिले पीडा, अहिले उमङ्ग

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on थारू समुदायमा माघीः उहिले पीडा, अहिले उमङ्ग.

बुटवल। कोखिलामा ढकिया, टाउकोमा धरी, गलामा सुतिया र लामो चौकी, हातमा बाजु, नाडीमा गहट्टा(अगेला पखेला)। कम्मरमा करधुन, खुट्टामा कडा, कम्मरमाथि अङिया र कम्मर तल लेहेंगाले लगाएर सजिएका छन्, रूपन्देही सैनामैना नगरपालिका(२ उचडिहवाका सुमी चौधरी, बिनिता थारू र कल्पना थारू। माघीकै माहोलमा उचडिहवाको थारू बस्ती बेहुलीजस्तै सिंगारिन्छ। चहलपहल हेर्दा लाग्छ, यहाँका ६९ घर विवाहको तयारीमा छन्। […]

बेवारिसे बन्यो चितवनमा निर्माणधिन गौतम बुद्ध क्रिकेट रङ्गशाला

Published: in खेलकुद, प्रदेश तह, by . Leave a Comment on बेवारिसे बन्यो चितवनमा निर्माणधिन गौतम बुद्ध क्रिकेट रङ्गशाला.

भरतपुर, गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन रु” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी निवासी हरिमायाले औषधिका लागि जोहो गरेर राखेको रकममध्ये २३ हजार रुपियाँ रङ्गशाला निर्माण गर्न दिएकी थिइन् । उनको आम्दानी भनेकै सरकारले उपलब्ध गराउने गरेको वृद्ध भत्ता हो […]

तनहूँ जीप दुर्घटनामा मर्नेको सङ्ख्या ६ पुग्यो

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on तनहूँ जीप दुर्घटनामा मर्नेको सङ्ख्या ६ पुग्यो.

तनहूँ, तनहूँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । वीममाया र सुकबहादुरको अस्पताल ल्याउँदै गर्दा […]

हुम्लामा तीन महिनापछि चामल पुग्यो, तर एक व्यक्तिले चार किलो मात्रै पाउने !

Published: in प्रदेश तह, विविधा, समाज, by . Leave a Comment on हुम्लामा तीन महिनापछि चामल पुग्यो, तर एक व्यक्तिले चार किलो मात्रै पाउने !.

सिमकोट। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झण्डै तीन महिनापछि खाद्यान्न वितरण शुरु गरेको छ। आज (शुक्रबार) देखि शुरु गरिएको खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाउने भएका छन्। समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन्। प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै […]

प्रदेश १ मा ३७९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३७९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना संक्रमण भएको छ । ७४३ जनाको पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा ४, धनकुटा, खोटाङ र उदयपुरमा १–१ […]