सुर्खेत, कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन (नवौं अधिवेशन) आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालका सचिव जिवराज बुढाथोकीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखले बैठक आव्हान गरेको पत्र वाचन गरेर सुनाउने, दलीय धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेशहरु पेश हुने कार्य सूचि रहेको छ । सचिवालयका अनुसार हालसम्म […]
जनकपुरधाम – जनता समाजवादी दलभित्रको विवाद प्रदेशस्तरसम्म पुगेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले आयोजना गरेको प्रशिक्षण कार्यक्रम बाबुराम भट्टराई र महेन्द्र यादव पक्षले बहिष्कार गरेका छन्। जसपा प्रदेश २ को सत्ताधारी दल हो। पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको बर्दिवासमा जारी छ। प्रशिक्षणमा भट्टराई पक्षलाई बोलाइएको छैन्। तर, भट्टराई पक्षीय नेताहरु भने अध्यक्ष यादवले पार्टीमा […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण भएको छ । ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, संखुवासभा र उदयपुरमा १–१ र […]
नुवाकोट, सुत्केरीको मृत्युपछि नुवाकोटस्थित त्रिशुली अस्पतालमा तोडफोड भएको छ। नुवाकोटको विदुर नगरपालिका–७ की २७ वर्षीया महिला सोमबार राति सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो। उनको मृत्युपछि आफन्तले अस्पताल तोडफोड गरेका छन्। आफन्तले अस्पतालको लापरबाहीले ज्यान गएको आरोप लगाउँदै आएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले दुई जना स्त्री रोग विशेषज्ञ सहितको प्रसुती […]
महोत्तरी– नेकपा एमाले महोत्तरीको जिल्ला आयोजक कमिटी सदस्य टुङ्याउन सोमबार बसेको बैठकमा एउटा समूहले शपथ ग्रहण गराएको छ भने अर्को समूह बाहिरिएको छ । जिल्लामा एमालेका चार जना केन्द्रिय सदस्य मध्ये बुधिनिदेवी र रामदयाल मण्डल समूहले २ सय जनाको जिल्ला आयोजक कमिटी निर्वाचित गरी शपथ ग्रहण गराएको छ । तर केन्द्रीय सदस्य सरोज यादव र […]
हुम्ला– आइतबार साँझदेखि हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ। हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै थन्किएका छन्। सिमकोटमा हिमपातका साथै बादल लागेका कारण यहाँदेखि नेपालगञ्ज र सुर्खेतका हुँदै आएको नियमित उडान हुन सकेको छैन। सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लामा उडान भर्दै आएका थिए । हुम्ला पुग्नुपर्ने यात्रु नेपालगञ्ज र सुर्खेतमै रोकिएका छन्। […]
इलाम– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन्। इलाममा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हसन्। हालसम्म सरकारले औपचारिकता पूरा गर्ने काम मात्र गरेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताए। संसद् अवरोद्ध गर्नु रहर नभई बाध्यता भएको बताउँदै […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा […]
संखुवासभा, नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले उदाउँदो सूर्यका रुपमा आएको बताएका छन्। संखुवासभाको खाँदबारीमा एमाले जिल्ला अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। एमालेले देश विकासलाई गति दिएको थियो। तर षड्यन्त्र गरेर सरकारबाट हटाएु, उनले भ ने, तर अब षड्यन्त्र सधैँ काम लाग्दैन। प्रतिगामीहरु चुनावमा जान डराइरहेका छन्। यो सरकार लुट्न लागेको छ […]
काठमाडौं । नेकपा एमालेका दुई गैरभौगोलिकसहित ४० जिल्लाले नयाँ नेतृत्व पाएका छन् । इलाम, सोलुखुम्बु, सिन्धुली, बागलुङ,नवलपरासी र कपिलबस्तुबाहेक अन्य ३४ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत हुन नसकेका जिल्लाको मतदान भएर गणना जारी रहेको छ । केही ठाउँमा मतदान आज हुँदैछ । अध्यक्ष केपी ओलीले ६३ जिल्लाको अधिवेशन एकैपटक उद्घाटन गरेका थिए […]