Sajhamanch Archive

लोसपामा भागबन्डाको लडाईँ– महन्थ ठाकुर र राजेन्द्र महतोबीच तीव्र विवाद

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on लोसपामा भागबन्डाको लडाईँ– महन्थ ठाकुर र राजेन्द्र महतोबीच तीव्र विवाद.

काठमाडौं । पार्टी बनेको चार महिना पूरा नहुँदै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) भित्र विवाद सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीचको विवाद सतहमा देखिएको हो । पार्टी बनेको चार महिना बितिसक्दा पनि लोसपाले केन्द्रीय कार्य समिति बनाउन सकेको छैन । तीन तहको निर्वाचन सुरु हुन केही महिना बाँकी रहँदा केन्द्रीय कार्यकारिणी […]

प्रदेश १ मा १४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९१

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९१.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ४०९ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा र ८० जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, सुनसरीमा २ र भोजपुरमा १ जनामा संक्रमण भएको हो । […]

कांँग्रेस प्रदेश–२ अधिवेशन : आज मनोनयन दर्ता, भोलि चुनाव

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस प्रदेश–२ अधिवेशन : आज मनोनयन दर्ता, भोलि चुनाव.

जनकपुर, नेपाली कांँग्रेस प्रदेश–२ को अधिवेशनअन्तर्गत आज मनोयन दर्तासहितको कार्यक्रम छ । कांँग्रेस को १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश–२ मा मंगलबारबाट हुने तालिका छ । सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश–२ मा प्रदेश क्षेत्र अधिवेशन भएको थिएन । महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा दोहोर्‍याउँदै पदाधिकारीसहित केन्द्रीय कार्यसमिति सदस्यमा युवाको बाक्लो उपस्थिति गराइसक्दा […]

२२ वर्षपछि ब्यूँतिने भो जनकपुर चुरोट कारखाना, समिति बनाएर काम सुरू गरिने

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on २२ वर्षपछि ब्यूँतिने भो जनकपुर चुरोट कारखाना, समिति बनाएर काम सुरू गरिने.

काठमाडौं । २२ वर्षदेखि बन्द सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना (जचुकाली) पुनस् संचालनमा ल्याइने भएको छ । त्यसका लागि आवश्यक अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनाएको छ । कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले जानकारी दिए । पूरै बन्द गर्ने की पुन: चलाउने भन्ने […]

प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा […]

सिरहामा छुरा प्रहार प्रकरण : राजमार्ग फेरि अवरुद्ध, गोलबजार तनावग्रस्त

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सिरहामा छुरा प्रहार प्रकरण : राजमार्ग फेरि अवरुद्ध, गोलबजार तनावग्रस्त.

सिरहा, प्रहरीले सहमति बमोजिम २४ घण्टा भित्र दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले सिरहाको गोलबजारमा फेरि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। सोमबार बिहान १० बजदेखि पुनः स्थानीय बासिन्दाले गोलबजारमा सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रेका हुन्। बन्द सडक खुलाउन प्रहरीले हस्तक्षेप गर्दा गोलबजारको अवस्था तावग्रस्त बनेको छ। बल प्रयोग गर्ने क्रममा दुईजना प्रदर्शनकारी घाइते भएका छन्। […]

नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्यसमिति गठन

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, समाज by . Leave a Comment on नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्यसमिति गठन.

दमक । कालोबजारी तथा समाजमा रहेका विकृतीहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा गृहमन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्यसमिति गठन भएको छ । दमकका नारायण योङहाङको अध्यक्षमा नेपाली उपभोक्ता संरक्षण महासंघ प्रदेश १ समिति बनेको हो । समितिको महासचिवमा पत्रकार बिष्णुप्रसाद पोखरेल रहेका छन् । […]

प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २३० जनाको पीसीआर परीक्षण गर्दा झापामा ५, मोरङमा ४ र इलाममा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमक र बाहृदशीमा २–२ र शिवसताक्षीमा १, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा १–१, इलामको चुलाचुली […]

एमालेसहितको सहमतिमा एमसीसी पारित हुन्छ : कांँग्रेस सहमहामन्त्री परियार

Published: in प्रदेश तह, राजनीति, by . Leave a Comment on एमालेसहितको सहमतिमा एमसीसी पारित हुन्छ : कांँग्रेस सहमहामन्त्री परियार.

काठमाडौं– नेपाली कांँग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहितका सबै दलको सहमतिमा सरकारले संसद्‌बाट एमसीसी पारित गराउने दाबी गरेका छन्। सहमहामन्त्री परियारले एमसीसीले नेपालमा दिने अनुदान सहायता समृद्धि र विकासका लागि भएकाले सरकारले सबै दलहरुको सहमतिमा संसद्‌बाट पारित गराउने विश्वास व्यक्त गरे। पोखरा, नेपाल प्रेस युनियन, कास्कीले आइतबार पोखरामा आयोजना गरेको […]

सिरहामा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

Published: in प्रदेश तह, मुख्य समाचार, by . Leave a Comment on सिरहामा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध.

सिरहा, सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। गोलबजार नगरपालिका(६ गोलबजारमा शनिबार राति पौने ८ बजे दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। उक्त झडपमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको र अर्का एक घाइते भएको बुढाथोकीले जानकारी दिए। छुरा प्रहारबाट २६ वर्षीय रामकुमार […]