Sajhamanch Archive

जिल्ला बचत संघको साधारणसभामा नै सहकारी प्रशिक्षण !

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on जिल्ला बचत संघको साधारणसभामा नै सहकारी प्रशिक्षण !.

मेचीनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको सातौं वार्षिक साधारणसभा आज पुस ३० गते काँकरभिट्टामा सम्पन्न भएको छ । जिल्लाका १४७ वटा साकोसहरु सदस्य रहेको संघको स्थापना २०६८ साल साउन २२ गते भएको हो । बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कोन)का कोषाध्यक्ष केशवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको हो । […]

माइमेलामा एनएमसीको खाद्यमेला

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on माइमेलामा एनएमसीको खाद्यमेला.

कनकाई । माघे संक्रान्तिको अवसरमा आजदेखि कनकाई माईको कोटीहोम स्थलमा तीन दिने एनएमसी खाद्यमेला सुरु भएको छ । पवित्र कनकाई माइमा आजदेखि सुरु भएको मकर मेलाको सन्दर्भ पारेर संस्थाले एनएमसी खाद्यमेला सुरु गरेको हो । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीको रजत वर्षको उपलक्ष्यमा खाद्य मेला आयोजना गरिएको हो । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले नेपालीका मौलिक […]

कलबलगरी कृषि सहकारीको नाफा २ लाख ६६ हजार

Published: in सहकारी by . Leave a Comment on कलबलगरी कृषि सहकारीको नाफा २ लाख ६६ हजार.

भद्रपुर । सहकारीमार्फत कृषिलाई आधुनिकीकरण र व्यावसायिकरण गर्ने उद्देश्यले २०६३ सालमा स्थापित कलबलगुरी कृषि सहकारी संस्थाले आ. व. ०७४÷०७५ मा २ लाख ६६ हजार ९०६ रुपैयाँ नाफा गरेको छ । प्रदेश नं १ कै प्रमुख प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न खोजिएको झापा भद्रपुर–१० स्थित ग्रामीण प्रशिक्षण केन्द्रको सभाहलमा शनिबार आयोजित संस्थाको १२ औं साधारणसभामा संस्थाका […]

संयुक्त जनकल्याण सहकारीको नाफा ३५ हजार

Published: in सहकारी by . Leave a Comment on संयुक्त जनकल्याण सहकारीको नाफा ३५ हजार.

भद्रपुर । ‘कृषि सहकारीको चाहना, विषादीरहित तरकारी र खाना’ भन्ने नारा आत्मसात गर्दै थोरै थोरै पूँजी संकलन गरी भद्रपुर ३ को आँपगाछीमा सञ्चालित संयुक्त जनकल्याण कृषि सहकारी संस्थाले आ. व. ०७४÷०७५ मा ३५ हजार २३२ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिबार भद्रपुर–४ लक्ष्मीनगरस्थित सामुदायिक भवनमा आयोजित संस्थाको पाँचौं वार्षिक साधारणसभामा अध्यक्ष टंकबहादुर पाण्डेले […]

सहाराको साधारणसभाः आगामी वर्ष ९ अर्बको वासलात बनाउने लक्ष्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहाराको साधारणसभाः आगामी वर्ष ९ अर्बको वासलात बनाउने लक्ष्य.

बिर्तामोड । शेयर सदस्य संख्याका आधारमा नेपालको सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपालको आज २२औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षता तथा नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको हो । झापाको बिर्तामोड नगरपालिका २ चारपानेमा मुख्य कार्यालय रही इलाम, मोरङ, सुनसरी, उदयपुरलगायत ६ जिल्लालाई कार्यक्षेत्र बनाएको संस्थामा हाल […]

खुदुनाबारीमा पनि सिम्रिक

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on खुदुनाबारीमा पनि सिम्रिक.

अर्जुनधारा । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले अर्जुनधारा ३ खुदुनाबारीमा आफ्नो नयाँ सेवाकेन्द्र बिस्तार गरेको छ । पुष २७ गते शुक्रबार एक कार्यक्रम गरी संस्थाको १४औं शाखाको उद्घाटन गरिएको हो । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले कार्यालय प्रवेशद्वारा टाँगिएको रिबन काटेर यसको उद्घाटन गरिदिएका हुन् । कार्यालय उद्घाटन पछि […]

नेपालका सहकारीमा तीन खर्ब दुई अर्ब बचत

Published: (Updated: ) in अर्थतन्त्र, सहकारी by . Leave a Comment on नेपालका सहकारीमा तीन खर्ब दुई अर्ब बचत.

काठमाडौं । नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ। राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो। सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिए। राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले […]

साना किसान कृषि सहकारी संस्था महेशपुरको १४औं साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on साना किसान कृषि सहकारी संस्था महेशपुरको १४औं साधारणसभा सम्पन्न.

भद्रपुर । साविक महेशपुर गाविसलाई कार्यक्षेत्र बनाई २०६१ सालमा स्थापना गरिएको साना किसान कृषि सहकारी संस्थाले १४औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । साविक महेशपुर १ हालको भद्रपुर ४ मा रहेको सो संस्थाका अध्यक्ष मदनबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न साधारणसभाको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरिदिएका छन् । संस्थाका प्रबन्धक तीर्थराज ओझाले सञ्चालन र […]

राष्ट्रिय सहकारी बैंकमा नयाँ नेतृत्व (को को भए विजयी, सूचिसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on राष्ट्रिय सहकारी बैंकमा नयाँ नेतृत्व (को को भए विजयी, सूचिसहित).

काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा नयाँ नेतृत्व चयन भएको छ । पुस २१ र २२ गते भएको १५औं वार्षिक साधारणसभाले चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । निर्वाचन समितिका अनुसार अध्यक्ष, कर्णाली प्रदेश र खुला सदस्यमा निर्वाचन भएको हो भने अन्य सञ्चालकहरु निर्विरोध निर्वाचित भएका हुन् । बैंकको अध्यक्ष, खुला सञ्चालक चार, […]

दशनामीलाई सहकारी शिक्षा

Published: in सहकारी by . Leave a Comment on दशनामीलाई सहकारी शिक्षा.

बिर्तामोड । ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले नेपाल दशनामी समाज अर्जुनधारा ११ को समूहलाई सहकारी शिक्षा प्रदान गरेको छ । ऊँ नमः शिवायको शेयर सदस्य बन्दा हुने फाइदा र नबन्दा हुने वेफाइदाका विषयमा आइतबार सालबारीमा सहकारी सदस्य शिक्षा दिइएको हो । समूहका अर्जुनधारा ११ अध्यक्ष राधेश्याम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल […]