Sajhamanch Archive

पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव

Published: in अर्थतन्त्र, प्रदेश तह, by . Leave a Comment on पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव.

पोखरा- अंग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवर्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो। रेवानका अध्यक्ष लक्षमण बरालले भने, कोरोनाको मारमा परेको पर्यटनलाई […]

माओवादी केन्द्रको प्रदेश सम्मेलन : आज बन्दसत्र र उम्मेदवारी दर्ता हुँदै

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रको प्रदेश सम्मेलन : आज बन्दसत्र र उम्मेदवारी दर्ता हुँदै.

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन जारी छ। शनिबारदेखि सुरु भएको सम्मेनलअन्तर्गत आज ९आइतबार० सबै प्रदेशमा बन्दसत्र र उम्मेदवारी दर्ता हुने भएको छ।शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सम्मेलनको उद्घाटन गरेका थिए। सोमबारसम्म नयाँ नेतृत्व चयन गरी प्रदेश सम्मेलन सकिने केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताए। तर प्रदेश नम्बर दुईको पालिका अधिवेशन वाँकी […]

बुटवल पुगेर माधव नेपालले गरे ओलीको कडा आलोचना

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on बुटवल पुगेर माधव नेपालले गरे ओलीको कडा आलोचना.

बुटवल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेभित्र असन्तुष्ट नेताहरूलाई केपी ओलीलाई सुधार्न सक्छु भनेर भ्रम नपाल्न सुझाव दिएका छन्। विगतमा आफ्नो समूहमा रहेर अहिले एमालेमै रहेका नेतातर्फ इंगित गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन चाहेको हो भने आफ्नो पार्टीमा आउन आग्रहसमेत गरे। समाजवादी प्रेस संगठन (रुपन्देही) ले शनिबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा […]

प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमाझापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । झापाको […]

प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा ११ र १२१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा ५, मोरङमा ३, झापामा २ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण […]

२४ घण्टामा ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २४ घण्टामा ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप.

काठमाडौं, पछिल्लो २४ घण्टमा तीन लाख बढीलाई कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयले २४ घण्टामा तीन लाख ३७ हजार १७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ । यद्यपी, सरकारले दैनिक दुई लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । त्यस्तै बुधबार दुई लाख ८३ हजार १३२ जानाले खोप लगाएका थिए भने […]

चिया श्रमिकले पाएनन् न्यूनतम ज्याला

Published: in प्रदेश तह, समाज, by . Leave a Comment on चिया श्रमिकले पाएनन् न्यूनतम ज्याला.

बिर्तामोड, चिया श्रमिकको न्यूनतम ज्यालाको समस्याप्रति स्थानीय तहले चासो नदेखाउँदा श्रमिक मर्कामा परेका छन् । चिया श्रमिकको न्यूनतम दैनिक पारिश्रमिक ४१५ रुपियाँ निर्धारण भए पनि सबै चिया बगानले लागू नगरेको श्रमिकको गुनासो छ । न्यूनतम ज्याला नपाउँदा श्रमिकको जीवनयापन, छोराछोरीको शिक्षादिक्षा, स्वास्थ्यलगायतमा समस्या रहेको उनीहरुको भनाइ छ । मानव अधिकार एलाइन्स झापाको आयोजनामा बिर्तामोडमा भएको […]

३३ स्थानीय तह विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on ३३ स्थानीय तह विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा.

काठमाडौँ, सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयका अनुसार, सुदूरपश्चिम स्थित छ जिल्लाका २० स्थानीय तह, प्रदेश १ स्थित तीन जिल्लाका ११ स्थानीय तह र लुम्बिनी प्रदेशको एक जिल्लाका दुई स्थानीय तह विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । ् विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिएको […]

भगवान राम र सीताबीच विवाह भएको सम्झनामा जनकपुरमा विवाहपञ्चमी महोत्सव मनाइँदै , प्रदेश २ मा सार्वजनिक बिदा

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on भगवान राम र सीताबीच विवाह भएको सम्झनामा जनकपुरमा विवाहपञ्चमी महोत्सव मनाइँदै , प्रदेश २ मा सार्वजनिक बिदा.

जनकपुरधाम, आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात सीताराम विवाहपञ्चमी। त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरमा आज हर्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ। प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेतायुगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा […]

प्रदेश १ मा वर्षाको सम्भावना

Published: in प्रदेश तह, समाज, by . Leave a Comment on प्रदेश १ मा वर्षाको सम्भावना.

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राति प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बदली रहनेछ। […]