Sajhamanch Archive

सगरमाथा साहित्य प्रतिष्ठानद्वारा बर्सेनी सगरमाथा वर्ष पुरस्कार दिनेगरी अक्षयकोष स्थापना

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सगरमाथा साहित्य प्रतिष्ठानद्वारा बर्सेनी सगरमाथा वर्ष पुरस्कार दिनेगरी अक्षयकोष स्थापना.

दुवई । परदेशमा रहेर लामो समयदेखि साहित्यिक गतिविधि गर्दै आएको सगरमाथा साहित्य प्रतिष्ठानले अक्षयकोष स्थापना गरेको छ । संस्थाको भर्खरै सम्पन केन्द्रीय समितिको बैठकले आगामी दुई वर्षभित्र लक्ष्य पूरा गर्ने गरी १० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । कोष स्थापना भएपछि साहित्य, कला तथा सङ्गीत क्षेत्रमा आवद्ध कुनै संस्था वा ब्यक्तिलाई […]

क्यानडाको एडम्टनबासी नेपालीद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्यानडाको एडम्टनबासी नेपालीद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग.

काठमाडौं । क्यानडाको एडम्टनबासी नेपालीहरुले अनुसन्धाता महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । अभियन्ता विकास आचार्यका अनुसार क्यानडाको एडम्टनबासी सरोजबाबू मल्ल, गोकर्ण थापा, सन्तोष थारु, शम्भु मझवाली, कमल पौडेल, सेर श्रेष्ठलगायत ५६ जना नेपालीहरुले चार लाख ४२ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । कोरोनाको दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै स्वास्थ […]

साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटायो

Published: in परदेश (प्रवास), विश्व समाचार by . Leave a Comment on साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटायो.

काठमाडौं । ११ देशबाट यात्रा प्रतिबन्ध साउदी अरबले हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश भएको छ । साउदी अरबले कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि सो प्रतिबन्ध लगाएको थियो । गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय […]

साढे दुई वर्षपछि साउदीमा दुर्घटनामा परेका बेदबहादुर घर फर्किए

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, समाज, by . Leave a Comment on साढे दुई वर्षपछि साउदीमा दुर्घटनामा परेका बेदबहादुर घर फर्किए.

काठमार्डौं । साढे दुई वर्षदेखि साउदीमा रहेको नेपाली दूतावासको सेल्टरमा रहँदै आएका बेदबहादुर भुजेल हिजो नेपाल फर्किएका छन् । मोरङ हरैँचाका बेदबहादुर बिहीबार दिउँसो नेपाल फर्किएको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा एउटा कम्पनीमा काम गर्दागर्दै साढे दुई वर्ष पहिले बेद दुर्घटनामा परेका थिए । उनी दुर्घटनामा परेर तीन […]

मलेसियालगायत विभिन्न देशबाट ल्याइयो १७ शव, बाबुराम शव बुझ्न पुगे

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मलेसियालगायत विभिन्न देशबाट ल्याइयो १७ शव, बाबुराम शव बुझ्न पुगे.

काठमाडौं । मलेसियालगायत विभिन्न देशबाट आइतबार १७ शव नेपाल ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मलेसियाबाट १२, टर्कीबाट तीन र कतारबाट दुई नेपालीको शव ल्याइएको हो । आज मलेसियाबाट ल्याइएका शवमध्ये दुई गोरखाका थिए । गोरखाको सिरानचोक–५ का सूर्य विक र गोरखा नगरपालिका–१२ का मेघबहादुर कुँवरको शव बुझ्न जनता समाजवादी पार्टी जसपाका संघीय […]

कोरियामा औद्योगिक दुर्घटनामा एक नेपालीको मृत्यु

Published: in परदेश (प्रवास) by . Leave a Comment on कोरियामा औद्योगिक दुर्घटनामा एक नेपालीको मृत्यु.

काठमाडौं । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका छन् । दुई […]

कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना

Published: in परदेश (प्रवास) by . Leave a Comment on कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना.

काठमाडौं । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ। स्थानीय प्रशासनले यस्तो निर्देशन दिएको हो । यही मार्च २२ तारिख चैत ९ गतेभित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य […]

कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु.

काठमाडौं । पछिल्लो साता कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका उनीहरु बेलायतमा बस्दै आएका थिए । शनिबार साँझसम्म २१ देशमा रहेका ३४१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको सापकोटाले बताए । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली […]

४० वर्षमुनिका महिलाले विदेश भ्रमणमा जानुअघि वडाको सिफारिस लिनुपर्ने

Published: in परदेश (प्रवास), स्थानीय तह by . Leave a Comment on ४० वर्षमुनिका महिलाले विदेश भ्रमणमा जानुअघि वडाको सिफारिस लिनुपर्ने.

काठमाडौं । विदेश भ्रमण जाने ४० वर्ष मुनिका महिलाले अबदेखि वडा कार्यालयबाट सिफारिस लिनुपर्ने भएको छ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको हो । विभागले अध्यागमन कार्यविधि, २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको विभागका प्रवक्ता टेकनारायण पौडेलले जानकारी दिए । ‘मानव तस्करी बढेको, […]

ट्रम्पविरुद्धको महाभियोगको सुनुवाई सुरु

Published: in परदेश (प्रवास) by . Leave a Comment on ट्रम्पविरुद्धको महाभियोगको सुनुवाई सुरु.

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा मङ्गलबारदेखि सुनुवाई सुरु हुँदैछ। अमेरिकाका राष्ट्रपतिमाथि एकै कार्यकालमा दुई पटक महाभियोग दर्ता भएको यो पहिलो घटना हो। पूर्व राष्ट्रपति ट्रम्पका तर्फबाट सिनेटमा जवाफ दिन नियुक्त वकीलहरुले सिनेटमा विचाराधीन महाभियोग प्रस्ताव राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको आरोप लगाएका छन्। तर महाभियोग दर्ता […]