Sajhamanch Archive

नेपाल लगायत २६ देशका विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव

Published: in परदेश (प्रवास), समाज by . Leave a Comment on नेपाल लगायत २६ देशका विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव.

काठमाण्डौ । दक्षिण कोरियाले नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ। डेल्टा भेरियन्टसहित कोरोना सङ्क्रमण दर उच्च भएपछि कोरिया अध्ययन गर्न जाने २६ देशका विद्यार्थीलाई तत्काल प्रवेश नगर्न भनिएको छ । कोरियामा आउँदो सेप्टेम्बरदेखि कलेजहरूमा दोस्रो सेमेस्टर सुरु हुँदैछ । तर कोरियाको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित सङ्क्रमणको दर उच्च रहेका २६ देशबाट […]

साउदी : कोरोना खोप नलगाएका कर्मचारीको बिदा काटिने

Published: in परदेश (प्रवास) by . Leave a Comment on साउदी : कोरोना खोप नलगाएका कर्मचारीको बिदा काटिने.

काठमाण्डौ । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न साउदी सरकारले स्वास्थ्य मापदण्डहरुमा थप कडाइ गरेको छ । अगस्ट एकदेखि साउदीले नयाँ मापदण्ड जारी गर्दै कोरोना खोप नलगाएका कर्मचारीहरुको बिदा काटिने जनाएको छ । सरकारी, निजी, तथा गैर लाभकारी संस्थामा कार्यरत कर्मचारीले कोरोना विरुद्धको खोप नलगाएसम्म बिदामा कटौती हुने त्यहाँको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ […]

वैदेशिक रोजगारी : एक वर्षमा १२ सय ४२ जनाको विदेशमै मृत्यु, झण्डै ७४ करोड आर्थिक सहायता

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on वैदेशिक रोजगारी : एक वर्षमा १२ सय ४२ जनाको विदेशमै मृत्यु, झण्डै ७४ करोड आर्थिक सहायता.

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा गएका १२ सय ४२ जनाको गन्तव्य देशमै ज्यान गएको छ । वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार विभिन्न २७ देशमा १२ सय ४२ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै साउदी अरबमा रहेको छ । साउदीमा एक वर्षमा ३ सय ६२ जनाको ज्यान गएको छ […]

भाषा परीक्षा पास गरेकालाई छिटो लैजान कोरियासँग अर्थ मन्त्री शर्माको आग्रह

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on भाषा परीक्षा पास गरेकालाई छिटो लैजान कोरियासँग अर्थ मन्त्री शर्माको आग्रह.

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सकले अर्थमन्त्री जनार्दन शर्मासँग आज बुधवार शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा अर्थ मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता […]

एक हजार नेपाली कामदार इजरायल पठाइने, तलब १,६०० डलर

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on एक हजार नेपाली कामदार इजरायल पठाइने, तलब १,६०० डलर.

काठमाडौं । सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो । यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् । एक हजमारमध्ये महिला […]

साउदीमा २४ नेपाली अलपत्र, दूतावासले सहयोग नगरेको गुनासो

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on साउदीमा २४ नेपाली अलपत्र, दूतावासले सहयोग नगरेको गुनासो.

काठमाडौं । कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेको बताएका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको गुनासो गरेका छन् । कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि […]

मलेसियामा १५ वर्षदेखि कार्यरत सप्तरीका एक युवाको मृत्यु

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, समाज by . Leave a Comment on मलेसियामा १५ वर्षदेखि कार्यरत सप्तरीका एक युवाको मृत्यु.

सप्तरी । सप्तरीका एक जना युवाको मलेसियामा ज्यान गएको छ । सप्तरीको राजविराज नगरपालिका १५ का ४० वर्षीय मदन कुमार शर्माको मलेसियामा ज्यान गएको हो । १५ वर्षदेखि मलेसियाको भीसीआई कम्पनीमा कार्यरत मदनलाई केही समयदेखि ज्वरो आएको भए पनि ढिलो गरी अस्पताल लगिएको र उपचारको क्रममा मलेसियाको एक अस्पतालमा ज्यान गएको परिवारले जनाएको छ । […]

ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण भएकाले फेरि मेडिकल परीक्षण गर्नुपर्ने

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, by . Leave a Comment on ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण भएकाले फेरि मेडिकल परीक्षण गर्नुपर्ने.

काठमाडौं । ईपीएसमार्फत कोरिया जान सन् २०१९ मा भाषा परीक्षा उत्तीर्ण भएकाहरुलाई पुनः मेडिकल परीक्षण गराउन वैदेशिक रोजगार विभागले सूचित गरेको छ । २०१९ यता विभिन्न मितिमा मेडिकल गरेका तर लेबर कन्ट्रयाक नआई रोस्टर गुज्रिएकाहरुले पहिले परीक्षण गराएकै अस्पतालहरुबाट पुनः मेडिकल परीक्षण गराउनुपर्ने जनाइएको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन […]

कुवेतले अगस्ट १ देखि दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई प्रवेश अनुमति दिने

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, by . Leave a Comment on कुवेतले अगस्ट १ देखि दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई प्रवेश अनुमति दिने.

काठमाडौं । कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि कुवेतले गएको फेब्रुअरी महिनादेखि विदेशी नागरिकको प्रवेशमा लगाएको प्रतिबन्ध दुवै डोज खोप लगाएकाहरूलाई आउँदो अगस्ट १ देखि खुला गर्ने निर्णय गरेको हो । कुवेतले पाँच कम्पनीका खोपलाई अनुमति […]

साउदीले कोरोनाको कारण उडानहरू बन्द हुँदा आउजाउ गर्न नपाएका श्रमिकको भिसाको बढाइदिने

Published: in परदेश (प्रवास) by . Leave a Comment on साउदीले कोरोनाको कारण उडानहरू बन्द हुँदा आउजाउ गर्न नपाएका श्रमिकको भिसाको बढाइदिने.

काठमाण्डौ । उडानहरू बन्द हुँदा साउदी फर्कन नपाएका र साउदीबाट स्वदेश फर्कन नपाएका श्रमिकको समस्यालाई सम्बोधन गर्न भिसाको अवधि जुलाई ३१ सम्म बढाउने साउदीले जनाएको छ । साउदीले कोरोना महामारीको कारण उडानहरू बन्द हुँदा आउजाउ गर्न नपाएका विदेशी श्रमिकको भिसाको अवधि बढाइदिने भएको छ । विदेशी कामदार जो उडान प्रतिबन्धका कारण साउदी जान पाएका छैनन् […]