Sajhamanch Archive

बढ्यो भिजिट भिषामा गएकाहरू खाडी मुलुकमा अलपत्र पर्ने क्रम

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बढ्यो भिजिट भिषामा गएकाहरू खाडी मुलुकमा अलपत्र पर्ने क्रम.

काठमाडौं, अवैध रुपमा भिजिट भिसामा विदेश पठाउने र जाने क्रम बढेको छ । कोभिड–१९ का कारण रोजगारी गुमाउनेको संख्या बढीरहेको बेला भिजिट भिसामा पठाई श्रममा लगाउने क्रम बढेको देखिएको छ । जसका कारण भिजिट भिसामा जानेहरु अलपत्र पर्ने गरेका छन् । आकर्षक कामको प्रलोभनमा परी भिजिट भिसाको माध्यमबाट जानेहरु अलपत्र पर्ने गरेको वैदेशिक रोजगार विभागका […]

कोरोनाले घटायो वैदेशिक रोजगारीमा जानेको संख्या

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on कोरोनाले घटायो वैदेशिक रोजगारीमा जानेको संख्या.

काठमाडौँ, पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ । नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या मङ्सिर महिनाको तुलनामा पुस महिनामा साढे १० हजारले घटेको हो । मङ्सिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा पुस महिनामा ६३ […]

पृथ्वी जयन्तीः अष्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस

Published: in परदेश (प्रवास), मुख्य समाचार, राजनीति, विश्व समाचार by . Leave a Comment on पृथ्वी जयन्तीः अष्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस.

न्यूसाउथवेल्स (अष्ट्रेलिया) । अष्ट्रेलियामा बस्ने नेपालीहरूले कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोनको प्रभाव बढेको कारण ३००औं पृथ्वी जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली दिवस भर्चुअल रूपमा मनाएका छन्। नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तीलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाएका हुन्। जुम मार्फत भर्चुअल बनेको कार्यक्रममा अष्ट्रेलियाका विभिन्न […]

इजरायलमा नेपाली श्रमिक पठाउन सुरु, माघ ५ गते १२५ जना जाने

Published: in अर्थतन्त्र, परदेश (प्रवास), by . Leave a Comment on इजरायलमा नेपाली श्रमिक पठाउन सुरु, माघ ५ गते १२५ जना जाने.

काठमाडौ, इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउन सुरु हुने भएको छ। माघ ५ गते पहिलो पटक १२५ जना नेपाली श्रमिक इजरायल जाने भएका हुन्। सरकारमार्फत् पहिलो पटक त्यहाँका दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभरको तालिम गरेका सहायक कामदारहरु जाने तय भएको छ। सम्पूर्ण प्रक्रिया पुरा गरेर नेपालले उपलब्ध गराएका १ हजार ६ सय श्रमिकमध्येबाट इजरायलले १ […]

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

Published: in अर्थतन्त्र, परदेश (प्रवास), राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति.

काठमाडौँ, नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार सरकारबीच शुक्रबार सन् २००५ मा भएको श्रम सम्झौता पुनरवलोकन गर्ने सहमति भएको हो । नेपाल सरकारको प्रस्ताव अनुसार कतारले शुक्रबार काठमाडौँमा बसेको बैठकमा श्रम सम्झौता पुनरवलोकन गर्न सहमति जनाएको हो । नेपाल कतारबीच भएको द्विपक्षीय सम्झौताका कतिपय पक्षमा समसामयिक सुधार गरी नयाँ […]

एनआरएनए कार्यसमितिको कार्यकाल ६ महिना थपियो, चुनाव ३० नोभेम्बरभित्र हुनुपर्ने

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, समाज by . Leave a Comment on एनआरएनए कार्यसमितिको कार्यकाल ६ महिना थपियो, चुनाव ३० नोभेम्बरभित्र हुनुपर्ने.

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन आगामी ३० नोभेम्बर (मंसिर १४) भित्र हुने भएको छ । संघको शनिबार बसेको बैठकले नोभेम्बरभित्रमा निर्वाचन गरिसक्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले बताए । जोशीका अनुसार बैठकले संघको कार्यकाल ६ महिना थप गर्नेसमेत निर्णय गरेको छ । संघले यसअघि २३ देखि २५ अक्टोबरसम्म अन्तर्राष्ट्रिय महाधिवेशन तोकेको थियो । तर, संघको महाधिवेशन […]

कुवेतमा रोजगारदाताले अनलाइनबाटै श्रमिकको भिसा परिवर्तन गर्न सक्ने

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on कुवेतमा रोजगारदाताले अनलाइनबाटै श्रमिकको भिसा परिवर्तन गर्न सक्ने.

काठमाडौं । कुवेतमा अब रोजगारदाताले अनलाइनबाटै श्रमिकको भिसा परिवर्तन गर्न मिल्ने भएको छ । त्यहाँको पब्लिक अथोरिटी अफ म्यानपावर पाम अन्तर्गत जनसम्पर्क विभागका प्रवक्ता असील अल मज्यादले रोजगारदाताको लागि नयाँ अनलाइन प्लेटफर्म ल्याएको बताउनुभएको हो । भिसासँग सम्बन्धित लेनदेनका कुराहरुलाई समेटिएको नयाँ अनलाइन प्लेटफर्मले रोजगारदातालाई सजिलो हुने असील अलको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको […]

अफगानिस्तानबाट ८३३ जना नेपालीको उद्धार

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on अफगानिस्तानबाट ८३३ जना नेपालीको उद्धार.

काठमाडौं । अफगानिस्तानबाट ८ सय ३३ जनाको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार हिजो मंगलबार थप ५ जनाको उद्धार भएसँगै जम्मा ८ सय ३३ जनाको उद्धार भएको हो । काबुलमा बाँकी रहेका नेपालीको उद्धारमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेको नेपालीको विभिन्न अन्तर्राष्ट्रिय मिसनहरूसँग समन्वय गरेर सरकारले उद्धार […]

इजरायल रोजगारीका लागि आवेदन दिएकाको भाषा परीक्षा भदौ २८ गते हुने

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, समाज by . Leave a Comment on इजरायल रोजगारीका लागि आवेदन दिएकाको भाषा परीक्षा भदौ २८ गते हुने.

काठमाडौं । सहायक कामदारका लागि इजरायल जान आवेदन दिएकाहरूको भाषा परीक्षा यही भदौ २८ गते हुने भएको छ । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइनमार्फत आवेदन दिएकाहरू मध्येबाट आवेदन स्वीकृति भएकाहरूको भदौ २८ गते सोमबार विभिन्न परीक्षा केन्द्रहरूमा अङ्ग्रेजी भाषाको परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ । भाषा परीक्षा दिउँसोको १ बजे हुनेछ । […]

अगष्ट ३० देखि यूएईले टुरिस्ट भिसा जारी गर्ने

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on अगष्ट ३० देखि यूएईले टुरिस्ट भिसा जारी गर्ने.

काठमाडौं । यूएईले आउँदो अगष्ट ३० देखि टुरिस्ट भिसा पनि जारी गर्ने भएको छ । कोरोना विरुद्धको पुरा खोप (दुवै डोज) लगाएका सबै देशका नागरिकलाई यही अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने यूएईको आधिकारिक निकायलाई उद्धृत गदै स्थानीय सञ्चार माध्यम गल्फ न्युजले खबर लेखेको छ । टुरिस्ट भिसाको लागि आवेदन दिनेहरूले विश्व स्वास्थ्य सङ्गठनले […]