Sajhamanch Archive

कांँग्रेस प्रदेश २ अधिवेशन : आज मतदान हुँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस प्रदेश २ अधिवेशन : आज मतदान हुँदै.

काठमाडौं– नेपाली कांँग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज (बिहीबार) बिहान ८ बजेदेखि मतदान हुने भएको छ। यसअघि निर्वाचन समितिले बुधबार नै मतदान हुने तालिका सार्वजनिक गरेको थियो। प्रदेश २ मा सभापतिका लागि शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन्। त्यस्तै, विमलेन्द्र निधि पक्षबाट रामसरोज यादव प्रतिस्पर्धामा छन्। उनलाई १४औं महाधिवेशनमा सभापतिमा पराजित शेखर […]

चार दिनपछि सञ्चालना आयो मनकामना केबलकार

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, by . Leave a Comment on चार दिनपछि सञ्चालना आयो मनकामना केबलकार.

गोरखा, गोरखाको मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले गएको आइतबारदेखि हिजोसम्म केबलकार सेवा बन्द गरिएको थियो। मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो। मर्मतसम्भार सकिएकाले आज (बिहीबार) देखि केबलकार सेवा […]

प्रदेश १ मा माओवादी केन्द्रले निर्वाचनबाट चयन गर्यो ९ पदाधिकारी, अध्यक्षमा नेम्वाङ

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ मा माओवादी केन्द्रले निर्वाचनबाट चयन गर्यो ९ पदाधिकारी, अध्यक्षमा नेम्वाङ.

बिराटनगर, नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्ष पदमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्। पदाधिकारी चयनका लागि बुधबार भएको चुनवामा प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई हराउँदै नेम्वाङ प्रदेश १ को माओवादी केन्द्रका अध्यक्ष बनेका हुन्। नेम्वाङले १६९ मत पाए भने मेन्याङ्बोले ६४ भोट। विजयी नेम्वाङ जनार्दन शर्मा समूहका हुन् भने पराजित मेन्याङ्बो वर्षमान पुननिकट। यस्तै तीन […]

महिला हिंसाका घटना बढ्नु दुःखत रहेको मन्त्री यादवको भनाई

Published: in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on महिला हिंसाका घटना बढ्नु दुःखत रहेको मन्त्री यादवको भनाई.

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले महिला हिंसाका घटना बढ्नु दुःखत भएको बताएका छन् । बर्षेनी यो संख्या बढ्दै जानु चिन्ताको विषय भएको हो । सामाजिक विकास मन्त्रालयका आयोजनामा अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवा सुविधाका संवन्धमा स्थानीय तहका उपप्रमुख र आश्रयस्थलहरुका संयोजकहरुवीच आज देखि विराटनगरमा शुरु भएको समीक्षा तथा अन्तरक्रिया कार्यक्रमको […]

प्रदेश १ मा १८ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १८ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण भएको छ । ४३६ जनाको पीसीआर परीक्षण गर्दा १६ र ११६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५, झापामा ४, धनकुटामा ३, सुनसरीमा २ र उदयपुर र प्रदेश […]

कांँग्रेसको प्रदेश २ अधिवेशनस्थलमै देउवा र निधि पक्षबीच कुटाकुट

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको प्रदेश २ अधिवेशनस्थलमै देउवा र निधि पक्षबीच कुटाकुट.

जनकपुर, प्रदेश २ मा जारी नेपाली कांँग्रेसको प्रदेश कार्य समितिको पहिलो अधिवेशनका क्रममा दुई समूहबीच कुटाकुट भएको छ। जनकपुरधामस्थित कांँग्रेस प्रदेश २ को निर्वाचनस्थल गोपाल धर्मशालामा सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षधरबीच कुटाकुट भएको हो। प्रदेश २ मा नेताहरु दुईवटा प्यानल बनाएर मैदानमा उत्रिएका छन्। सभापति देउवा पक्षधरले रामकृष्ण यादवलाई अघि सारेका छन्। […]

रासायनिक मल वितरण कोटा प्रणालीमा

Published: in अर्थतन्त्र, प्रदेश तह, समाज, by . Leave a Comment on रासायनिक मल वितरण कोटा प्रणालीमा.

वीरगञ्ज, कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले पर्साका लागि वितरण गर्दै आएको रासायनिक मल स्थानीय निकायलाई कोटाअनुसार वितरण गर्ने भएको छ । रासायनिक मल आयात कम हुन थालेपछि वितरणलाई सहज बनाउन कोटा प्रणाली लागू गर्न लागेको बताइएको छ । स्थानीय तहमा गरिने खेती तथा खेतीयोग्य जग्गाका आधारमा कृषि ज्ञान केन्द्रले रासायनिक मलको कोटा निर्धारण […]

प्रदेश नं २ मा कांँग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश नं २ मा कांँग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै.

जनकपुर। नेपाली कांँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। जनकपुरधामस्थित गोपाल धर्मशालामा अहिले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको तालिका तय गरिएको छ। निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। सहमतिमा नेतृत्वको टुङ्गो लगाउने […]

क्रिकेट रंगशाला निर्माणबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउण्डेसन

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on क्रिकेट रंगशाला निर्माणबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउण्डेसन.

चितवन, चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेसन पछि हटेको छ। फाउण्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो। आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागिएको हो। फाउण्डेसनले संस्थागत निर्णय गरी कोभिड-१९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई […]

कांँग्रेस प्रदेश २ मा संस्थापन पक्ष र निधि–कोइराला प्यानलबीच भिडन्त

Published: in प्रदेश तह, राजनीति, by . Leave a Comment on कांँग्रेस प्रदेश २ मा संस्थापन पक्ष र निधि–कोइराला प्यानलबीच भिडन्त.

जनकपुरधाम– नेपाली कांँग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुन लागेको छ। बुधबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने निर्वाचनमा संस्थापन पक्ष र निधि–कोइराला समूह आमनेसामने हुने भएका छन्। संस्थापन पक्षबाट रौतहट जिल्लाका कांँग्रेस सभापति कृष्ण यादवले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै निधि समूहबाट प्रदेश २ को भौतिक पूर्वाधार विकास […]