Sajhamanch Archive

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्ने

Published: (Updated: ) in प्रदेश तह, राजनीति, by . Leave a Comment on एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्ने.

काठमाडौं- नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ। नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भइपरि आउने आर्थिक सङ्कट धान्न र पार्टीले सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिने बताए। कोषका लागि […]

धादिङ पहिरोमा पुरिएका ३ जना अझै भेटिएनन, डोजर थोरै देखियो

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on धादिङ पहिरोमा पुरिएका ३ जना अझै भेटिएनन, डोजर थोरै देखियो.

धादिङ, धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसँगै पुरिएका तीन जनाको खोजी जारी छ। धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार हिजो दिनभर खोज्दा पनि पहिरोमा बेपत्ताहरू नभेटिएकाले आज शुक्रबार बिहानै पुनः खोजी सुरु गरिएको हो। धादिङको रुबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरु र लिङ्जो जोड्ने […]

नरभक्षी बाघ फेला परेन, प्राविधिक टोलीे दुईदिन जंगलमै, , त्रास कायमै

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नरभक्षी बाघ फेला परेन, प्राविधिक टोलीे दुईदिन जंगलमै, , त्रास कायमै.

नेपालगञ्ज, राप्तीसोनारी गाउँपालिकाको राप्तीपारि क्षेत्रमा आतंक मच्चाइरहेको नरभक्षी बाघ अझै नियन्त्रणमा आउन सकेको छैन् । बाघ नियन्त्रणका लागि चितवनको सौराहबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली दुईदिनदेखि जंगलमै बसेर बाघको खोजी गरी रहेपनि फेला पर्न सकेको छैन् । फत्तेपुरस्थित मानव बस्तीदेखि करीब पाँच किलोमिटरभित्र जङ्गलमा बाघको हालसालको पाइला फेला परे पनि बाघ भने अझै […]

प्रदेश १ मा २९२ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २९२ जनामा कोरोना संक्रमण.

विराटनगर ।प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना संक्रमण भएको छ । ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा १३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा २, धनकुटा, संखुवासभा, इलाम, पाँचथर र भोजपुरमा १–१ र प्रदेश […]

वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट जडान

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट जडान.

वीरेन्द्रनगर । वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ । दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो । “प्लान्ट नियमित सञ्चालनका […]

धादिङको रुबीभ्यालीमा पहिरो, तीनजना बेपत्ता, डोजर पुरियो

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on धादिङको रुबीभ्यालीमा पहिरो, तीनजना बेपत्ता, डोजर पुरियो.

काठमाडौं । धादिङमा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा सडक खन्दै गर्दा पहिरो खसेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । आज बिहान ८ बजेतिर पहिरो खसेको हो । धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले उद्धारकार्य भइरहेको जानकारी दिए । ‘पहिरो खस्नसाथ स्थानीय प्रहरी टोली परिचालित गरेका छौँ । बेपत्ता […]

कञ्चनपुरमा एमाले अधिवेशनले पाखा लगायो पूर्वमाओवादी र दसबुँदे पक्षधर

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कञ्चनपुरमा एमाले अधिवेशनले पाखा लगायो पूर्वमाओवादी र दसबुँदे पक्षधर.

कञ्चनपुर, नेकपा एमाले कञ्चनपुरमा पूर्वमाओवादी र दसबुँदे पक्षधर निकै कमजोर देखिएका छन्। एमाले जिल्ला कमिटी चयनका लागि भएको निर्वाचनमा पूर्वमाओवादी र दसबुँदे पक्षधर नेताहरूले निकै कम मात्र मत पाएका हुन्। बुधबार राति सम्पन्न मतगणनाको नतिजाअनुसार ५ सदस्यीय पदाधिकारीमा माओवादी पृष्ठभूमि र एमाले विभाजन हुँदा माधवकुमार नेपालको साथ छाडेर दसबुँदे सहमतिका आधारमा एमालेमै बसेका नेताहरू हारेका […]

प्रदेश १ मा २७२ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २७२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा १–१ र प्रदेश […]

दोलखाको कुरीमा स्की एड्भेन्चर सेन्टर निर्माण हुने, गुरुयोजना तयार

Published: in खेलकुद, प्रदेश तह, समाज, by . Leave a Comment on दोलखाको कुरीमा स्की एड्भेन्चर सेन्टर निर्माण हुने, गुरुयोजना तयार.

चरीकोट, दोलखाको कालिञ्चोक कुरीमा कुरी स्की एड्भेन्चर सेन्टरु निर्माण हुन लागेको छ । संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले गुरुयोजना तयार पारिसकेकाले डीपीआर तयार गरी यो सेन्टर निर्माण गर्ने तयारी भइरहेको प्रतिष्ठानका निर्देशक उत्तम भट्टराईले जानकारी दिए । उनका अनुसार नेपाल सरकारको करिब पाँच लाख रुपियाँ लागतमा गुरुयोजना तयार भइसकेको […]

थारू र मगर बस्तीमा माघे सङ्क्रान्तिको तयारी

Published: in प्रदेश तह, समाज, by . Leave a Comment on थारू र मगर बस्तीमा माघे सङ्क्रान्तिको तयारी.

महोत्तरी। माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ। प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ भनिन्छ। यसपालि यो पर्व शनिबार परेको छ। थारू बस्तीमा अहिले पर्वका लागि सबै माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितको जोहोमा लागेका छन्। बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढे पनि थारू बस्तीलाई पर्वको चहलपहलले तताएको छ। छोरीचेली, […]