Sajhamanch Archive

मंगलबारदेखि पुनःचार्टर्ड उडान, फर्किनेलाई होटलबास अनिवार्य

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on मंगलबारदेखि पुनःचार्टर्ड उडान, फर्किनेलाई होटलबास अनिवार्य.

काठमाडौं । विदेशमा रहेका नेपालीको उद्धारका लागि मंगलबारबाट पुनः चार्टर्ड उडान हुने भएको छ । यसअघि होटेल क्वारेटिनको व्यवस्थापन हुन नसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गत सोमबारबाट विदेशबाट नेपालीलाई ल्याउन रोक लगाइएको थियो । मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । यसअनुसार मंगलबार […]

वैदेशिक रोजगारीका लागि कतारमा रहेका एक नेपालीको मृत्यु

Published: in परदेश (प्रवास), समाज by . Leave a Comment on वैदेशिक रोजगारीका लागि कतारमा रहेका एक नेपालीको मृत्यु.

झापा। वैदेशिक रोजगारीका लागि कतार गएका इटहरी–१९ तरहराका ४८ वर्षीय नरेन्द्रबहादुर न्यौपानेको आइतबार मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारको ‘सर्कल कतार’ कम्पनीमा कार्यरत न्यौपाने उच्च रक्तचापका कारण कोठामै बेहोश भएका थिए । उपचारका लागि उनलाई दोहाको हमिद हस्पिटलमा शनिबार भर्ना गरिएको थियो । चिकित्सकहरुले उपचारकै क्रममा आइतबार विहान उनको मृत्यु भएको जानकारी गराएका […]

गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन आग्रह

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन आग्रह.

काठमाडौं । गैरआवासीय नेपाली संघले गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । संघका अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई नेपाल फर्कन सहज वातावरण मिलाउन आग्रह गरेका हुन् । पछिल्लोपटक सरकारले सर्तसहित विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर्ड उडान गर्ने निर्णय गर्नु सकारात्मक भए पनि गैरआवासीय नेपालीका […]

पीसीआर गर्न सहज भएका देशबाट भदौ १६ देखि नियमित हवाई उडान

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on पीसीआर गर्न सहज भएका देशबाट भदौ १६ देखि नियमित हवाई उडान.

काठमाडौं । सरकारले पीसीआर गर्न सहज भएका देशबाट भदौ १६ देखि नियमित रुपमा हवाई उडान गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नियमित हवाई उडानको तालिका बनाउन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मा दिएको छ । सरकारले मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश […]

दुबईमा रोकिएका नेपाली ल्याउन निगमलाई अनुमति

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on दुबईमा रोकिएका नेपाली ल्याउन निगमलाई अनुमति.

काठमाडौं । सरकारले दुबईको एयरपोर्ट पुगेर पनि स्वदेश फर्कन नपाएका नेपालीलाई ल्याउन अनुमति दिएको छ । गत मंगलबार उनीहरुलाई लिन नेपाल एयरलाइन्सको विमान दुबई पुगेको थियो । तर, अन्तिम समयमा सीसीएमसीले कोही पनि उद्धार उडान गरेर ल्याउन नदिएपछि निगमको विमान खाली फर्किएको थियो । जसका कारण सरकारको चौतर्फी विरोध भएको थियो । यो विषयमा संस्कृति, […]

दैनिक तीन उडानमार्फत् विदेशबाट नेपालीको उद्धार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on दैनिक तीन उडानमार्फत् विदेशबाट नेपालीको उद्धार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय.

काठमाडौं । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले […]

दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र.

काठमाडौं । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ । दुबई एयरपोर्टमा करिब एक सय जना नेपाली यात्रुहरु छन् । घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगिसकेका उनीहरु प्लेन रित्तै फर्किन लागेको खबर […]

विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित.

काठमाडौं । विदेशमा रहेका नेपाली कामदारको उद्धार उडान स्थगित भएको छ। विदेशमा रहेका नेपाली कामदार ठूलो संख्यामा नेपाल आउने भएकाले होटल तथा क्वारेन्टाइनको व्यवस्थापन नभएकोले तत्कालै उडान स्थगन गरिएको सिसिएमसीले जनाएको छ। कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ,’ नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना अवस्था। विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र […]

आजबाट पाँचौं चरणको उद्धार उडान हुँदै

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on आजबाट पाँचौं चरणको उद्धार उडान हुँदै.

काठमाडौँ । विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरूकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन आज देखि १५ दिनसम्म पाँचौं चरणको उद्धार उडान हुँदै छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र  (सीसीएमसी) ले शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको थियो । सीसीएमसीका अनुसार यी उद्धार उडानबाट कम्तीमा ७ हजार नेपाली स्वदेश फर्किन पाउनेछन् । भदौ १५ पछि सरकारले नियमित […]

अष्ट्रेलियामा ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी बेरोजगार

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on अष्ट्रेलियामा ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी बेरोजगार.

अष्ट्रेलिया । कोभिड–१९ को महामारी पछि अष्ट्रेलियाको व्यवसायमा परेको असरका कारण करिब ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु बेरोजगार भएका छन् । देशैभरिका करिब ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा गरिएको एक अध्ययन अनुसार करिब ३९ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग आफ्नो न्युनतम आवश्यकता पूरा गर्न खर्चसमेत छैन । युनियन्स एनएसडब्लुले मार्च र मे महिनामा गरेको अध्ययन अनुसार करिब ३४ प्रतिशत […]