Sajhamanch Archive

कांँग्रेस सुदूरपश्चिम भापतिमा देउवा पक्षका बलायरले मारे बाजी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस सुदूरपश्चिम भापतिमा देउवा पक्षका बलायरले मारे बाजी.

महेन्द्रनगर। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा संस्थापन पक्ष (देउवा) निकट वीरबहादुर बलायर सभापतिमा निर्वाचित भएका छन्। भर्खरै सम्पन्न मतगणनाअनुसार सभापतिमा ६८८ मत ल्याएर बलायर विजयी भएको निर्वाचन अधिकृत गंगाराम पाण्डेयले जानकारी दिए। सभापतिमा बलायरका निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका नारायणदत्त मिश्रले २८० मत मात्रै प्राप्त गरेका छन्। पूर्वमन्त्री बलायरले मिश्रलाई ४ सय ८ […]

कांँग्रेस लुम्बिनीको निर्वाचन : खुला सदस्यतर्फ मतगणना जारी, इतर समूहको अग्रता

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस लुम्बिनीको निर्वाचन : खुला सदस्यतर्फ मतगणना जारी, इतर समूहको अग्रता.

भैरहवा, नेपाली कांँग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत खुला सदस्यतर्फ मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार ३०० मत गनिसक्दा अमर पुन प्यानलले अग्रता लिएको छ। पदाधिकारीतर्फ मतगणना अझै सुरु भएको छैन्। भैरहवास्थित महेन्द्र सभा गृहमा शनिबार बिहान ११ बजे सुरु मतदान साँझ करिब ६ बजे सकिएको थियो। तर, मतगणना ढिलागरी राति करिब १२ […]

कांँग्रेसको गण्डकी प्रदेश सभापतिमा शर्मा विजयी, पदाधिकारीमा एक जनामात्रै देउवा पक्षका, मन्त्रीले नै हारे

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको गण्डकी प्रदेश सभापतिमा शर्मा विजयी, पदाधिकारीमा एक जनामात्रै देउवा पक्षका, मन्त्रीले नै हारे.

पोखरा, नेपाली कांँग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा ८४ मतले विजयी भएका छन्।शर्माले ६१२ मत ल्याउँदा उनका प्रतिस्पर्धी पर्वतका अर्जुन जोशीले ५२८ मत पाए। कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय शर्मा विजयी हुँदा गण्डकी सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का महामन्त्रीमा पराजित भएका छन्। खड्का संस्थापनपक्षीय सभापतिका प्रत्यासी अर्जुन जोशीको प्यानलबाट महामन्त्रीका प्रत्यासी […]

जीपको ठक्करबाट एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Published: in प्रदेश तह, समाज, by . Leave a Comment on जीपको ठक्करबाट एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध.

धनगढी, कञ्चनपुरमा भारतीय नम्बरको जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका-२, बंक नजिक पूर्वबाट पश्चिमतर्फ गइरहेको डिएल १ जेठ सि ४७५४ नम्बरको जीपले ठक्कर दिँदा बाणीका ६५ वर्षीय तारा नाथको मृत्यु भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार ठक्कर दिने जीप र चालकलाई […]

अलैँचीको मूल्य निरन्तर उकालो

Published: in अर्थतन्त्र, प्रदेश तह, by . Leave a Comment on अलैँचीको मूल्य निरन्तर उकालो.

फिदिम, सुख्खा अलैँचीको मूल्य पोहोरको तुलनामा सत्ताइस प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिमन ९चालिस किलो० बत्तिस हजारसम्ममा विक्री भएकोमा अहिले चौवालीस हजार रुपियाँसम्ममा किनबेच भइहेको छ । तीन वर्ष अगाडि प्रतिमन बीस बाइस हजार रुपियाँ कायम रहेको अलँैचीको मूल्य क्रमशः बढ्न थालेको हो । त्यसो त गएको असोज कात्तिकमा अझ धेरै बढेर एकाउन्न हजार […]

कांँग्रेसको प्रदेश २ अधिवेशन शनिबार पनि स्थगित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको प्रदेश २ अधिवेशन शनिबार पनि स्थगित.

जनकपुरधाम, नेपाली कांँग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिबारका लागि तोकिएको अधिवेशन पनि स्थगित भएको छ। प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सात वटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिबार पनि अविधेशन स्थगित गरेको निर्वाचन समिति सदस्य अरुण यादवले बताए। सर्लाहीका […]

बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

Published: (Updated: ) in प्रदेश तह, समाज, by . Leave a Comment on बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु.

पर्वत, पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदूर सवार […]

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

Published: in प्रदेश तह, स्वास्थ्य, by . Leave a Comment on मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया.

नवलपुर, नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्रलगायत विभिन्न संस्थाको सहयोगमा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । कावासोती–१६ मा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा चार दिनसम्म सञ्चालन गरिएको शिविरबाट […]

प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा २ र प्रदेश १ बाहिरका १० जनामा […]

रेल विस्तारको कामले अब गति लिने

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on रेल विस्तारको कामले अब गति लिने.

महोत्तरी, मङ्सिर १७ गते । लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ । पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि अब रेल लिक निर्माणको काम अघि बढ्ने विश्वास बढेको हो । महोत्तरीको भङ्गाहा–५ स्थित बिजलपुरा रेल्वे स्टेशनबाट बर्दिवाससम्मको तेस्रो खण्डको काम पछिल्ला […]