Sajhamanch Archive

सिद्धार्थको ‘मिशन मजनू’बाट रश्मिका बलिउडमा डेब्यू गर्दै

Published: in परदेश (प्रवास), साहित्य by . Leave a Comment on सिद्धार्थको ‘मिशन मजनू’बाट रश्मिका बलिउडमा डेब्यू गर्दै.

बलिउड अभिनेता सिद्धार्थ मल्होत्राको ‘मिशन मजनू’को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको छ । निर्माण टिमले सिद्धार्थको खुफिया एजेन्ट लुक सार्वजनिक गरेका छन् । यहि सिनेमाबाट साउथ अभिनेत्री रश्मिका मन्दना बलिउडमा डेब्यू गर्दैछिन् । सिद्धार्थले पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो खुफिया एजेन्सीले दुश्मनको पछाडी गरेको घातक अपरेशन । मिशन मजनूको फर्स्ट लुक […]

नेपाली सेफ सन्तोष साह उत्कृष्ट तीनमा सीमित

Published: in परदेश (प्रवास) by . Leave a Comment on नेपाली सेफ सन्तोष साह उत्कृष्ट तीनमा सीमित.

काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगितामा उत्कृष्ट तीनमा नै सीमित भएका छन्। हिजो भएको बीबीसी वानमा प्रसारित प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि हात पारेका छन्। बीबीसीसँग कुरा गर्दै सन्तोषले आफू उपविजेतामा सीमित भए पनि दुःखी भने नभएको जनाएका […]

अन्तरराष्ट्रिय उडान खुलेपछि भिजिट भिसामा २६ हजार नेपाली बाहिरिए

Published: (Updated: ) in परदेश (प्रवास), समाज by . Leave a Comment on अन्तरराष्ट्रिय उडान खुलेपछि भिजिट भिसामा २६ हजार नेपाली बाहिरिए.

काठमाडौं । लकडाउन खुलेपछि सरकारले नियमित अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएसँगै मानिसहरू विदेश यात्रामा निस्कन थालेका छन्। चार महिनायता कोरोना कहरबीच पनि २६ हजारभन्दा बढी नेपालीले भिजिट भिसामार्फत नेपाल छोडेका छन्। चैत ११ गतेदेखि लकडाउन शुरू भएपछि नियमित उडान बन्द भएको थियो। भदौ १६ गतेबाट नियमित उडान शुरू भएको हो। पर्यटक भिसामा जाने नेपाली नागरिकले […]

मलेसियाको टप ग्लोब्समा २१२० नेपाली कोरोना संक्रमित

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on मलेसियाको टप ग्लोब्समा २१२० नेपाली कोरोना संक्रमित.

काठमाडौँ । मलेसियामा रहेको मेडिकल पन्जा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो मानिने कम्पनी टप ग्लोब्समा कार्यरतमध्ये २ हजार १ सय २० जना नेपाली श्रमिक कोरोना संक्रमित भएका छन् । जसमध्ये १ हजार ९ सय ६६ जना नेपाली अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अझै १ सय ७ जना उपचाररत छन् र १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । ३४ जनालाई […]

कतार प्रहरीमा जान राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on कतार प्रहरीमा जान राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह.

काठमाडौं । कतार प्रहरीमा जान राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । वैदेशिक रोजगारीको लागि कतार प्रहरीमा पठाइदिने भन्दै विभागको पूर्व स्वीकृतिबिना गैर कानुनी रुपमा अन्तर्वार्ता लिने म्यानपावरमा कागजात तथा रकम बुझाएकालाई सम्पर्कमा आउन विभागले आग्रह गरेको हो । यसअघि विभागबाट खटिएको टोलीले एसओएस म्यानपावर सर्भिस प्राली, होप इन्टरनेशनल […]

विदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १ पुग्यो

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १ पुग्यो.

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा मृत्यु भएसँगै मृतकको कुल संख्या ३०१ पुगेको हो । यो साता जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीको नेपालीको कोरोना भाइरसका […]

एक लाख ६३ हजार भन्दा धेरै नेपाली स्वदेश फर्किए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on एक लाख ६३ हजार भन्दा धेरै नेपाली स्वदेश फर्किए.

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका एक लाख ६३ हजार भन्दा धेरै नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको छ । कोभिड–१९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । उडान स्थगन गरेको करिब ५ महिनापछि सरकारले […]

अर्थव्यवस्थामा असर पर्ने भन्दै आप्रवासी श्रमिकहरुलाई हटाउने तयारीमा बहराइन

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on अर्थव्यवस्थामा असर पर्ने भन्दै आप्रवासी श्रमिकहरुलाई हटाउने तयारीमा बहराइन.

काठमाडौं । बहराइनले आफ्नो देशको अर्थव्यवस्थामा असर पर्ने भन्दै त्यहाँ रहेका आप्रवासी श्रमिकहरुलाई हटाउने विषयमा छलफल गरिरहेको छ । बहराइनको जनसंख्या, १७ लाखको आधा भन्दा बढी विदेशीहरु रहेका छन् । बहराइनले राष्ट्रिय अर्थतन्त्र र सुरक्षालाई असर पुर्याउने भन्दै आवश्यकभन्दा बढी त्यस्ता श्रमिकलाई देशनिकाला गर्न गृह मन्त्रालयको एक समिति गठन गरेको छ । अवैधानिक श्रमिकको विषयमा […]

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने.

काठमाण्डौं। कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको […]

भिजिट भिसामा यूएई लगायतका देशमा श्रम गर्न नजान रोजगार विभागको अनुरोध

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on भिजिट भिसामा यूएई लगायतका देशमा श्रम गर्न नजान रोजगार विभागको अनुरोध.

काठमाडौं । भिजिट भिसामा यूएई लगायतका कुनै पनि देशमा श्रम गर्न नजान वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ । यूएई लगायतका विभिन्न देशमा राम्रो काम र सेवासुविधाको प्रलोभनमा भिजिट भिसामा पठाएका श्रमिकहरु ठगीमा पर्ने क्रम सुरु भएको भन्दै प्रलोभनमा परी भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान विभागले अनुरोध गरेको हो । यसरी श्रमिक पठाउनमा विभिन्न व्यक्ति […]