Sajhamanch Archive

मलेसियास्थित नेपाली दुतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मलेसियास्थित नेपाली दुतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने.

मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । गैरआवाशीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ–संस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा राजदुत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्वन्धित समस्यालाई तत्काल समाधान गर्न २४सै घण्टा […]

‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको डेनभर कोलोराडोमा हुँदै

Published: in गीत/संगीत/मनोरञ्जन, परदेश (प्रवास), मुख्य समाचार by . Leave a Comment on ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको डेनभर कोलोराडोमा हुँदै.

झापा । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा सन् २०२२ अक्टोबर १३, १४ र १५ तारिखमा आयोजना हुने भएको छ । ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको हो । कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन […]

साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलः नेपाल–श्रीलंका भिड्दै

Published: (Updated: ) in खेलकुद, परदेश (प्रवास), मिडियाबाट साभार, मुख्य समाचार, by . Leave a Comment on साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलः नेपाल–श्रीलंका भिड्दै.

काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ः१५ बजे सुरु हुनेछ । नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २–१ र भारतलाई ३–१ ले पराजित गरेको थियो […]

प्रवासमा गिरीप्रति श्रद्धाञ्जली

Published: in परदेश (प्रवास), फोटो by . Leave a Comment on प्रवासमा गिरीप्रति श्रद्धाञ्जली.

प्रवासमा गिरीप्रति श्रद्धाञ्जली : नेपाली जनसम्पर्क समिति युएईद्वारा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, समाजवादी चिन्तक एवम् सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वर्गारोहण भएको १३औँ दिनको पुण्य तिथिमा भदौ १६, २०७९ मा श्रद्धाञ्जली सभाको आयोजना गरी स्वर्गीय गिरीको योगदानको चर्चा गरिएको छ ।

आज यी स्थानमा भारी वर्षा सचेत रहन आग्रह

Published: in परदेश (प्रवास), विविधा, समाज by . Leave a Comment on आज यी स्थानमा भारी वर्षा सचेत रहन आग्रह.

साउन । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ । हाल देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण […]

शिवगञ्जका प्रेम ‘मेरो भ्वाइस कप युएसए’मा छनौट

Published: in गीत/संगीत/मनोरञ्जन, परदेश (प्रवास) by . Leave a Comment on शिवगञ्जका प्रेम ‘मेरो भ्वाइस कप युएसए’मा छनौट.

झापा । अमेरिकामा छायांकन भइरहेको ‘मेरो भ्वाइस कप युएसए’मा झापाली युवा प्रेम आङ्देम्बेले उत्कृष्ट प्रस्तुति दिइरहेका छन् । झापाको शिवसताक्षी–६, शिवगञ्जको हवल्दारचोक घर भएका प्रेम अमेरिकाको दोस्रो संस्करणको गायन रियालिटी शो भ्वाइस कपमा छनौट भएका हुन् । अडिसन राउण्डमा प्रेमले कर्ण दासको गीत ‘त्यो प्रेमको बलिदान म कसरी भुल्न सक्छु…’ गाएर निर्णायकहरुको मन जितेका थिए […]

चैत १६ गते बिर्तामोडमा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२’

Published: (Updated: ) in अर्थतन्त्र, परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on चैत १६ गते बिर्तामोडमा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२’.

बिर्तामोड । विगत वर्षहरुमा झैं यस वर्ष पनि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले नेपालका प्रमुख शहरहरुमा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२’ आयोजना गरेको छ । वैदेशिक अध्ययनका लागि इच्छुक नेपाली विद्यार्थी र अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्व विद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासँग प्रत्यक्ष रुपमा संवाद गर्न पाउने व्यवस्थाका लागि एजुकेशन फेयर गर्न […]

विद्यार्थीले अष्ट्रेलियामा रूचि र करिअरलाई जोड दिनुपर्छ

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on विद्यार्थीले अष्ट्रेलियामा रूचि र करिअरलाई जोड दिनुपर्छ.

सिड्नी (अष्ट्रेलिया) । नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया पढ्न आउँदा आफ्नो रूचि भएको क्षेत्रमा करिअर बनाउनको लागि ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । सिड्नीमा सम्पन्न नेपाली युवाहरूको मिटअपका सहभागीहरूले रूचि र ज्ञान नै नभएको क्षेत्रमा अष्ट्रेलियाको बसाई लम्ब्याउने हिसाबले लहैलहैमा लाग्दा धेरै विद्यार्थीको समय र भविष्य बर्बाद भइरहेको जानकारी दिएका थिए । नयाँ तथा पुराना नेपाली विद्यार्थीहरूको […]

युक्रेनको राजधानीमा रहेका सबै नेपाली पुगे सुरक्षित स्थानमा

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on युक्रेनको राजधानीमा रहेका सबै नेपाली पुगे सुरक्षित स्थानमा.

काठमाडौ, रुस–युक्रेन युद्धबाट प्रभावित ३३२ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन्। प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायत देशमा पुगेको जानकारी दिए। समितिका अनुसार मंगलबारसम्ममा २३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना […]

प्रदेश १ मा १४४ जनामा कोरोना संक्रमण

Published: in परदेश (प्रवास), विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १४४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण भएको छ । २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा २१, धनकुटामा ७, झापामा ६, उदयपुरमा २, तेहृथुममा १ […]