Sajhamanch Archive

सामाजिक विकास मन्त्री यादवद्वारा नैतिक शिक्षामा जोड

Published: in प्रदेश तह, विविधा by . Leave a Comment on सामाजिक विकास मन्त्री यादवद्वारा नैतिक शिक्षामा जोड.

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले नैतिक शिक्षा हराउँदै गएको बताएका छन् । उनले नैतिक आचरणका संस्कारहरु विद्यार्थीले विर्सदै गएकाले नैतिक शिक्षा आवश्यक रहेकोमा जोड दिए । सामुदायिक विद्यालयहरुहरु नैतिक शिक्षाको शुरुवात गर्ने बेला भएको उनको भनाइ थियो । मोरङ सुन्दरहरैचा–१० को सुकुना माविको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै […]

सर्लाहीमा आगोले जलेर दुई बालिकासहित तीन जनाको मृत्यु

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सर्लाहीमा आगोले जलेर दुई बालिकासहित तीन जनाको मृत्यु.

सर्लाही, सर्लाहीको बेग्लाबेग्लै स्थानमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । जिल्लाको कविलासी नगरपालिकामा आगलागीमा परी एकै परिवारका दिदी–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राती विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७, सिर्सिया बस्ने जोगी महरा चमारकी छोरीहरु ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी […]

आज २९ गते प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on आज २९ गते प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण.

बिराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७, सुनसरीमा ५, झापामा २, धनकुटा, तेह्रथुम र प्रदेश १ बाहिरका १–१ […]

एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए शपथ.

काठमाडौं । नेकपा (एमाले)का मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी ओलीले शपथग्रहण गराएका हुन् । एमालेमा ४४ जनलाई केन्द्रीय कमिटीमा मनोनय गरिएको छ । शपथग्रहणपश्चात् ओलीले उनीहरूलाई सफल कार्यकालको शुभकामना दिए । ओलीले जनताले मन पराउने र देश र जनता, पार्टी र आन्दोलनालाई […]

प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश हुने

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश हुने.

जनकपुर, प्रदेश २ को प्रदेशसभा आठौं अधिवेशन आज ११ बजे शुरु हुँदैछ । अधिवेशनमा मन्त्रिपरिषद् विस्तारबारे जानकारी, दलहरुको शुभकामना, प्रदेशको नाम र राजधानी तथा दुई विश्वविद्यालयसम्बन्धी विधेयक पेश गरिने प्रदेश सभा सचिवालयले जानकारी गराइएको छ । प्रदेशसभा सचिव रञ्जित यादवले प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखबाट आएका पत्रहरु पढेर सुनाउने कार्यक्रम रहेको जानकारी दिए । उनले […]

बागमतीमा मन्त्रिमण्डल विस्तार, यी पाँच मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on बागमतीमा मन्त्रिमण्डल विस्तार, यी पाँच मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ.

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिमण्डल विस्तार गरेका छन्। नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादीबाट तीन मन्त्री थपिएका छन्। उनीहरूले मंगलबार साँझ नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। नेपाली कांँग्रेसबाट पनि शपथ गराउने भनिएपनि महाधिवेशन चलिरहेकाले रोकिएको एक सांसदले बताए। माओवादी केन्द्रबाट विशाल खड्काले वन तथा वातावरण, रत्नप्रसाद […]

प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५, मिक्लाजुङमा १, […]

पालिका उपाध्यक्षसहित ४ जसपा नेता एमालेमा प्रवेश, ओलीले गरे टीका लगाएर स्वागत

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पालिका उपाध्यक्षसहित ४ जसपा नेता एमालेमा प्रवेश, ओलीले गरे टीका लगाएर स्वागत.

काठमाडौ, जनता समाजवादी पार्टी (जसपा) पर्साका चार नेताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् । पर्साको सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्षसहित चार जसपा नेताहरू एमाले प्रवेश गरेका हुन् । जसपा पर्सा जिल्ला सदस्य रामबाबु चौरसिया, धामु शर्मा, सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी, जगरनाथपुर गाउँपालिका-६ का वडा अध्यक्ष अजोध्या कुर्मी एमाले प्रवेश गरेका हुन् । ओली […]

प्रदेश २ को विद्युत प्रणाली सुधार गर्न १० वटा सबस्टेसन निर्माण हुने

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ को विद्युत प्रणाली सुधार गर्न १० वटा सबस्टेसन निर्माण हुने.

बर्दिबास,  विद्युत वितरण प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणले प्रदेश २ मा थप १० वटा सबस्टेशन निर्माण गर्ने भएको छ । प्राधिकरणमार्फत सञ्चालित ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ३३ केभी क्षमताका सवस्टेशनहरु निर्माण गरिने भएको हो । प्राधिकरणले आयोजना अन्र्तगत शुक्रबार महोत्तरीको बर्दिबास नगरपालिका–२ मा सबस्टेसनको शिलान्यास गरेको छ । सवस्टेशन निर्माणसँगै प्रदेश […]

प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण भएको छ । ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापामा ६, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण […]